ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 175884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-14-10 1:40 PM     [Snapshot: 2035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार आयो रिस उठ्छ , भोली देखी औतारीहरुको बोली बन्द हुन्छ।
 
Posted on 05-14-10 2:01 PM     [Snapshot: 2044]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ काम चोरेर लेख्नु को मज्जा नै अर्को नी


काम नचोरी खुरुखुरु लेख्न पनि आउनु पर्‍यो नी 


लेख्ने बातावरण चहिन्छ के ठुल्दाइ खै कुरा बुझ्या


 
Posted on 05-14-10 2:04 PM     [Snapshot: 2048]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 14-May-10 02:10 PM

 
Posted on 05-14-10 2:11 PM     [Snapshot: 2057]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा अष्ट्रेलिया ले जित्यो बाइ जित्यो जित्यो जित्यो


हिप हिप हुर्‍रे हुर्‍रे हुर्‍रे


अजिज ले जित्यो


कोही कोही ले हेरिरा हो गेम कोही कोही ले हेरिरा हो


 


 
Posted on 05-14-10 2:30 PM     [Snapshot: 2071]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामचोर
 
Posted on 05-14-10 2:31 PM     [Snapshot: 2074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरेले किन पोस्टिङ् मेटाएको ??


पाकी को केही बाँकी राखेन असत्ती अजिजले । मलाई नि चित्त बुझेन पुरे ।


 
Posted on 05-14-10 2:39 PM     [Snapshot: 2078]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुल्दाइ मेटाउदै मा पढ्न नभ्याएको होइन क्यारे


बिस्टे काजी कामचोर भन्दा किन आँखा घुमाको - तिमी पनि त्यही ग्रुप म पर्छ चिन्ता नगर


हैन ठुल्दाइ - जित्न पनि के सह्रो सक्या हो भन्या - हार्न ला गेम नि जित्दिने भन्या


अब कोही कोही को मन छोएला कचिला भइरा होला


क्या दंग्ग परिरा होला अघी सम्म


 
Posted on 05-14-10 2:40 PM     [Snapshot: 2080]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल फुर्सद भयो ........

ए औतारी हो कता गयेउ हो .......

ल अब पार्टी सुरु हुन केही समय मात्र छ है ....

कस्ले के के लेराउने हो ........... कस्लाई के के खान मन लाग्छ भन्नु है ...
 
Posted on 05-14-10 2:45 PM     [Snapshot: 2084]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पार्टी त दह्रो गर्नु पर्छ - आज हाम्रो टिम ले जितेको छ


बियर को खोला बग्छ आज यहाँ


म: म: चा पहाड खडा हुन्छ अहिले


मिल्यो हैन मैले लेखेको -


अब थुस्स परेर बस्या मान्छे लाई चाँही उसलाई मन पर्ने बियर नै ल - हाइनेकन - ल अब थुस्स नपरि बस ल


गेम नसकी सेलिब्रेअट गर्नु हुन्न के - अब देखी पहिला खेल खतम हुन देउ नै हिप हिप हुर्‍रे गर्ने है 


 
Posted on 05-14-10 3:20 PM     [Snapshot: 2109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


ल है चौतारीका सबै औतारीहरुलाई तरेमाम्! अनि राहुलदाइलाई जन्मदिनको शुभकामना! खै साँच्ची र ख्याल ख्याल चाँही मलाई थाहा भएन है,  भन्न पाएको बेला भन्दिहाले, आखिर हाम्रो सुकिला मुकिला नेताहरुको सिको त गर्नै पर्‍यो। पहिले प्याच्च भनिहाल्ने अनि पछि सरी भन्दै गर्ने। अनि राहुलदाइ नेपाल गएर के के कोसेली ल्याउनु भयो त? अनि रामचा र लहरे भएर के के को खोला बगाउन लागेको हँ? यहाँ एक एक को हिसाब हुन्छ है भन्दै छु। 


 


 
Posted on 05-14-10 3:23 PM     [Snapshot: 2110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी यो बेला न कुबेला आएर किन कराइ रहेको हो?
जती खोला बगाये पनि तिमीलाई के भयो र ...... खाने तिमीले होइन क्यारे ..........


ल भोली कि तिमीले गर कि म फोन गर्छु ...... जस्ले पहिले गर्‍यो त्येस्ले ढ्याप्पा भन्ने ........
 
Posted on 05-14-10 3:45 PM     [Snapshot: 2120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीटी तारेमाम।
जन्म दिन त ख्याल ख्याल कै हो, अंग्रेजले बनाएको क्यालेन्डर अनुसार , हाम्रो जोशीले बनाएको पात्रो अनुसार बुद्ध जयन्ती अर्थात जेष्ठ १३ गते। बुद्ध जन्मेकै दिनमा जन्मेकोले होला शान्ती- प्रिय भाको, मखुला ??


नेपाल गरे केही ल्याइएन कोशेली। कोशेली भन्ने चुरोस बनाउन पनि बन्द गरे । असत्तीहरुले आम हडताल गरेकोले केही किन्न सकिएन। एमाले मार्का एक ठुलो बट्टा त जाने बित्तिकै किनेकोले प्याक प्याक भएन।


 


 
Posted on 05-17-10 6:49 AM     [Snapshot: 2323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




शुभप्रभात ।
Last edited: 17-May-10 06:49 AM

 
Posted on 05-17-10 8:06 AM     [Snapshot: 2338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोमबारे शिवमय जदौ ।


जय शम्भू भोलेनाथ, जय नीलकण्ठ, दिगम्बर बाबा, जटाधारी कैलाशपती , पार्वती पती ।


कती छिटो शुभ प्रभात रामे ? निद्रा न लाग्ने रोगले च्याप्प्यो कि क्या हो ??


तारेमाम  स्वीकर्नुस् रामे ।


 
Posted on 05-17-10 8:12 AM     [Snapshot: 2342]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे अनी ठुल्दाइ

मेरो नी हाजिर गरे हुन्छ

रामे लाई चाँही किन निन्द्रा नलाग्या हो -

 
Posted on 05-17-10 8:26 AM     [Snapshot: 2354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aafu aafu matrai mo:mo khai rakhnu bhaeko....:-(

 
Posted on 05-17-10 8:28 AM     [Snapshot: 2354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुत्न पाये अहिले को अहिले २ घण्टा सुत्दिन्थी ! छ कोइ बाजी ठोक्नी?


नमस्ते गरे ल !


 
Posted on 05-17-10 8:58 AM     [Snapshot: 2366]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, ठुली, रिट्ठे ।


लहरेको पनि झ्याइ भा छैन र पनि निद्रा लाग्छ, रामे लाई किन लाग्दैन ? रि-सोच गर्नु पर्‍यो रिट्ठे ।


ठुलीलाई बधाई छ, दानेलाई महा- बधाई ।


सुत्न नि हामी लाई नि मन छ रिट्ठे, चौतारी सुन्य होला भनेर न सुती बस्या । चौतारीको नि खयाल राख्नु पर्‍यो नि , मखुला ??


 
Posted on 05-17-10 9:10 AM     [Snapshot: 2378]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ठुलि


कोल्ले खायो आफु आफु मात्र म: म:


ठुलीलाई बधाई छ, दानेलाई महा- बधाई ।


 
Posted on 05-17-10 10:18 AM     [Snapshot: 2401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा भाग ५ निस्क्यो है बजार मा ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters