[VIEWED 146259
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-07-09 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १६७~
  
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 07-Dec-09 02:29 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-08-09 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्बाल को जन्मदिन भयता पनि पुरे लाई पनि बधाई दिने काम मा कुनै कमी नआओस गाम्ले हरु ले पुरे लाई बधाई दिएर आफ्नो काम कर्तब्य को पालना गरुन - ल पुरे आइ एम ह्याप्पी फोर यू सुन्तली को मन मा बस्ने को होलाsssssss अरु को हुनु पुरे होला
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-08-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो ५ बोनस द्या हो, चुप लाग बौचा ! है चिप्ले ब्रो? गाथमा आरामै?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-08-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! एतेन जिम्माल ब्रिद्धास्य जन्म दिवसेन शुभकामना प्रेषक सम्पूर्ण औतारीभ्याम अहम धन्यवाद करेतु। जो जो औतारी मकन तरुनि ओतप्रोत शुभकामना प्रेषत तेन तेन औतारीभ्याम अहम बिशेष धन्यवाद करेतु बिकजम् अहम तन बुढो तथापि मन तरुनो भवन्ती। पुरे बालकम धन्यवाद करेतु। राम्बादुराभ्याम धन्यवाद करेतु तथा मतिसुधारम् आसिष करेतु कि इफम एनि वृद्धम् तरुनिखेती करेतु तो जलन करन छोडेतु। ठुल्दाईस्सोराभ्याम पनि धन्यवाद करेतु र भनेतु कि ठुल्दाईस्वर भि, निकट भविष्याणी मकन भेट्ने उमेरस्य चढितु। रिट्ठे बालकस्य धन्यवाद करेतु। चिपलेढुङ्गास्य चिपलो धन्यवाद करेतु, तिनपाने और मांसाहारं शुभकामना हेतु झन धन्यवाद करेतु, अपितु, तरुनि शुभकामनायाम् केवल दृष्टी शुभकामना हेतु हाफ धन्यवादम करेतु।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-08-09 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे बालकाभ्याम भि धन्यवाद करेतु और भनेतु कि रियल जवानि केवल चौरासिपश्चात चढेतु। बधाई तथा शूभकामना: उतेन, दुसरा धागोभ्याम, हमार बालक औतारी रिट्ठेस्वर किसिकाम भतिजो भएहेतु बधाई ज्ञापन करेतु।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-08-09 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह बज्ये, पाटकी, कुलङगार, मुर्दार लहरे  । तिम्रा सुद्धी पोइलो गयिन कि क्या हो? के भो हँ तिम्लाई? ब्यान ब्यानै जाँड रौसी धोकेर आ हो? हैन के कुरो को बधाई भन्छ एह बज्ये। तिम्रा नाखाँ समाएर टुँटमा लात हान्न पर्यो कि क्या हो?    आज त जिम्मालबाको ह्यापी बर्थ डे टु यू बेलाँ बाँउथ्या बाँउथ्या कुरो गर्दो रेछ यो पाटकी लहरे  मुर्दार। लहरे मुर्दाबाद, मुर्दाबाद    यती भन्दै म मेरो दुई शब्द यही टुगाउन चाहन्छु, धन्यवाद!! अनी जिम्मालबा भन्ने ले जे सुकै भनुन, उमेरले ८५ टेके पनि सफलताले याँको खुट्टो, आच्या लाउरो चुम्दै गरुन्। बज्यैको माया अझै बर्सी रहोस्, बेल्ना, डाडु पन्युको रुप मै भे पनि। अनी अस्तिन गीत गा बेला जस्तै, अझ त्यो भन्दा बेसी रमाइलो रहोस् बाजेको जिन्दगानी। ह्यापी बर्थ डे टु यू वान्स अगेन! लेख्दा लेख्दै अरु अवतारीहरु नि आइसकेछन। ल जम्मैलाई झ्याप्पै एक्मुस्त प्रणाम।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-08-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के ८५ ८५ भनिरहेको सबैले? ९० सालको भूँइचालो आउँदा भर्खर १४ टेकेको अनी उही बेला माहिलीलाई भित्राएको रे। नागरिकतामा ५ बर्ष घटाएको होला।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-08-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिर्खेबा, रिट्ठे सान, चिप्ले सर , लहरे । होला होला चिप्ले मैले पनि हजुरबाको मुखैबाट सुनेको, जिम्माल ले नागरिकतामा बर्ष घटाएको ।

|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-08-09 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ औतारी हरु ।। पुरे को निद्रा चाँडो खुल्ने भई हाल्यो नी पाट लिए लोप पर्या छ कसो पुरे पाट ?? जिम्माल बा को जन्म दिन को उपलक्षमा हार्दिक मंगलमय बधाई तथा शुभकामना ।
लु मेरो चाँही मीतिङ छ त्यहा सेअतिङ गरेर आउछु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-08-09 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हाम्लाई के था त ९० हो कि ८५ भनेर - नगरिता मा जे लेख्या थ्यो त्यही भन्दे - अरु कुरा कसरी थाहा पाओस हामीले अब चिप्ले त जिम्बाल कट्टु नलाई गुच्चा खेल्ने बेला देखी को साथी - पहिले नै भन्नु पर्दैन -  हेssss असोमती पुरे - अझ के को बधाइ रे - तेरा घुच्चुक मा दनक दिन नपुग्या - मुला साग पुरे - अस्तिन आँफैले मलाई सुटुक्क भनेर अझ के को बधाई रे - गाउले गरुलाई सर्प्राइज दिने भन्या थ्यो तर मेरो हाड नभा जिब्रो चिप्ल्यो के गर्ने त - नभा कुरा गर्या होइन क्यारे - भा कुरा नै गर्या हो - अब आउनै लाग्यो नि टाईम पनि - दुई महिना पनि छैन - अब त भन्दे भइहाल्यो नि - किन लुकाउनु पर्ने भन्या - भाकै कुरा हो - लुकार लुकिने कुरा नि होइन यो - अहिले थाहा दिए पनि पछी थाहा दिए पनि एउटै कुरा हो - अझ टाउको टाँस्दो राइछ - तेरा त्यही टाउको फोर्न नपुग्या सत्यानासी पुरे प्यारेलाल पुँई पुँई पुँइक्क
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माँ र द्योमाँहरु भाग २ भर्खरै टांसियो। न उप्कंदै पढ्नु होला।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-08-09 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो! हेल्लो!! कोइ छैनन् भन्या? के भो? एता पनि द्यो माँ देखाउन पर्नी भो जस्तो छ जिमालबाको ह्यापी बर्थ डे मा किन सुन्सान हो यो आज? सब जन भोज खान गा कि क्या हो?
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-08-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy Birthday birkhe dai, cake katibela katne? ma naya dress laera auchu :) pure, thulda, baucha, chiple dai, ritthe dai sablai namasakar.
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-08-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काट्ने बेला भो खुशी, सबै जना बिर्खेलाई लिन जान गएका छन्। बुढोलाई बोकेर ल्याउनु पर्ने, सबैले पालै पालो गर्दैछन्। हिंड्न चाँही सक्ने होइन, तीनपाने घुट्काएर अनी नक्कली दाँतले चपाउँदै मासु निलेर राँगै जत्रो भएको छ, बोक्नेलाई पनि कती गार्हो। आउ आउ, के लगाएर आउँछौ बरु? ऊ पर देखिए बुढालाई बोकेर ल्याउँदै गरेका। लुगा फेरेर आउ, म ९० वटा मैनबत्ती गाड्दै गर्छु केकमा। ह्या त्यो पँधेरामा तरुनीहरु देखेर फेरी गफ गर्न रोकिए तिनीहरु।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। हो त सब का सब बिर्खेबुढालाई झ्याइकुटी गर्न गएछन। चिप्ले एक्लैले ९० वटा मैन बत्ती गाड्दै छ सकी न सकी । लौ हेल्प गर खुशी, नत्र चिप्ले पनि जवानी मै बुढो हुन बेर छैन।  तारेमाम खुशी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-08-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज जिम्माल को जन्मदिनको पार्टी छ भनेको सुनेर केही नखाइ बस्या म त अहिले सम्म ! लौ के के छ त पार्टी को मेनु मा?  जिम्माल कता लागे?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-08-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जिम्माल लाई त भर्खर हर्के ले बोकेर ल्याउदै रछ ! अब कती खेर केक काटेर कती खेर दिनी हुन खान ! म त हिंडे नरे को हुटेलाँ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-08-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशी पनि आएर केक नदेखेसी फर्किसक्या रैछिन् ! आउ खुशी आउ ल्याउदैछन त भर्खर खाने कुरा बस आउ ! अली चाडो गराउनु पर्यो ठुल्दाइ, जनता हरु सबै भाग्न थाले
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-08-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोजको कुरा गरेका रेछन्। चौतारी सर्वबक्षी भोजनालय द्वारा सम्पूर्ण मेनुका खानेकुराहरु जन्मोत्सवको अवसरमा फ्रि मा। अर्डर गर्नुहोस र खानुहोस। खानाको लिस्टोको लागि निम्न मेनु हेर्नुहोस। धन्यवाद्। श्री सर्वभक्षी भोजनालय चौतारी गाउँ, चौतारी मेनु- १) कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) - प्रति प्लेट- रु. २० २) कुखुराको सिउर - प्रति गोटा- रु. १० ३) सुंगुरको थुतुनो फ्राई - प्रति गोटा- रु. २० ४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५ ५) साङ्लाको सुप स्विट एन्ड सावर- प्रति बाउल- रु. १५ ६)घरेलु साङ्ग्लाको सुप स्पाइसि - प्रति बाउल- रु. ३५ ७) क्रिस्पी कमिला (कालो)- प्रति प्लेट- रु. १५ ८) क्रिस्पी कमिला (रातो)- प्रति प्लेट- रु. २५ ९) रांगाको तन्दुरी पुछ्छर (सिंगै)- प्रति गोटा - रु. १०० १०) रांगाको तन्दुरी पुछ्छर - प्रति प्लेट. - रु २५ ११) रांगाको थुतुनो- प्रति प्लेट - रु. २० १२) रांगाको मुतुनो (फ्राइड वा सुप)- प्रति प्लेट - रु. ३५ १३) मिक्स्ड आन्द्रा डेलिकेसि (खसि, सुङ्गुर, रांगा, कुखुरा र बिरालोको आन्दरा मिक्स्ड) - प्रति प्लेट- रु. ५० १५) होल ओभन रोस्टेड मुसा (बिकासे सेतो)- प्रति गोटा- रु. ३५ १६) होल ओभन रोस्टेड मुसा( लोकल कालो)- प्रति गोटा- रु. ५० १७) सर्वभक्षि स्पेशल होल ओभन रोस्टेड कालो छुचुन्द्रो- प्रति गोटा. - रु ७० १८) चिप्लेकिरा ग्रेभि विथ निलो झिंगा- प्रति बाउल - रु. ७० १९) फार्म रेज्ड बर्खे भ्यागुता थाइ फ्राइड - प्रति गोटा- रु. २० २०) वाइल्ड कट बर्खे भ्यागुता थाई फ्राइड (सिजनमा मात्र उपलब्ध) - प्रति गोटा- रु. ५० २१) चेपागाँडा नुडल्स झोल - प्रति बाउल- रु. ३५ २२) चेपागाँडा नुडल्स फ्राइड - प्रति प्लेट- रु. ५० २३) मिलिपिड फ्राइड- प्रति प्लेट- रु. २५ २४) सेन्ट्रिपिड फ्राइड- प्रति प्लेड- रु. २५ २५) लाईभ क्याटरपिलर विथ सोया सस (कोरियन स्टाइल)- प्रति प्लेट - रु. ५० २६) सर्वभक्षी स्पेशल डिप फ्राइड लिच(फिल्ड विथ बफेलो ब्लड) (चाइनिज स्टाइल)- प्रति प्लेट - रु.८० २७) डबल कुक्ड होल छेपारो- प्रति प्लेट - रु १५० २८) फर्मेन्टेड सावर्ड छेपारो केम्ची - प्रति प्लेट - रु २५ २९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५ ३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २० ३१)फिस फ्लेवर्ड फरमेन्टेड लेउ- प्रति प्लेट- रु १० ३२) भँगेराको मुटु फ्राइड- प्रति प्लेट- रु ५०० ३३) भ्यागुतो मान्चुरियन- प्रति प्लेट- रु. २५ ३४) स्विट एन्ड सावर गाईको गहुँत- प्रति गिलाँस- रु ५ ३५) स्प्रिङ रोल(स्टिम्ड) (भ्यागुतोको मिन्स्ड मिट तथा तितेपाती, सुंगुरको कानले बेरेको)- प्रति गोटा – रु २० (यी सबै डिसहरु, गोरुको लेग सुप संग सर्व गरिने छ!) ३६) जेरी (नूनको बाक्लो चास्नीमा डबाइएको) – प्रति गोटा रु २ ३७) लालमोहन (खुर्सानीको रातो लेदोमा डुबाइएको)- प्रति गोटा रु ३ ३८) सर्वभक्षी स्पेशल गुँदपाक ( कुखुराको आन्द्रा भित्रका कुरा ब्वाइल गरेपछि निकालेर बनाएको)- प्रति प्लेट रु १० आउनुहोस हामीलाई सेवा गर्ने मौका दिनुहोस!! धन्यवाद् नोट: घरको लागि प्याकिङको व्यवस्था छ! 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-08-09 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुसी नानीलाई शुभकामनाको लागि धेरै धन्यवाद्। यी अल्लारेहरुको कुरामा नफँस है खत्तम छन् तिनि ठिटाहरु, हामि जस्ता बुडा-खाडाको मात्रै बिश्वास गर्नु नि।
|
|