[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 469761 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-20-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पनि कोड लेख्न थालेछ बाउचाले। पूरे र रिट्ठेले पनि बोलेको सुन्निन्न। अरु सबै कता गए कुन्नी। केलीले ल्याएको रौसीले बिहानै देखि झ्याप भा हुन् कि।
 
Posted on 03-20-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त ब्यान उठे देखी क्रिकेट छ भाई। भरे राती १ बजे सम्म ।



लौ सब को जय होस्।


भारत मा जय होस् भन्ने गीत पनि राजनैतीक पार्टी को कपी राइट रे । अरु ले बजाउन नपाईने भयो , कांग्रेस आइ ले बाहेक।



पर्बते काइला अन्त गाम मा देखेको थिएं। गाउं गाउं चाहर्ने भे छ काइला त । यता आउँला नि, तारेमाम अहिले नै।
 


 
Posted on 03-20-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ चिप्ल्या इस्ट्यालाँ
हन के हुँदै छ् हो गाम्ले हरु, रिट्ठे भोली को काजेक्रम कती बजे हो केरे अनी कत हुन आट्या हुन,याकाँ त हैन?
लौ हसुरियो मज्जा ले पेटै चर्कियो। ल म त लागे चिप्ल्या कथा पढ्न।
एक्छिनाँ आम्ला।
 
Posted on 03-20-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASKAAR.................
 
Posted on 03-20-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, नमस्कार, नमस्कार!


सबैलाइ साझा नमस्कार!


 
Posted on 03-20-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बा खोइ च्याङ्बा?


म आउनासाथ सबै किन गायब ?  चौतारीमा जरुर केहि खडयन्त्र हुँदैछ।


हैन भने लहरे मात्र किन हुन्छ यहाँ?


ए, लहरे! च्याङ्बा खोइ?


 


 
Posted on 03-20-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्कार है
ठुल्दाइ तारेमाम है  यसो अरु गाम तिर पनि जानु पर्‍यो नि क्यार्नु
रिठ्ठेको त्यो कार्यक्रम त दिन्दिनै होलानी हैन? बिस्टे पनि जानी हो कि ?
लहरे एन केली लाई पनि "छ्न्त छाया हाकु ना " है
ओहो क्रेजी पनि आज दिउसै चौतारीमा? लौ नमस्कार फर्काए है
हाम्रो हर्के ले हिजो चिनेन नि किन हो? हुन पनि रिक्सा चढेर पैसा नदिए पछी रिसले कहाँ आँखा देखोस् त

 
Posted on 03-20-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्वा के था मलाई - कया गो कता


नाटक हेरन मुइचा को


हिजो आफुले नि यो टाईम मा आइज भनेर बोलाउने अनी


किन म मात्र हुन्छ भन्नि - मुइचा के छ


सञ्चै होइन त


 
Posted on 03-20-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते लाइ नमस्ते,


लहरे तिम्रो कुरा हम कुछ नहिँ समझते।


 
Posted on 03-20-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर तेरे कुरा हम सब बुज्छ मुइचा


पर्वते मार्ट्साब के छ


 


 
Posted on 03-20-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक राउन्ड फेरी हात उठाये है सबै दौतरीहर्लाई !


पर्बते, दिन दिनै हुने कार्यक्रम होइन त्यो - त्यो स्पेसल इभेन्ट गर्न लाग्या हुन ! आउने भये आए हुन्छ २० रुप्पे मा डिनर पनि गीत संगीत पनि नाच गान पनि ! रात भरी नाच्यो ब्यान सुत्यो !


हर्के, नमस्कार !


क्रेजी, नमस्कार




 
Posted on 03-20-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नमस्ते!


क्या रमाइलो तिम्रो गाँउमा त! खान पनि पाउने, नाच्न पनि पाउने अनि बिहानै निदाउन नि पाउने।


को को छ गायकहरु?


मेरो कुरा बुझे के त लहरे!


 
Posted on 03-20-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र रिठ्ठे बिशेष पो? यो जाडोमा आइएन भो पछी पछी बिचार  गरम्ला ।
लहरे, मेरो ठीक छ नि, तिम्रो नयाँ खबर भए भन है । आजभोलि लहरे लाई के भएको हो जल्लाई भेटे पनि 'त्यस्ताइ त्यस्तै' कुरा गर्छ बा बिचार  गर है फेरी लहरी उर्फ केली को गाली भेटौला
क्रेजी ले खाली च्याङ्बा लाई खोज्नी किन हो? हामी सित गफ गरे पनि केही बिग्रिन्न होला नि 
 
Posted on 03-20-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ ! हाम्रो गाउ घुम्न आउनी हो त क्रेजी !


गायक त सपना श्री, हाम्रो श्याम दाई र दाहाल दाई ! अनी डान्स गर्छन् रे त तरुनीहर्ले स्टेजमा !


लहरे लाई च्याङ्बा ले आज नराम्रो सँग बजाउछ होला है !



 
Posted on 03-20-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडो भएर के भयो त !
खानि मुख्लाई जुंगा ले छेक्दैन क्या पर्बते ! छेक्नी भा' भे ठुल्दाइ को सधैं बर्त हुन्थ्यो !


आज केली लाई किन नल्याको लहरे, अर्को ल्याप्टप बिजी भयो कि क्या हो?


हर्केको तिनवटा टायर् को रिस अझै मरेको छैन होला !


लौ है हर्के, तिम्रो रिक्सा लाई पनि सहीद् घोषणा गरी पाउ भनेर आन्दोलन थालिहाल !  आखिर क्याम्पस को चुनाउ मा नै जलाएका हुन क्यारे रिक्सा !


 
Posted on 03-20-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते!


हिजो लहरे ले च्याङ्बालाइ जाँडमा के मिसाएर खान्द्याथ्यो, एकछिनपछि त च्याङ्बा हरायो। त्यहि भएर पीर लाग्यो नि ! यो लहरे पापीले भोटेकोशीतिर बगायो कि न! के थाहा?


पर्बतेलाइ नि गफ गर्न आँउदो रैछ, म त कफ मात्र खोकिराको होला भन्थान्या।


रिट्ठे,


सपना श्री त थाहा छ, अरु दुइजना चाहि थाहा भएन। उनिहरुले भजन गाउने हुन् कि? तेहि भजनमा तरुनीहरु नाच्ने हुन् र भन्छु?


हाम्रो गाँउमा पनि रमाइलो छ के रे। अस्ति सबै हरियो मोजा लाएर परेड खेलेथे, अब कैले हो अन्डा खान्छन् रे।


ए, साँच्चै केलि खोइ केलि?


 
Posted on 03-20-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रित्थे  ल्यायो  लहरेले  केली लाई!!
 रित्थे  चाछु   पनि कहाँ  आर्को ल्याप्टप     छ  मेरो


हाइ बोलेछु  क्रेजी,  हेल्लो  बोलेछु  पुरेको!!
त पुरे  क्स्ले  बात्तिङ  गर्दै छ त  ??


 
Posted on 03-20-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ केलि!


तिम्रो आयु लामो रहेछ। नाम लिया के हाजिर भन्या जस्तो भयो।


के छ त हालखबर?


लौ लौ आज मेरो लागि एउटा राम्रो गीत बजाइदेउ न त साथि।


हैन आजकाल के भाको हो? मैले केहि भन्नै हुँदैन लहरेको कमिला जत्रो पित्त कति छिट्टो फुट्छ भने नि भन्न नमिल्ने भयो बा।


 
Posted on 03-20-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भजन गाउनि रे? धत लाटी !


भजन भको ठाउँ मा सजन (सज्जन) हरु जान्छन त कतै भन्छु म !


हरियो मोजा लाएर परेड गर्या रे ! तिम्रो गाउमा त के रमाइलो रैछ र तेसो भये ! हाम्रो मा त गोरुहरु ले हरियो चस्मा ला'र सुकेको घास खाको अस्ती सेन प्याट्रिक् डे मा !


सपना दिदी त न्यास्नल गायक नै भाईन ! अरु दुई चाँही लोकल भन्नु पर्‍यो ! एउटा ले नारायण गोपाल अनी दीप श्रेष्ठ को खतरा खतरा गीत गाउछन अर्को ले चाँही किशोर कुमार र उदित नारायण को माहा खतरा गीत गाउछन ! त्यस्तो पो छ त कान्छी !


                                         


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters