[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 198423 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-26-10 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau pure cha, suntali khoi ta?

yo suntali baire nai hunu parchha baire busy suntali pani busy chha
 
Posted on 01-26-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिठ्ठे, पुरे, ठुल्दाइ लाई मेरो नमस्कार ।

एसो छड्के हानेको मात्रा हो है । अझै ३ घण्टा जती बिजी भाईन्छ भन्ने हल्ला छ गाउभरी ।

चिया पनि खाइयो । धन्यवाद रिठ्ठे । अर्को पल्ट देखी लेमोन चिया खान पाये ठुल्दाइ सँगै म पनि दँग पर्थे ।
बिर्खे बुढा कता हरएछन ? पुरे-सुन्तलि-लहरे को चर्तिकला हेर्दा हेर्दै सुन्तली सँग आँफै लागेकी क्या हो? बुढाको ईतिहास हेर्दा त नगरलान जस्तो पनि लाग्दैन .............. हेर पुरेलाई धक्का ।  


खुशी HI

 
Posted on 01-26-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तारेमाम गाम्लेहरु!



मंगलबारे गन्नुमय जदौ ।


 


खुशी जबर जस्ती मलाई सुन्तली भन्ने काम छैन कि क्या हो मेरो , अर्का लाई दोश लाउदो रहेछ तरुनी


 
Posted on 01-26-10 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, खुशी , रिट्ठे ।



अचेल सबका सब बिजी हुन थाले , के भाको यो ? रिशेशन लाग्या बेला फुर्सदिला तरुनी- तन्नेरिहरु हुनु पर्ने हो


 
Posted on 01-26-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त एतै छु है फेरी ! तिनार्को लिस्ट मा मलाई नमुछ्नु होला ठुल्दाइ !


बैरे, पुरे, रामे र खुशी बुइनी लाई नि मंगलवारे गन्नु माया जदौ !


कस्-कस्को हसुर्ने ट्याम भयो?



 


 
Posted on 01-26-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त एतै छु है फेरी ! तिनार्को लिस्ट मा मलाई नमुछ्नु होला ठुल्दाइ !
 
Posted on 01-26-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो हसुर्ने टाइम भयो रिठ्ठे .....
त्येसैले चौतारी आउन पायियो ।

मासाको दाल, आलु तामा, बोडिको तरकारी सँग भात खान्दै छु है म त ।

बैरे के छ हालखबर?
सुन्तली बिजी भएकै हो त बैरे बिजी हुँदा ?


 
Posted on 01-26-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


चोतारीपे सिरफ दु-चार लोगन बतियाइरहेछ, बाँकि सइब के सइब खालि छ। सला ऐसन हि होनेको छ त एक दिन सुसरा भुतिया कोठरि बन्छ चौतारी। पर हमि छु, जब तक सुसरा हमरो सास चलेछ हमि कान्टरिब्युट करनेको आवँछ हियाँ। उ बात दुसर छ कि कभिकभार सला बहुते बिजि भइहाल्छ।


 
Posted on 01-26-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मदनवा बिहारी नि आएछ ! जे राम जि कि मदन्वा !


खुशी ले खोज्दै थियो अघी तिमीलाई !


रामे, भेज बर्गर लाई नेपाली मा मासाको दाल, आलु तामा, बोडिको तरकारी भन्छन हो? के थाहा पाउनु त हाम्ले !


 
Posted on 01-26-10 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसिया सुन्द्री हमिलाई खोजेछेन रिठे दाजु तपाइँ झुठ बोइलके हमि सिधा देहातिके दिलपे फुल फुलावनेको काहेको खोज्छ? हँ? और कथि हालखबरिया छ सुनावनोस?


 
Posted on 01-26-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेको छिमेकी हरुलाई चै गजब सुगन्ध पाउने राइचन तमा सामा सबै को

ठुल्दा तारेमाम

बैरे के काम छ त तिम्रो? शाउट बक्स मा तरुनी फकाउने अनी चौतारीमा आएर बिजी छु को धाक लाउने?

रिट्ठे दाई उता मलाई मदनवले खोज्दै छ भन्ने यत मदनवलाई खुशीले खोज्दैछ भन्ने के हो तिम्रो ताल?


 
Posted on 01-26-10 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त बिचरा रिठ्ठेलाई थाहा रहेनछ ..... भेज बर्गर र आलु बोडी  तामा मा फरक
ल यो फोटो हेर्नु के फरक छ भनेर








हा हा हा हा हा
यता मदनव ले खोज्दै छ भनेर आएकी खुशी ......
Last edited: 26-Jan-10 12:55 PM


 
Posted on 01-26-10 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि खुसिया सुन्द्री।


तिमिलाई हुवाँ करावने डिबियापे हमि याद किएको बात कियो रिठे दाजु? सुसरा हमिलाई हियाँ भन्देथियो कि तिमि याद किएछ। कैसन कैसन बात कर्छ रिठे दाजु। पर एक बात रिठे दाजु ठिक बोल्यो, ऊ याद त हमि किएथियो बरोबर, पर हमि किसिको बताएथिएन।


 
Posted on 01-26-10 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर मदनवा खुशी ले तिमीलाई नखोज्या भये यता तिमीले लेख्न नपाई खुशी कसरी आइ?


हेर खुशी मदनवा ले तिमीलाई सम्झेको कुरा त आफ्नै मुखले भन्यो कि भनेन अहिले?


रामे


 
Posted on 01-26-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम म्याड भैया ।


के छ हाल खबर ? पारी पट्टिकाले जोगबनी बन्द गरेछन नि ?


 
Posted on 01-26-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पारी पट्टिकाले जोगबनी बन्द गरेछन नि ? >>>
??????





 
Posted on 01-26-10 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ल यो पढ्नु ......

http://www.nepalnews.com/main/index.php/news-archive/19-general/3753-indian-nationals-protest-against-nepali-maoists-in-jogbani.html
 
Posted on 01-26-10 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम म माथि झुठो आरोप लाउने रामे र खुशी ।


त्यो त मीतिङ मा हुँदा चिचाउने बाकस पस्या पो त ।


रामे लहरे हुँदा हुँदै म कसरी मुकुन्डो लाएर आउने होला


लु रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे


 
Posted on 01-26-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साच्ची बिजी भाको हो कि डिजी भाको ? चौतारी त लास्टै स्लो छ आज ।

 
Posted on 01-26-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब चिचाउने बाकस गए तरुनी खोज्न ठुल्दाइ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters