[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 502752 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-08-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ केली म होइन भन्या कस्तो नपत्याएको


ल यो चिया अलिकती बाँकी छ ठुल्दाइ लिने कि म सकाइदिउँ


कस्तो ठुल्दाइ को रिसोच फेल खाने भो - होसियार है ठुल्दाइ


 
Posted on 01-08-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर्ता को तिमी उदाहरण हौ
परी को तिमी एउता नमुना हौ
सन्कै छैन तिम्रो रुप मा
ईश्वर को तिमी मलाई उपहार हौ
 
Posted on 01-08-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन  थ्यो  झुथ्यो चिया  कहाँ ठुल्दाइ लाई दिने भन्या!!
ल अर्को स्पेसल  कफी ठुल्दाइ लाई

 
Posted on 01-08-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो मान्छे ले त्यस्तो चिया खानु हुँदैन रे
म नै खाइदिन्छु - कस्तो मिठो जस्तो छ ल -
जुठो हाल्दिएँ मैले ल - सुरुप्प
 
Posted on 01-08-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे परिवार लाई ३ टा जदौ !


केली मलाई कफी होइन चिया चाहिन्छ !
लहरे मलाई केली होइन पिया चाहिन्छ !


अरु जे भये नि चिया को लागि धन्यवाद केली !


अनी के छ त लोखर्के?


नाताबाद, फरियाबाद


मुर्दाबाद, मुर्दाबाद।

लोल ठुल्दाइ लोल !


 
Posted on 01-08-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे परिवार - बिहा नभा मान्छेको के को परिवार नि


वो रिट्ठे अस्ती ज्यास्क्सोन हाइट मा धोबी पछाड लगाएको बिर्सियो कि पुगेन


अब भेट्यो भने खोट्टा हान्ने हो -


अझ नाम चेन्ज गर्दो राइछ - के रे तिम्रो नाम


 
Posted on 01-08-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
लोल  लहरे लोल!!!
रीथे लाई तिमीले खोत्ता हान्नु  नै पर्दैन  । किन भने रेथेनी रिसले चुर छ रे रेथेको टाउको म आलु  फलौछु  भनेर हातमा कुचो लिएर  बसेको छ रे
 यो कुरा चै चिप्ले को चिप्लेनी ले भन्या ह

 
Posted on 01-08-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र भन्या थाहा नै थिएन
अब रिट्ठेनी ले हाने पछी मैले किन हान्नु पर्‍यो र - जे गर्छ रिट्ठेनी ले नै गर्छ


चिप्लेको चिप्लेनी ले दिनदिनै चिप्ले तो टाउको मा जे भेट्यो त्यही ले बजाउने गरेको हुनाले
आफ्नो कचाककुचुक परेको अनुहार कसैलाई नि नदेखाउन अनुहार किताब मा आफ्नो फोटो नहालेको रे 


 
Posted on 01-08-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बौचा मैले राख्या हो तिम्रो नाम? जस्ले राखेको उसै सँग भन्नि !


ज्याक्सन हाइट्स मा ला'को ले पुगेन जस्तो छ हेर्दै छु कि म !


अब सेन्ट्रल पार्क मा एउटा मदनवा स्टाईल को भौते वाला धोबी पछाड् नलाई भको छैन ! हिजो सान्नानीको भाग पनि बाँकी नै छ !


ल केली, हाम्री रिट्ठिनी ले हाम्लाई त्यस्तो खोट्टा सोट्टा केही हान्दिनन क्या ! तिमारु जस्तो हो र चपर चन्डाल


 
Posted on 01-08-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रीथे लाई तिमीले खोत्ता हान्नु  नै पर्दैन


यो खोत्ता शब्द लहरे को शब्द कोषमा बाहेक अन्त छैन।
अझै झुठ बोल्छौ ? अब त लहरे को नाम अगाडि नि कामरेड जोड्नु पर्ला जस्तो भयो। झुठ बोल्या छ बोल्या छ।


 


 
Posted on 01-08-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को कती चन्डाल छ भनेर हामलाई नि थाहा छ - भन्नु पर्दैन


हैन के गर्ने होला - रिट्ठे एक मुक्का ले पुग्दैन - दुई मुक्का हान्यो भने बढी हुन्छ
कती मुक्का हान्ने त यो रो सि सो लाई


मलाई अ जस्तो लाग्या थियो


 
Posted on 01-08-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली को शब्द कोष मा नि राइछ त ठुल्दाइ
अब के गर्ने होला
 
Posted on 01-08-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेको चिप्लेनी ले दिनदिनै चिप्ले तो टाउको मा जे भेट्यो त्यही ले बजाउने गरेको हुनाले
आफ्नो कचाककुचुक परेको अनुहार कसैलाई नि नदेखाउन अनुहार किताब मा आफ्नो फोटो नहालेको रे 



 


 


 तिमारु जस्तो हो र चपर चन्डाल              ITS  SOOOOOOOOOOOOOO  FUNNYYYYYYYY




 


 
Posted on 01-08-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो जिम्बाल बुढा के छ -
कता गायब - हाम्लाई त बाल दिनै छाड्यो -
 
Posted on 01-08-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को कती चन्डाल छ भनेर हामलाई नि थाहा छ - भन्नु पर्दैन


यो वाक्यांश केली को हुनु पर्ने, लहरे को कसरी भयो?
कि जुम्याह हो ? एक लाई हिर्कायो भने अर्को लाई दुख्ने ? हिन्दी सिनेमा राम लखन मा जस्तो।


 
Posted on 01-08-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



























ल प्रुफ हेर - दुबइ पोस्ट को टाईम हेर

keli
[Subscribe]

Posted on 01-08-09 10:36 AM     Reply | Notify Admin | Delete
Rate this Post:

If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 


चिप्लेको चिप्लेनी ले दिनदिनै चिप्ले तो टाउको मा जे भेट्यो त्यही ले बजाउने गरेको हुनाले
आफ्नो कचाककुचुक परेको अनुहार कसैलाई नि नदेखाउन अनुहार किताब मा आफ्नो फोटो नहालेको रे 




 



 



 तिमारु जस्तो हो र चपर चन्डाल              ITS  SOOOOOOOOOOOOOO  FUNNYYYYYYYY






 


 



serial
[Subscribe]

Posted on 01-08-09 10:36 AM     Reply | Notify Admin | Delete | Edit
Rate this Post:

If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 

केली को शब्द कोष मा नि राइछ त ठुल्दाइ
अब के गर्ने होला

 

 
Posted on 01-08-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली मेरो साथी हो नि ठुल्दाइ - साथीलाई सपोर्ट गर्या


कुरा सुरा बुझ्नु छैन


 
Posted on 01-08-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैला दाई आउनु भएछ, ल जदौ हाम्रो नि !


ल मैला दाई यो बौचा र केली मिलेर हामी लाई झेली गर्दै छन ! इनार लाई तह लाउनु पर्‍यो ! रौसीको रौसी पानीको पानी पार्दिनु पर्‍यो !



हो ठुल्दाइ हो, केली को शब्दकोश मा कसरी आयो त्यो खोट्टा भन्नि शब्द? सोचनिय छ !


 
Posted on 01-08-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो प्रूफ त उहिलेइ जिम्माल बा ले देखाइ सक्यो। हामी ले नि जाने छ एकै ट्याम मा दुई पोस्ट गर्ने। ३ पोस्ट ४ पोस्ट नि गर्न सकिन्छ।


प्रयास नगर बौचा।
र्‍याग नगर बौचा।


असफल भनेको असफल नै हो। "अ" झिके नि। झिकेर पोलेर खाए नि सफल हुँदैन।
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters