हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
प्रणाम! आज सब तिर के कस्तो छ वेडर? हाम्रा गममा त हुरी चलेर बेहाल छ भन्या। आफु त सिरक भित्र बसेर सप्पैलाई प्रणाम भन्न आको। सबको दिन झक्कास होस् भन्ने मान्या छु। जिम्मालबाले हिज के के गरे, ब्रितान्त पेश गर्नु पर्यो भन्छु म त
मौशम है आशिकाना ए दिल कही से उनको ऐसे मै ढुंड लाना ऐसे मै ढुंड लाना
आजको ओपनिङ ब्याट्स्म्यान पुरे, विकेट किपर ठुल्दाइ लगायत अरु आउँदै गरेका सबै लेग स्पिनर, फास्ट बलर र मिड फिल्डरहरुलाई चौतारी पविलियनबाट यो रिट्ठेको न्यानो अभिवादन !
मौसम बडा बेइमान भएको छ यता तिर पनि, झ्याल बाट बाहिर हेरेको, गाडी त पुरिएको छ । बब्बाल हुन्छ भनेको छ आज । आफु त इष्ट कोस्ट को टुप्पोमा बसिन्छ । बिजोग हुन्छ भनेको छ वेदर डट कम ले ।
दाजूले लरकि भेँटेछ कि दाजूके हर रोज दसईँ छ? हँ? त फुल फुल के सला सलमान खानसे कादरखान बनिलिएछ। भुँरि जो छ उ त घटावनेको पर्छ। यहि बुरबक भूँरिले गर्दा हमि बनवारिके बेटि पाएन। यहि बुरबक भुँरिले गर्दा हमि आइज सम्म गबरु कवाँरा जवान छ! सबके सब टेन्शनवाके काँलपरिट जो छ सुसरा भुँरि छ।
जे राम जि कि नेपाल दाजु! हमि भि नेपालके छोरा छु। और सला हमि भि रामरो छु। बस लरकि पाएछेन तेति छ। परिचयके जो बात छ, दाजु हमिलाई चिनेछेन पर हमि दाजुको बरोबर चिनेछु। ऊ नवाँ ठावँपे जानुभयो दाजु परनेको लागि, त परनेको परछ लाईफवामे बहुत परनेको परछ। पर दाजु जो पेले बसेको ठावँ थियो हुवाँसे त नारथ-ईस्टको पुगेछ दाजु हेन? टेम टेम को बात छ सुसरा, चिनेको मानछे भन्छ कि परिचे भे छेन।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Problems of Nepalese students in US
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.