[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 175914 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-17-10 10:20 AM     [Snapshot: 2402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पूर्ण औतारीहरुलाइ यो क्रेजी परमात्माको नमस्कार साथै नयाँ बर्षको शुभकामना।


शुभदिन!


 
Posted on 05-17-10 10:30 AM     [Snapshot: 2411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good morning chautaari !!! sabai lai pranaam hai ali busy chhu pachhi aaulaa


 
Posted on 05-17-10 10:32 AM     [Snapshot: 2399]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai, tapai ni last rag garnu huncha kya. pura yaad garayidinubhayo ni ta ho babako.

Jaya Shambho.

 
Posted on 05-17-10 10:38 AM     [Snapshot: 2417]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, निन्द्रा नलागेको होइन, सुत्न नपाएको हो ......
रिठ्ठे बाजी ठोक्न म तयार छु ।
लहरे कस्तो भयो त वीकेन्द ?
बैरे .. ल ल ...... चिच्याउने बाकसमा देख्न चाँही नपरोस ..
प्रणाम ठुलि अनी क्रेजी लाई ......

"Happy New Year Crazy"

होइन यो दाने भनेको चाँही को हो नि फेरी ?

झिल्के जय शम्भो ......


 
Posted on 05-17-10 10:48 AM     [Snapshot: 2432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे बिजी छु भन्दै थियो क्यारे .......... उता चिच्याउने बाकसमा देखा परेको समाचार छ है ....... सबैलाई ज्ञान भया ...
 
Posted on 05-17-10 11:19 AM     [Snapshot: 2447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै भेला भैसकेछन् त !


रामे को के को सधैंको सुत्न पाइन भन्ने गुनासो हो? वाक्कै लाग्दो !


ठुल्दाइ, लहरे, बैरे, ठुलि, रामे, क्रेजी, झिल्के सबैलाई यो सोझो रिट्ठे को छड्के सलाम !


ठुलि र दाने लाई बधाई !


अब भोक लाग्यो !


 
Posted on 05-17-10 11:35 AM     [Snapshot: 2456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाने ट्याममा भोक म लागे झोक लाग्ला र रिट्ठे । १२ बजे खानु पर्छ, ग्यास्ट्रिक चेट हुन्छ । बेला न् कुबेला खायो भने रामे को हाल हुन्छ, ट्याममा निद्रा लाग्दैन, कुट्याममा झोक्राउछ ।

 
Posted on 05-17-10 12:12 PM     [Snapshot: 2483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म झोक्राको छैन ठुल्दाइ ।

 
Posted on 05-17-10 12:31 PM     [Snapshot: 2493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>होइन यो दाने भनेको चाँही को हो नि फेरी ?<<<


 


दाने भनेको ठुलि लाई लाने


 
Posted on 05-17-10 1:06 PM     [Snapshot: 2502]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्टा स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



आज बिस्टे काजी र चिप्ले सरको उपस्थिती छैन नि ?


हाटा हो कि घटा ?


 
Posted on 05-17-10 2:09 PM     [Snapshot: 2525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलाउँ भने तिमीलाई मात लाग्ने डर
नबोलौँ त तिम्रो भेदको बात् लाग्ने डर


सोमबारे जदौ सबै गाम्लेहरुलाई। सबैको सप्ताहन्त सुखद नै रह्यो होला भन्ने मानिछु।
ठुल्दाइ, मेरो त उपस्थिती छ है, बिष्ट्या चाँही कुन्नी।    
दाने भनेको ठुलि लाई लाने
लोल रिट्ठे सर, अनि आरामै? 
रामे, जाग्राम हो कि निद्रामा हो?
क्रेजीलाई नयाँ बर्षको शुभकामना। बैरे, बाउचा, झिल्केलाई तारेमाम्।
दाने र ठुलीलाई बधाई।    


 
Posted on 05-17-10 2:14 PM     [Snapshot: 2530]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह चिप्ले सर नि आउनु भे छ , तारेमाम है ।


क्रेजिलाई नि तारेमाम।



आज नि सुस्त चौतारी? संबिधान कै गती हुने भयो चौतारी पनि ।


 
Posted on 05-17-10 2:16 PM     [Snapshot: 2533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले गुरु ........... भर्खर उठेको हो कि क्या हो? वीकेन्ड त राम्रै गयो जस्तो छ ....


गीत राम्रो लेख्नु भएछ ..... आफ्नै श्रीजना हो?

 
Posted on 05-17-10 2:20 PM     [Snapshot: 2535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ आफ्नै श्रीजना हुनु चिप्ले सर को


चिप्ले मार्ट्साब ले चिनेकै छैन 


 


 
Posted on 05-17-10 2:43 PM     [Snapshot: 2547]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका रामे, उठ्या त ९ घन्टै हुन लाग्यो नि गाँठे, आउन पो नभ्याएको। जहाँसम्म त्यो गीतको कुरा छ, दूर्भाग्यबस् त्यो आफ्नो श्रीजना मात्रै नभइ रचना, कृति आदी केही वा कोही पनि परेन। यहाँँसम्म कि, गीतको प्रारम्भिक अन्तरा पनि मिलेकोमा शंकै लागेको छ सम्झना र स्‍मृतिले साथ नदिएको हुँदा।   
 
Posted on 05-17-10 3:08 PM     [Snapshot: 2561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दोश्रो लाइन चाँही बुझिन मैले नि त्यो गीत को?


कोइ छ बुझाउने?


चिप्ले गुरु बल्ल सुरु? जदौ !


 
Posted on 05-17-10 3:34 PM     [Snapshot: 2571]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मैले पनि बुझिन दोस्रो लाइन, भेट होला भेद को ठाउमा।



यो गीत लेख्ने चाँही जस योन्जन प्यासी, संगित र गायक दाजुभाइ चाँही बद्री दुर्गा खरेल। सबै जना सीमा पारीका वासिन्दा हुन ।


 
Posted on 05-17-10 3:49 PM     [Snapshot: 2578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबोलाँउदा तिमीलाई (भेद) छुट्याएको भन्छौ भनेर बात लाग्ने डर भनेर भन्न खोजेको होला ठुल्दाइ !


सान्तिनो कुरामा माइन्ड नगरौ न ठुल्दाइ


 


 
Posted on 05-18-10 6:52 AM     [Snapshot: 2657]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेसो हैन है स्यानो स्यानो कुराले नि... छ नि......अर्थ को अनर्थ भएछ
एस्तो हो क्या.....


बोलाउँ भने तिमीलाई बात् लाग्ने डर
नबोलाउँ त तिम्रो प्रितको मात् लाग्ने डर
Last edited: 18-May-10 06:54 AM

 
Posted on 05-18-10 7:41 AM     [Snapshot: 2666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

Bluemirror प्रणाम । ब्यान ब्यानै आएर गीत सच्यायिसकेको रहेछ त । बल्ल ओरिजिनल गीत आयो ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters