perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 198465 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-25-10 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ।
तारेमाम ठुल्दाइ ।
सोमबारे जधौ है ।
यता पनि बिहान देखी हुरिबतास चलिरहेको छ ।
दिनभरी पानी पर्छ भनेको छ ।
अचम्मको कुरा त के भने .... आज को तापक्रम ४० भन्दा माथि रहेछ ... कस्तो अचम्म ।

 
Posted on 01-25-10 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ फुन गर्छु भन्ने सोच्दा सोच्दै २ दिन बितेछ के भन्नु र। अली अली घरको काम अनी अली धेरै पढाईको कामले ब्यस्त भएर बिजी भैयो। तेइ भएर फुन घुमाउन पायिन। काँबाट लरकीलाई फुन गर्नु भन्या, ४ दिन भो फुन चार्ग नगरेको, खाली घडी हेर्न मात्र काम लाग्या छ फुन पनि। आउने कसैको हैन।

रामे प्रणाम, रिट्ठे बिराडर प्रणाम। हुन त हेरिरा होला नहोला, हाम्रो बाङगे दाईलाई मुरी मुरी बधाई है।

 
Posted on 01-25-10 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam gaamle brind

ke hudai cha

aafno ta haal behaal cha - bhoj kaa bhoj khaadai chu -

kati khaanu - tai pani khanai paryo

sabailaai nepal bata what's up hai ta

 
Posted on 01-25-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये डाकु मोज भोज रोज गर्या छ लहरे। ल ल गरी खाउ, तिम्रै दिन छन। बफ चिल्ली, सेकुवा मस्त खाउ। मोज गर, रोज गर

अनी कुरो चाइँ काँ सम्म पुग्यो एस्सो खबर हुन्थ्यो केरे। के कस्तो भैराछ हाम पनि थाहा पाम भनेको



 
Posted on 01-25-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


यहाँको मौसम गजबको छ त्यहाँ नि?


 
Posted on 01-25-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ बडा बेइमान छ!

प्रणाम जिम्मालबा

 
Posted on 01-25-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामपुरे, रिट्ठे, लहरे ।


बज्या लहरे भोज खान नेपा गएको रहेछ । आफ्नै भोज को ब्यबस्था गर्न होला।


झरी पर्दा परि को याद आउछ कि नेपाल को ? नेपाल को कि नेपाल कि को ?? स्पष्ट गरी पाम।


रामपुरे को मा ४० प्लस रे, यहाँ ६० पलस भएर पसिना पसिना भाको छु । ग्लोबल वार्मिङ भनेको हो कि क्या हो ??


 
Posted on 01-25-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! पुरे केटा र ठूल्दाई!


मौसम बेइमान भए "आज मौसम बडा बेइमान है...!" भन्दै गीत गाऊ पुरे केटा! आहा! मुमताजको याद आयो!


 
Posted on 01-25-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गामले हरु ,


माथि देखि मुनी सम्म सपै लाई झ्याप्प तारे ,
 
लहरे नेपाल मा मोज गर्‍यो भोज खायो , तर भोज चाँही कहीले गर्ने ए बौचा ?


पुरे नी झोला झुन्डाउदै आइ पुगेछ थुतुनो किताब मा , अस्ति त खूब नाटक गर्दै थियो बजिया के भयो सुन्तली ले - "पुरुन्तला थुतुनो किताब खै तिम्रो?"  भनेर सोधी हो ?


 
Posted on 01-25-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो गीतको जस्तो मौसम भा भे अनी यस्तो साथ भा भे, खै के भन्नु र। मुर्दार लहरेको मोज छ नि। मौसम पनि चका-चक, साथ पनि अनी भोज पनि। गर्नु गर्या छ नि केटोले। लु यो गीत जिम्मालबाको लागि (सुन्न मिल्दैन मलाई थाहा छ, तै पनि हाल्द्या)


 
Posted on 01-25-10 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा मुमताज को याद आयो 



 
Posted on 01-25-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुरुन्तला भनेको के हो हँ - लोल लोल

 
Posted on 01-25-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, पुरे, रामे, लहरे, बैरे र ठुल्दाइ लाई होलसेलमा एक मुस्ट जदौ तथा तारेमाम !


मेरो कबिताको शिर्षक छ --लहरे बज्जेको मोज रैछ

लहरे बज्जेको मोज रैछ
रोज रोजको भोज रैछ
एउटी राम्रीको खोज रैछ
मम र सेकुवाको डोज रैछ
कसैको नभाको पोज रैछ
लहरे बज्जेको मोज रैछ
रोज रोजको भोज रैछ

Last edited: 25-Jan-10 10:10 AM

 
Posted on 01-25-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठेम बैरे, बिर्खे बा।


लोल रिट्ठे लोल।
कबिता त क्या राम्री ।


 
Posted on 01-25-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे डाको कता गयो ?
 
Posted on 01-25-10 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमै आज मौसम बेइमान छ है ।

छुटेका हरुलाई झ्याम्मै लाएर नमस्ते ठोके है ।

 
Posted on 01-25-10 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौसम होइन होला रामपुरे , मौसमी बेइमान होला। राम्रो सँग चेक गर है । 
 
Posted on 01-25-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ,

मेरो कबिताको शीर्षक चै सुन्तली



खुचिङ्ग  ताली पैताली

पुरेको बुढी सुन्तली
 
Posted on 01-25-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी HI

 
Posted on 01-25-10 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौसम नै हो थुल्दाइ, मौसमीको भए त कन्ट्रोल मा लेराउन हुन्थ्यो ..... येसो जिम्माल सँग आइडिया सिकेर ..........

तर मौसम को बेइमानीले गर्दा मौसमी बेइमानी भयेकी भनेर गुनासो गर्दै थियी .....

जति नै कन्ट्रोल गर्न सके पनि मौसमीको बेइमानी चाँही अली खतरा हुन्छ जस्तो लाग्छ है ....

मखुला थुल्दाइ ? जिम्माल लाई त के सोधाई भयो र ....... सोध्न साथ ..... मौसमी को त होईन .... सुन्तलीको बेइमान को बारेमा चाँही २ पेज लेखी भ्याउछन ।

तर जे होश
मौसमको बेइमानी होश या मौसमीको बेइमानी
यो ज्यान लाई स्विकार्य छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters