[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 289172 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-05-08 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
मंगलवारे गनपतिय जदौ।
ल गणेश लाई ढोग्दै गर्नु म चिया लिएर आउछु।
ठुलि के छ ताअाअाअाअाआ तिम्रो हालखबर।


 
Posted on 08-05-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ।


चिया खान पाए हुन्थ्यो। ठुलि त एक्लाई चिया खाएर नि न्याप लिंदै होली।
कोइ दयालु  मायालु छ भने चिया एक कप पाउं हजुर।


 
Posted on 08-05-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ चिया पिउनुस् पहिला अनी लड्डु खानु होला,
नत्र चिया को गुलियो सबै लड्डु सँग भुलिन्छ।


 
Posted on 08-05-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे,
मन ले तन ले धन ले चिताएको पुगोस। चिया पिउनु, एक मुठी जिउनु । तारेमाम।
म त ब्राम्हण परें, जहाँ गुलियो, त्याँ बाहुन भुलियो।

चिनी काम राख्या होला, बिस्टेले , घटिमा ३ चम्चा चाहिन्छ। अब लड्डु चिया मा घोल्नु पर्छ। मन उघारेर दिल खोल्नु पर्छ।
 


 
Posted on 08-05-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई दीपीका ब्रान्डेड शुभ प्रभात !

च्या को लागि बिस्टे ज्यु लाई धन्यवाद, तर (कुरो तर बाट नै सुरु गरम न) तर पिया हराये देखी मन देखी नै चिया खान मन लागेको छैन ! म त पिया आएपछी मात्र चिया खानि !

तारेमाम ठुल्दाइ, लड्डु च्यामा घोलेर खानि हो? चिनी दुध केही नभएको अवस्थामा चियापत्ती र पानी मात्र पनि खा' छौ पाँचथरको 'इम्बुङ' भन्नि ठाउमा उहिले तर यो लड्डु च्यामा घोलेर खाको पहिलो पटक सुन्दैछु ! कस्तो भयो भन्नुस् है ठुल्दाइ?


 


 
Posted on 08-05-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ।
 
Posted on 08-05-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
बडा असली स्वाद को हुने रहेछ, चिया मा लड्डु घोलेर खानु त। एक त ट्याम को ट्याम बचत् दोस्रो दाँत को बचत्। इलाहाबादी काइदा बहुत फाईदा भनेको यही हो रिट्ठे।

 
Posted on 08-05-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskar sabailai yo sani nani ko. ikhikhikhi
 
Posted on 08-05-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ सान्नानी - कता बेपत्ता
झन्डै हराएको सुचना निकाल्न लाथे

 
Posted on 08-05-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी र लहरे ।
के छ ? छु दु? ब्यस्त कि अस्तब्यस्त?

 
Posted on 08-05-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hanuman dhokamaa haraeko lahare bhid thiyo ekdam hajurbaa kata chhutnubho kata ani rudai rudai police chauki ma pugechhu ani tei hajurbaa ni mulai nai khojadai hunuhudo raichha.
 
Posted on 08-05-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे जदौ, के छ? निक्कै अस्त ब्यस्त भन्ने सुनेको थिए त ! ल बधाई छ है साथी !

सान्नानु के छ, कता बेपत्ता हो हिजो देखी? अनी सञ्चै सुबिस्तै? आज त आफ्नै ओरिजिनल मुकुन्डोमा आएछौ नि ! व्हिच इज गूड्


 
Posted on 08-05-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरैबाट मंगलबारे जदौ। कफी खाँदै थिएँ, बिष्टेले ल्याएको चिया र लड्डु पनि खान पर्छ त्यसपछी। आँधी एडुवार्दोको कारण हिंजो दुई बजे नै साहूले बिदा दियो। आज पनि छुट्टी। मेरो अफिस बाढी आउने ठाउँ (flood zone)मा पर्ने भएकोले बन्द गरेको रे। संयोगबस त्यो ठाउँ Astrodome (जहाँ २००५ मा कट्रिना पींडितहरुलाई राखिएको थियो)को छेवैमा पर्छ। दिउसोबाट बेस्सरी हुरी चल्ने अनुमान छ। बिहान ७ बजेतिर देखि सिमसिम पानी परिरहेको छ। बिद्युत अवरुद्ध हुने सम्भावना छ रे। हिंजै संकटकालीन सरसामानको केही बन्दोबस्त गरेको त छु, आशा छ तीनको उपयोग गर्न नपरोस। मिलेदेखि हाजिर गर्दै गरम्ला। आँधीको प्रभाव क्षेत्रमा कोही गाम्लेहरु हुनुहुन्छ भने सतर्कता अपनाउनु होला।                       
 
Posted on 08-05-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त पनि होइन अस्तब्यस्त पनि होइन
अली अली ब्यस्त अली अली अस्तब्यस्त
हेर हराएको तिमी - बिचरी यो बिस्टे पनि के भाको होला
नातिनी लाई एक्लाई छोडेर - कस्तो होश नभाको -
पक्कै नि भिड्भाडमा आँखा घुमाइरा होला।
सम्धिले आठौ बिहा गरे देखी यो बुढोलाई पनि पाचौ बिहा गर्ने धुन
तेही भर आँखा घुमाउदा नातिनी हराको होला - पात्या बुढा भन्या एस्तो के
अब बजै ले खोजिदिन्छु भनेकै थियो क्यारे - किन आँफै खोज्नु पर्ने होला
 
Posted on 08-05-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

एडोरडे आम्छ रे आफ्ना असत्ति साउले बिदा द्या छइन, तेसको सत्तेनास हुने!


 
Posted on 08-05-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै अस्त ब्यस्त रे कोल्ले हल्ला फैलाउछ हँ
चाहिने नचाहिने -
मेरो बिचरामा कोल्ले नि भनेको होइन - यो रिट्ठे ले
जानी जानी आँफै हल्ला फैलाएको हो - काम छैन एस्को
हल्ला फैलाउदै हिड्छ - नारद नै राख्नुपर्‍यो जस्तो छ रिट्ठे को नाम
हुन्छ होइन सान्नानी - सान्नानीले हुन्छ भन्यो भने राख्दिने लौजा

वोहो चिप्ले तेसो पो रैछ - होश गर र

अनी जिम्बाल लाई बिदा द्या छैन - ठिकै पर्‍यो खुचिङ


 
Posted on 08-05-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है चिप्ले र जिम्माल बा लाई 'गड ब्लेस यु' ! बि सेफ ! ह्याव फन !
 
Posted on 08-05-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-05-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शुभ प्रभात !

ठुल्दाइ तारेमाम!
लहरे के छ?
रिट्ठे सञ्चै? त्यो शुभप्रभात बाँडेर लिने है।
चिप्लु आरामै?
ठुलि के छ? 
मामा दर्शन! आज त भान्जी नै ढिलो उठी मामा। हजुरले चिया खाइसक्नु भएको हो? होइन भने चाइ बनाइदिन्छु म।
सान्नानी आरामै? हिजो हनुमान ढोकामा हराउनु भएको रे लौन हो र ?
माइला दाई नमस्कार! किन यस्तो रिसाउनु भएको हो बिहान बिहानै, लौन  

मिस दि नमस्कार ! :)

पछी आउनेलाई अग्रिम नमस्कार!

Last edited: 05-Aug-08 09:46 AM

 
Posted on 08-05-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, बिर्खे, रिट्ठे अनी मिसनानी
तारेमाम

बाहिर हुरी चले, घर भित्र बस्नु चिप्ले, तर मन भित्र हुरी चले कहाँ जानु?
मनको हुरी क्याटरिनाले चलाए बर्बाद हुन्छ, होस् गर है चिप्लु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters