perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 198445 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-27-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे माम गामले हरु बुधवार झरिमय प्रणाम पुरे लाई फेरी केटी किन चाहिया हो ? मोरो लाई सुन्तली हुँदा हुँदै अर्को चाहिने ? टुट
 
Posted on 01-27-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामपुरे राई लाई सुचना:


तपाइँले प्रयोग गर्दै आऊनु भएको कर्ण फुस्फुस भनेर चिनिने मोबाईल फोनलाई सिमेन्टीको भुइँमा राखि ठूलो फलामको घनले हानेर फुटाइदिनुहुन हार्दीक अनुरोध छ। सधैँ फोन मा झुण्डिनेले कुनै दिन फोन गर्दा फोन सिधा संवादमा गएमा आश्चर्यचकित हुनुपर्ने छैन, तर विरलै गर्न जाँगर चल्ने फोनबाट सप्ताहन्तमा घन्टि दिने कोशिस गर्दा पनि फोन बन्द भेटिएकोले हामि बाध्य भएर राम्पुरे राई लाई उक्त फोन फुटाउन अनुरोध गर्दछौँ। आजको मितीले ६ महिनापछि पुन: प्रयास गरिने तर त्यतिबेला पनि यस्तै भएमा 'फोन फुटाऊ वा लुटाउ बाल मतलब्' को नारा सहित  प्रयास गर्न रोकिने कुराको पनि जानकारी गराऊन चाहन्छौँ!


धन्यवाद्


 
Posted on 01-27-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ,
एउटी भे पुग्ने भे पो पुरे लाई । गिन्ती नै गर्ने भए सुन्तली को नम्बर त ११ हो कि १२ मा पुग्छ। केटो बडा दिलदार को छ , जत्तिलाई पनि दिल दिने । मखुला ??

 
Posted on 01-27-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म भेला त अब आँफैले मार्च मा गर्नी भनेर भन्या जस्तो लाग्छ ! भोक लाग्यो कि म:म भेला सम्झेर हुन्छ त?
 
Posted on 01-27-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु,
बिर्ख्या सम्धी, ध्रुब्या इष्ट अर्थात बिस्टे राम बिष्ट ले प्राबिधिक कारण चौतारीमा केही दिन हाजिर हुन नसकिने भाको ले क्षमा पत्र पठाउनु भाको छ । सबैलाई तारेमाम र जदौ एकमुष्ठ नत्थी गरेको ब्यहोरा समेत उल्लेख छ ।

 
Posted on 01-27-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


खुसि हम्रो लाईफवामा केले आवँछ? हँ? सला दुख् माथि दुख छ सिरफ!


ऊ खुसिया सुन्द्रीको बात हमि किएछेन, भनिहालेको, नहिँ त दाजुहरु भन्छ कि मदनवा खुसिया सुन्द्रीके बात किएछ। सला सइब के सइब टेढा सोच्छ।

Last edited: 27-Jan-10 10:09 AM

 
Posted on 01-27-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये होये मदनवा जे राम जि कि !


तिमीलाई खुशी ले सोध्दै थ्यो अघी ब्यान ! तिमी कता बेपत्ता भा हो? जाउ त्यो बाम्बे डाइङ को लुङी फुकालेर ग्याप जिन्स लाएर आउ रे


 
Posted on 01-27-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिठे दाजु।


यो हमरो लुङ्गि जो छ उ बाम्बे डायङ्गके छेन, उ त हमरो गरबेरिया के छ, रैमन्डके छ, ऊ भि सला साईडपे हमि जुगनिया टैलाँरसे फालस रखेछ। हम्रो संग वैसन लुङ्गि सुसरा भन्नुहुन्छ त  दरज्नोँ छ। हमि काहेको वैसन किमति लुङ्गि छोइडके कोइ गैपवाके जिनस लगावने?


 
Posted on 01-27-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई यो हर्केको धेरै दिन देखी छुटेको झ्याप्प लार नमस्ते अनी तारेमाम ।


मदनवा बौवाले आर गफ दिन थाली सकेको रैछ , कि छे बौवा सप निमन छि ।


लौ है गाम्ले हो आफु त तेस्तै हो केरे होटेलको काम के अर्ने अर्ने बिजी बिजी ।


 
Posted on 01-27-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुङी मा फल्स लाको रे हा हा कस्तो देखिन्छ होला मदनवा लाई ! एउटा फोटो राख त मदनवा फल्स वाला लुङी को
 
Posted on 01-27-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के नि जिम्दै रेछ खुशी लाओ !


पतर पतर बोल्ने थुतुनो आज त अली शान्तै देखिन्छ नि ! रिउसा को कमाइ राम्रो छैन जस्तो छ !


नयाँ नौलो के छ ओ हर्के सोम? किन यसरी बेपत्ता?


 
Posted on 01-27-10 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि हर्के दाजु, हमि कुस्ले मंग्ले छु तपाइँको कथि छ?


यि बात दुसरा छ कि हमि लाइन मार्देन, पर खुसिया सुन्द्री छेन त सुसरा बतियावनेको दिल कर्देन कथि करने?

देखिहाल्नुस रिठे दाजु, फालसवाला बहुते लुङ्गिके साथ हमि गबरु जवान मदनवा खेँ खेँ खेँ

Last edited: 27-Jan-10 11:09 AM


 
Posted on 01-27-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: तारेमाम। हसुर्‍याइ टाइम भेर होला फेरी सुनसान भो ।


तारेमाम मदनवा, हर्के दाजु ।


लुङी त बडा दम्दार छ मदनवा , जिन्स सिन्सले भ्याउदैन। सबै भन्दा ठुलो त दिल हो मदनवा, दिल बडा ठुलो छ ।


 
Posted on 01-27-10 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaam le garda saarhai byasta bhaiyo.. 3 baje samma bujhaaunu parni cha.. sakechi aaulaa.. khaanai nabhyaaune bho bhanyaa
 
Posted on 01-27-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


पुरेको त काम रे नि त , अरु को के नि ? काम चोरहरुले चौतारी पनि चोर्न थाले अब त ।


 
Posted on 01-27-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सक्यो काम, याहुउुउुउुउुउुउुउु तर बुझाको छैन, ऐले एक्छिनमा बुझामला के हत्तारो भो र, मखुला ठुल्दाइ?

हैन यो के भा यो? चौतारीका अवतारीहरुलाई कब्जियत भो जस्तो छ, पैले त पखाला लाको जस्ताइ गरी व्हारारार जान्थ्यो त, हैन यो के भा? म आएर गये देखिन् बिचरा ठुल्दाइ मात्र आ रेछन, त्यो बज्ये बैरे चिच्याउने बाकस धुकेर बसिरा होला केरे, लहरे गये देखी, उुइ भा छ त्याँको हर्ता-कर्ता बज्ये। ओ बैरे एता हाजिरी जनाउन पर्‍यो, हाजिर होSSSSS
 
Posted on 01-27-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कसले सम्झ्या हो ?? लौ रिठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे ।
 
Posted on 01-27-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau jadau jadau!
america jane visa kaslai chaiyo?
 
Posted on 01-27-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै ब्येस्तताको कारणले भर्खर हसुरियो ..... थाइ खाना खान गएको, थाइनिलाई चाँही खाउ जस्तो भएर बल्ल बल्ल मन लाई थामेर आए ।
ल सबैलाई मेरो दोश्रो राउन्डको नमस्कार ।

जिम्माल ब्रो, अरु लाई नै गरेको जस्तो लाग्यो है मलाई त ....... मेरो फुन त बजेको छैन त । रङ नम्बर डाएल गर्ने बानी गएको छैन है ..... सप्ताहन्तमा त म बिन्दास उत्तानो परेर, खुट्टा पसारेर, अगिल्लोदिनको कान्छी कहाँ खाएको झोल्को असर लाई सेलाउन्दै थिए ..... तैपनी घन्टी चाँही बजेको थिएन है ।


ठुल्दाइ, ठुलै समएन्त्र तयार पार्न पर्‍यो जस्तो छ । चिच्याउने बाकस बाट तानेर लेराउन केही चाँही गर्न पर्‍यो ।

नत्र चौतारी पनि पुन्टे बुढाको तालु जस्तै खाली हुने भइसक्यो ।


मदनवा, लुंगी को कमाल देखाउन पर्‍यो ।

बैरे, रिया नानी को के छ नि हालखबर? मलाई त रियाले जवानीको बठ्यायी गरेकी जस्तो लाग्यो है अझै ..... भन्दे मैले त

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters