[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 175911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-14-10 4:53 AM     [Snapshot: 1893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबु पुरे ......
सुतिरहेको?

उठ बाबु उठ

घाम डाँडा माथि आइसक्यो ...... ल उठ

कि फोन गरौ ?
 
Posted on 05-14-10 6:52 AM     [Snapshot: 1898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ................................... सुत्न नि दिन्न बज्ये

तिउराँ पो रात भरि च्याट गरि बस्नि फुर्सत छन् त, हामी त खेत जान पर्छ बाबै, सुत्न परेन?

लु अब चियाको ब्यवस्था गर, कस्तो अल्छि ला छ भन्या
 
Posted on 05-14-10 7:00 AM     [Snapshot: 1903]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




ठुल्दाइ, जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

ह्याप्पी बर्थ डे टु यु!!!!




 
Posted on 05-14-10 7:55 AM     [Snapshot: 1909]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे पुरे

ठुल्दाइ,  जन्मदिनको हार्दिक मंगलमय शुभकामना

अब आज त पार्टी सार्टी होला

चिसो चिसो नी छ, म: म: चा पार्टी नै ठीक हुन्छ ल

बिर्थ्दे बोई खोइ
 
Posted on 05-14-10 7:59 AM     [Snapshot: 1910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे झक्कास जदौ ।


ओह रामे र पुरेलाई चाँही सुत्न पनि न पर्ने रहेछ, नेपालमा एका ब्यानै चरा कराएर हैरान, यहाँ बि-चरा कराएर ।


 
Posted on 05-14-10 8:05 AM     [Snapshot: 1915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ ले थुतुनो किताब मा इस्पष्टिकरण टाँसिसक्या रैछ

 
Posted on 05-14-10 8:07 AM     [Snapshot: 1916]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ।

दुई दुई ठाम मा के दि भयो र शुभकामना .....

त्यो पनि पछी सम्मा पोको पारेर राखेर खोल्ने रे ....

ल केक चाँही खान पर्ला ....
 
Posted on 05-14-10 8:42 AM     [Snapshot: 1924]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,
पार्टी सार्टी गर्न कुनै पाटी खाली छैन रे ।


बुद्ध जयन्तिको उपलक्षमा नेपाल, श्रीलंका,म्यानमार, र थाइल्यान्ड मा बिदा दिएर भब्य रुपमा बर्थ डे मनाइन्छ । सप्पै लाई स्वागत छ।


 
Posted on 05-14-10 8:45 AM     [Snapshot: 1928]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,  जन्मदिनको हार्दिक मंगलमय शुभकामना


तारेमाम औतारी हरु
च्या खुवाउने कोइ छ्?


 
Posted on 05-14-10 8:53 AM     [Snapshot: 1926]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४:५३ - १:२३ = ३:३०


तीन घण्टा ३० मिनेट मात्र सुत्छ यार ! हैन के खान्छ यो रामे सुत्दै सुत्दैन त बा !


एक बर्ष बुढ्योउली थपिएकोमा नि के खुशी हुनु के शुभकामना दिनु र है ठुल्दाइ? म त दिन्न भनेर भन्न पनि नमिल्ने !


दिन, हप्ता, महिना, बर्षहरु यसैगरी मुस्कान छर्दै बितोस ! जन्म दिनको शुभकामना !


हैन ए ठुल्दाईको जन्मदिन त बुद्ध जयन्ती को दिन हैन र भन्या? यो कुन चाँही ठुल्दाइ हो फेरी?


पुरे, रामे, लहरे सबै महारथीहरुलाई यो सोझो रिट्ठेको छड्के सलाम !


 
Posted on 05-14-10 10:49 AM     [Snapshot: 1957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज यो साझा लाई कुन डाँका को आँखा लाग्यो भन्या?


को को छौ त?


 
Posted on 05-14-10 10:54 AM     [Snapshot: 1961]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा भाग ४ प्रकाशित् भयो है गाम्लेहरु !


 
Posted on 05-14-10 11:00 AM     [Snapshot: 1964]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल एकै छिनमा आउन्छुकी .... है


भ्याइ नभ्याइ छ ...... के गर्नु साँझ सम्म मा सबै काम सिद्ध्याउनै पर्‍यो ........ शुक्रबार हो नि त आज त ..........
मज्जाले हप्ता भरिको बोझ सेलाउनु पर्छ ...... अथवा झोल ले पखाल्न पर्छ ......

अस्ती त औतारी हरु आउन्छु भनेर आएनन .... ल आज बेलुका पार्टी छ ...... सबैलाई निमन्त्रणा छ .....

अनी कोइ कोइ new year मनाइरहेका लाई मेरो "Happy New Year" है ......


 
 
Posted on 05-14-10 11:31 AM     [Snapshot: 1977]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्खेतैमा सालीना बुल्बुले ताल
मन तरुनो सालीना ज्यान बुढो यो साल


ठुल्दाइको जन्मोत्सवमय शुक्रबारे जदौ सबैलाई। केक ल्याउँ कि जस्तो लाग्या थियो तर त्यो केक बनाउने पिठोले मम बनाएको भए हुन्थ्यो, अनि मैनबत्ती बाल्ने सलाइले बरु चिलिम नै सल्काए हुन्थ्यो भन्ने होला भनेर ल्याइन। लौ २६-२७ कै उमेर रहिरहोस्, फोक्सोमा देउराली होइन सूर्यकै धूँवा परोस्, र्यापरमार्का मम खान नपरोस्, चौतारीमा रमाइला क्षणहरु साट्न सधैं पाइयोस्। ऊत्तरोत्तर प्रगती उन्नती होस्, सुस्वास्थ्य होस्, यही छ सबै भन्दा जवान औतारिले दिन सक्ने जन्मोत्सवको शुभकामना। अनि यो उपहार स्वीकार्नुहोस् है।        



 
Posted on 05-14-10 11:36 AM     [Snapshot: 1981]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो पनि (र्यापर मार्का होइन, पिठो मुछेर नै बनाएको हो)

 
Posted on 05-14-10 11:45 AM     [Snapshot: 1985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो ले आर्काको पिर मार्का नबुझी हसुर्ने ट्याममा १० वटा म:म को डल्ला र एक कचौरा अचार राखेको ले मैले त चिप्ले ब्रो को पोस्टिङ् लाई फ्ल्याग गर्दिये ! जे सुकै होस् !
 
Posted on 05-14-10 11:55 AM     [Snapshot: 1994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, अर्काको जन्मोत्सव उपहारअलाई त्यसो गर्ने? लौ जा त, मैले पनि झन्डे कारवाही गरिदिएँ।  
 
Posted on 05-14-10 12:57 PM     [Snapshot: 2017]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले सर,


हो त नि , भोक लाग्यो भन्दै झोक चलाएर फ्लाग डाउन गर्न पाईन्छ र ? ठिकै छ, साँच्ची को जन्म दिन परेको भए म पनि कारबाहीको पक्षमा हुन्थें । एक चोटिलाई भैगो  चिप्ले ।


 
Posted on 05-14-10 1:15 PM     [Snapshot: 2027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नै फ्ल्याग गर्न लाथे - फेरी होस् भनेर छोर्दे


बेकार मा अर्काको मन किन दुखाउने भनेर नी


 
Posted on 05-14-10 1:38 PM     [Snapshot: 2034]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुssssssssssssssssssssssssssssssssssssइ


तिम्रो घर चाचरी ति पर होइन र
तिम्ले हाम्लाई चाचरी चिनेको छैन र
बाबरी फुलको बोट आयो झल्काउदै झमझम इस्टकोट



 


क्यारिचौ ए केटा हो? ओहो आज त शुक्रबार के छ त विकेन्ड को प्लान?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters