[VIEWED 178502
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-16-09 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १६९~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-16-09 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हर्के, बल्ल फर्के ?? हैन लहरे साच्ची नै रिसाए जस्तो छ। यसो महिला संघ मिलेर फकाउनु पर्यो। पुरुष ले भन्यो भने त कोटमा फसेको रौं लाई झै बुरुश ले झारी दिन्छ ।  लौ न खुशी, ब्रान्डी अरु कोइ छ भने लहरे लाई फकाइ फुकाइ ल्याउनु पर्यो। मानेन फकाउदा नि मानेन भने फुकाइ ल्याए हुन्छ । के फुकाल्ने आँफै सोचेर समयोचित् निर्णय गर्नु होला। 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-16-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाSSss जस्तो मन उस्तै हुन्छ आँखा उस्तै हुन्छ आँखा यस्ता कुरुप बिचार आफैँ लाग्छन पाखा पुन्टे तालु खान्छौ पिँडालु
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-16-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haaSSss lahare ta yata ni aena bor fas huna paena paena chot ta thulai khako ho ketale testo jhel nagarnu hai kasaile
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-16-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! हर्के तथा राम्बादूर! हे लहरे, किन तिमी बच्चा जस्तो हुन्छौ नि बच्चा जस्तो हुन्छौ नि लु मेरो पोस्टो मेट बराबरी हुन्छ नि रमाईलो थ्यो मनमा पाप थिएन है पुन्टे बुडाले शान्तिसित बस्न दिएन है हेर गाम्ले हो, अब पुन्टे बुडो शान्ती भन्दै कराउँछ शान्ती भन्दै कराउँछ यस्मा पनि पट्टयाउने कुरा लेराउँछ आँखै पापि मनै पापि बुढाको पुगेन गोदाई खप्परमा मुढाको
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-16-09 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो ठुल्दाइ सँग कर्ण फुस फुस मा कुरा भयो, रमाइलो लाग्यो, सबै औतारिहरुको पोल खोलियो तेस्ता तेस्ता पनि रहेछन है चौतारीमा कहाँ नि ठुल्दाइ, हिक्क हिक्क पनि ज्यादै आएको हुन पर्छ बिर्खे बुढालाई, तपाईंसँग कुरा गर्न साथ, ठुल्दाइले के के भने हँ? मेरो केही कुरा त खोलेनन भन्दै फोन गरी भ्यएका थिए, रातको १२ बजे, बुढालाई निन्द्रानी नलाग्दो रहेछ । PS : पून्टे बुढाको चिप्लो तालु पनि हिजो मात्रा देखेको सहर्श जानकारी गराउन्दछु
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-16-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा~~~~ यो बिर्खेको बिग्रेछ मती बिग्रेछ मती चौतारीआँ मस्कन्छन, घराँ छे श्रीमती टल्किन्छ त मेरै तालु ...अस्टबग्रे तिम्रो नाक हो कि त्यो आलु?
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-16-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ho bhanya oi lahare ramailo ko lagi gareko ta ho ni, kasto raicha. be a sport man dhut tyasto pani ho?  rame it's ok. harke dai namaste. pure yatai au aba.
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-16-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लोल, जिमालबा, म यो असत्ती लहरे जस्तो हैन क्यारे, ठुला-थालुले भनेछी नाइ-नास्ती गर्दिन, लु आइ पुगें म पनि एता! जम्मैलाई झ्याम्मै एक-मुस्त प्रणाम
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-16-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा~~~~ गर्ने बेलाँ उस्कै पोस्ट डिलिट गर्दिनी बुइनी हाम्ले छेक्देसी, बल्ल लहरे फकाउन मर्दिनी? यो पातकीलाई पटक्कै लाज नभाको...नातिनीकी उमेरलाई कर्के नजर लगाको थुइक्क तिमीलाई... लाजै मर्नु हग्निलाई होइन देख्निलाई
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-16-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाsssss हे असत्ति पुन्टे बुडा नमस्केर तिमिजस्तो ठुस्स पर्नु त? तिमि जस्तो ठुस्स पर्नु त? कालो अँगारले के थुतुनो भर्नु त? सधैँ सेन्टि तिमि जस्तो भईन्न यस्ता पर्भर्टसित दोरि गित गाईन्न!
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 12-16-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि सब दोह्रि खेलेछ सब दोह्रि खेलेछ जिमवाला बुह्रो पुनटे बुह्रोको पेलेछ खेँ खेँ खे हँसि सला, बहुते जोरसे आएछ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-16-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल पुरे येतै आएछौ ..... राम्रो भयो, ल चिया लिय, चुरोट त खांदैनौ क्यारे ....... बुढाहरु करायी रहेका छन .... केटी त देख्नै नहुने यिन्लाई .... फेरी यो मदनवा पनि आएछ .... बिचरी खुशी
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-16-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री श्री श्री श्री ७ लहरेन्द्र बिक्रम लाकौलेन्द्र का समिपमा चौतारीनगर मा सवारि चलाईबक्सिन यो भारदार श्री बिर्खेन्द्र बिक्रम आग्रह टक्र्याउँदछ। सरकार! सरकारको गाथमा चौतारी नगरको पोस्टो भनेर चिनिने ५-७ वटा महावाणीलाई यो तुच्छले मेटाइदिने जस्तो घृणित तथा राजद्रोही काम गरेकोमा यो भारदार आफूलाई अत्यन्त नगण्य ठान्दछ। सरकार, लोकसम्मतिकै आधारमा चौतारी नगरको शासनव्यवस्था चलाईबक्सने सरकारको कदममा यो भारदार सदा समर्पित रहिआएको कुरा सरकारको हजुरमा पटक पटक पेश गरेकै छु। सरकार हामि चौतारी राजाप्रासादका सम्पूर्ण भाई-भारदार, मन्त्रीगण, युवराज तथा युवराज्ञीहरु सरकारको दर्शनभेटको लागि अत्यन्त आतुर छौ! अत: आफ्नो प्रजाको हित तथा मुलुकको समृद्धीको लागि भए पनि सरकार आफ्नो शयनक्ष त्यागेर हामिलाई दर्शनभेटदिन सवारि चलाईबक्सनुहोस। सरकार जो आदेश चौतारी राजाप्रासादका लागि भारदार बिर्खेन्द्र 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-16-09 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी , बौचा ले नयाँ धागो त बनायो तर केही टासेन , अझै रिसाइ रहा छ कि क्या हो बजिया , ओह्ह बौचा कता हो ?? अरु सब औतारी लाई लाल सलाम, सब ले बैरे पुन्टे दाई को भाई भन्दै थियो हिजो पुन्टे दाई लाई देख्दा आफ्नै दाई जस्तो लाग्यो   
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-16-09 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे , हो त नि , आलु आलु को सम्बन्ध हुन्छ भने जस्तै तालु तालु को नि नाता पर्छ रे , बिर्खे बा ले भनेको।

|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-16-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-16-09 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउण्ड को २,३,४ सबैलाई ! हर्के जिम्दै रछ त ! क्यार्न मुन्टिदौनौ अचेल?  हन यो लहरे बज्जे आँफैले बनाँ चौतारीमा नि किन यसरी बईस्कार गर्छ हँ? एल्लाई त माओवादी सभासद बनाइदिनु पर्ने ! बईस्कार गर्न न. वान भएर निस्किन्छ ! अरु सबै कता लागे? 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-16-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बुढा र पुण्टे मुढा को दोहोरी चल्दै रछ नि अघी ! बिस्टेलाई त अघी झुलुक्क कता हो देख्या थे ! धुर्ब्या साली अघी उसका भिनाजु ले सराँटी ल्याइद्या नयाँ पश्मिना बर्को लाएर फुर फुर गर्दै "रिट्ठे दाई आज त हामी 'कुर्बान' हेर्न जान ला' भन्दै थी ! एउटी त आँफै भईहाली अर्को 'हामी' भनेर कल्लाई भन्न खोजेकी कुन्नी ! बिस्टे नि गायब छ ! कुरो को चुरो बुझ्न गाह्रो छ ! तारेमाम ! 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-16-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम। पुरे ले अच्छा बाट सम्झाइ दियो। बहिष्कार को मौसम छ, बैरे पाट बहिष्कार नगरौं है । मैले भन्या नि हैन, बिर्खे बा ले मेल गरेर भन्या। माफि साफि माग्नु परे भन्नु है। बौचा ए बौचा, अब को १ घण्टा मा नि आएन भने भन्डा-फोर भण्डा-फाइभ गरी दिन्छ रे कसैले । 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-16-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो त्यो निशे ट्याबे खुब उफ्र्या रैछ म नभको मौका पारेर बेलुका हुंदी ! आज आयो भने तेस्को त्यो डिंगो लाउने खुट्टो भाचिन छु भने मेरो नाम नि रिट्ठे होइन ! 
|
|