[VIEWED 502766
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना 
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेकोमा भन्ने शब्द प्रयोग नगर केली - यो शब्द प्रयोग ले संखा मा सुपसंखा थप्न सक्ने ठुलो सम्भावना छ
>>बिस्ते दा, लहरेको साएरी बुझ्न लाई त दिमाग हुनु पर्छ दिमाग दिमाग नै नभा मान्छे ले के बुझ्नु?? हैन भन्या??<<   केली पनि कती हसाउने के - कत्ती कुरा आउनी भएकी फेरी - अस्ती मात्र चौतारी छिय्रा जस्तो लाग्छ बिस्टे लाई त क्वाप्लाक्क नै खाइदी - केली यू रक
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई लेखन्दास पो? जस्लाई लेख्न अल्छि लाग्छ उसैलाई लेखनदास को जागिर दिनी ठुल्दाइ? भे'न नि ! केली लाई बिरात चोक अनी इतरी को बारेमा कसरी थाहा भयो? केली पनि पुर्वै तिर को रइछ ए !  अनी चिप्ले ब्रो पनि चट् को फन्दा मा परेको हो? क्या झुर !  हर्के ल हुन्छ फोटु टास अनी कत्ती को ह्यान्सम राइछ हाम्रो हर्के थाहा भईहाल्छ नि ! बौचा कती गनगन गरेको हौ केट्केटी जस्तो ! कैले काही त अलिकती ठुलो मान्छे जस्तो बिहेब गर !  बिस्टे ब्रो, के हुनु मोज को जागिर यार ! आफ्नो जागिर कसलाई मन पर्छ र ? 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>केली लाई बिरात चोक अनी इतरी को बारेमा कसरी थाहा भयो? केली पनि पुर्वै तिर को रइछ ए ! <<
केली को त थाहा भएन तर अस्ती मैले जाउसन हाइट मा राम धुलाई गरेको मान्छे त्यताइ तिर बस्छ रे - अनी नाम पनि हित कि सित रे बुझ्ने लाई बुझिहाल्यो क्यारे नबुझ्नेलाई केही न केही
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा  हो नि लहरे अस्ती मात्र चौतारी मा चिरेको यो सबै तिम्रो नै कृपा हो नि  अले जा ने धुन ला??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हाहा बौचा जाउसन हाइट मा मैले देख्दा रुझ्या बिलारो जस्तो भएर आको थियो आफु चाँही ! अझ धुलाई रे ! अनी यो हित र सित भन्या चाँही को नि फेरी? तिम्रो परिवार को नयाँ सदस्य हो?  सान्नानी खोइ आज? 
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<सान्नानी खोइ आज? ......
|
|
|
manisa
Please log in to subscribe to manisa's postings.
Posted on 01-21-09 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार,!!!! ,चौतारीका सम्पूर्ण साथीहरु,अनी दाजु भाई दिदी बहिनी ! के म पनि चौतारी मा भर्ना हुन सक्छु?? मलाई यो चौतारी एकदम मन पर्छ! रमाइलो छ चौतारी !!!!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-21-09 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु गाम्ले हो, यस्तै छ आफ्नो हालत त। बिष्टे, खोजीमै छु नि म, मुखमा जाँड र माड केले लाउनु नत्र? मनिषालाई स्वागत छ चौतारीमा। नाम के जुराउनु बरु? मन्नु भने कसो होला?
|
|
|
riya77
Please log in to subscribe to riya77's postings.
Posted on 01-21-09 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hello Guys ! How are ya'll? aja dherai din pachhi aaudaichhu chautari ma. aba ali fursad bhayo. 
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भर्ना त हुन सक्छौ , तर पनि एक चोटि ठुल्दाइ लाई सोधनु पर्छ वोहा ले नै निर्नये गर्नु हुन्छ , भर्ना गर्ने कि नगरने भनेर तर मेरो तर्फ बाट चै 'वेल कम 'है तिम्लाई
अनी चिप्ले,'दोन्त वोरी ' कही न कही त भाईहाल्छ नि । सञ्चै?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-21-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए केको हल्ला गरिरैछौ हँ तिमारु। के अर्नु बा केली तिम्रो जस्तो ताथो दिमाग लिएर आईएन। लहरे हेर न हास्या ,हाँस्दा त ठ्याक्कै कुन्नी के जस्तो। जस्तै नमोज भए नि चौतारीमा दिनभर घण्टा को १५ फेर आउन पाइने रमाइलाई हुन्छ नि रिट्ठे ब्रो। ठुल्दाइ सर्बोचच अदालत तिर लाग्नु भो कि कसो? मनिषा लाई न्यानो स्वागत यो चिसो चौतारीमा। मनिषा पनि कुनै पुरानै पात्र कतै मुकुट लगार आको त हैन ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जा मनैनी - नेपित्या वोया गयौ - अले छ ने धुन ला मनिषा लाई चौतारी मा स्वागत ठुल्दाइ लाई सोध्नु पर्दैन - भर्ना भो ल - त्यो पनि फ्री मा - मैले भनेछी - के गर्ने सबै बिभाग मेरै हात मा छ रिया के छ लोङ टाईम नो सी - कता गायब - रिट्ठे को टालु फोर्ने प्रतियोगिता - आउनुस् भाग लिनुस् पुरस्कार जित्नुस् - चौतारी रस्रङ प्रधान
|
|
|
shreya08
Please log in to subscribe to shreya08's postings.
Posted on 01-21-09 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज सबै जाना लाई देखेर मलाई पनि चौतारी मा आउन मन लाग्यो ! धेरै लाई चिनेको छुइन तर पनि नमस्कार छ सबैलाई ! हाम्रो तिर त आज निक्कै न्यानो छ बिस्टे ज्यु ! हजुर हरु सबै जाना आरामै हुनुन्छ भन्ने आशा गर्दछु ! फेरी आउँदै गरौला !
|
|
|
riya77
Please log in to subscribe to riya77's postings.
Posted on 01-21-09 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am fine thank you serial aka lahare, how are ya? lahare le Rithhe ko taalu forne kina bhaneko? chautari ma sabai bhanda ramro ta uhi chha haina ra? hi to keli, biste, chipledhunga, manisha
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-21-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाईन्छ पाईन्छ चिप्ले धन्दा नमान। जागिर सिकार को लागि अहिले देखी शुभकामना बरु। भर्ना हुन लाई एउटा दर्खास्त हाल्नु पर्छ मनिषा नानी,त्यो चै ठुल्दाइ ले कता राख्नु भाछ अड्डा मा ढड्डा भित्र। तेस्पची न्वारन हुन्छ,नराम्रो नाम पर्ला भनेर पैले राम्रो नाम लिएर अैचेउ, लु अहिले लाई त्यो सुकुल तानेर बस,अनी ई मकै चपाउदै गर। अहिले एक्छिना सानी आउछे अनी तिमीलाई घुमाउन लान्छे। रिया तुम इत्ने दिने किधर गिया?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो ठुलो भ्रम राइछ तिमीलाई रिया रायमाझी - रिट्ठे रायमाझी को बारेमा दुबै रायमाझी भएर होकी 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो एक्छिन काम गरे जस्तो गरेको ह्या त क्या हुलमुल भईसकेछ ! आज त सबै आएछन आउन पनि ! हाइ रिया, के छ? तिमीले मात्र सहि मुल्याङ्कन गरेउ मेरो ! ल धन्यवाद ! लहरे ले पत्याउदैन तितो लाग्छ उस्लाई सत्य !  बौचा टालु फोर्नी रे? हा हा ! टेस्टो हसार ल्याउनी?  मनिषा र श्रेया लाई पनि वेल्कम चौतारी मा ! 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देवता झै ठान्ने, एउटी केटी
चाहिएको छ हाम्राइ जिम्बाल लाई, हजुर हाम्राइ जिम्बाल भनिने बिर्खे बहादुर बोगती नवौ
विवाह गर्न इच्छुक भएको ले यो सुचना प्रकाशित गरिएको हो। आउनुस् एस्तो शुवर्ण मौका
नगुमाउनुस्। आजै फारम भरी दर्खास्त दिनुस् मात्र $ २५ मा - जिम्बाल्नी हुन मौका
नगुमाउनुस् - मौका आउछ पर्खदैन - जिम्बाल्नी हुने त्यसइ पाइदैन।
अध्यक्ष चौतारी विवाह बर्तबन्ध समिती लहरे कान्त लाकौल
Last edited: 21-Jan-09 12:18 PM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-21-09 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
* श्रेया र रिया अहिले दुबै एकै साथ हाजिर हुनु। * दुबै जनाको पोस्टिङ् पोहोर मे जुनतिर हुनु र ती मध्ये अधिकांश चौतारीमै हुनु। * ती दुई लगायत आजै मात्र देखिएको नयाँ अवतार मनिषा सहित तीनै जनाको भाषा शैली समान हुनु। यी कुराहरुलाई मध्यनजर राख्दा यी तीन मकुन्डे रुप नभए के हुन् त? ल ल रिट्ठे, टालु बचाउन फलामको तोपी लगाएर बस।
|
|
|
manisa
Please log in to subscribe to manisa's postings.
Posted on 01-21-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद, मलाई दिल खोलेर स्वागत गर्नु भएको मा बिस्टे दाजु, बस्न लाई सुकुल र चपाउन लाई मकै दिनुभएको मा फेरी पनि धन्यबाद , लहरे र केली को बोल्ने तरिका एकदम रमाइलो छ
|
|