perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198619 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-03-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थान: .................................राहुल भाई रायमाझी द्वारा तोकिनु पर्ने
मिती : ................................राष्ट्रपती दिवस लामो सप्तान्तको बेला
समय : ...............................साँझ ५ बजे


 


 



प्रमुख अतिथी: राम बाहादुर रजौरिया


सहायक अतिथी: पुरेन्द्र प्यारा परीयार



ब्यबस्थापक : रिट्ठे राज रायमाझी
आयोजक : राहुल भाई रायमाझी
प्रायोजक : लेख्दा लेख्दै हातै दुख्यो



पेय पदार्थको ब्यबस्थापक: हेत्तेरिका गले
पियक्कडलाई तह लगाउने बाउन्सर : श्री ३ पुन्टेन्द्र प्यारा परीयार


 
Posted on 02-03-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-03-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबुइ राजेश हमालको जस्तो बडी रेछ, ल निर्बिरोध ******** भैहाल्यो ल!

त्यो राष्ट्रपती खै कुन्नी के बेलाँ हाउँरो छुट्टी छैन :( 

रिट्ठेले आँफै पोस्ट गरेर आँफै लोल रे
 
Posted on 02-03-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु त सब ठीक छ रिट्ठे प्रायोजक चाँही नखोजी  कार्यक्रम हुँदैन है ।


 अनी पुरेन्द्र प्यारा र पूण्टेद्र प्यारा एकै ब्यक्ती हुन कि भिन्नाभिन्नै ??



बिस्टे राम बिस्टे लाई प्रायोजन को जिम्मा दिने कि ? पुरे प्यारेलाइ पनि केही जिम्मेवारि दियो भने खुशी नै हुन्छ केटो। मखुला ??


 
Posted on 02-03-10 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अतिथीको जिम्मेवारी लिना हरदम तैयार छु छन त, तर छुट्टी नै नभा दिनको साइत बन्दै छ जस्तो छ याँ त
 
Posted on 02-03-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ब्यबस्थापक ज्यू, पुरेको मर्का लाई मार्क गरी सोही अनुसार दिन तारिख निर्धारण गर्नु पर्‍यो। यही एक साल त होला पुरेले घुम्न पाउने, अर्को साल देखी त पुरी ले घुमाउछे । मखुला ??

 
Posted on 02-03-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दाई, तेस्को त पीरै नगरे हुन्छ, आर्को ३-४ साल त फरकै पर्दैन, लेखी राखे नि हुन्छ, एक्लो ज्यान हुन्छ, जता-जस्कोमा पुगेर सोफा भे सोफै नत्र कार्पेट मै रात काट्न नि गार्हो पर्दैन, तेइ भेर अब को ३-४ बर्षमा पुरा उम्रिका घुमेर भ्याउने पिलान छ, केइ हत्तारो छैन
 
Posted on 02-03-10 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सप्ताहन्त त भ्यालिन्टाइन डे ...खुरुक्क बुढी सँग इलु इलु नगरेर को म: म: खान तम्सिराखोस्? 

अनी, ए पुरे!!! हँरो चिटिक्क पर्या ज्यान देखेर डाहा लाग्या हो? किन डिलिट् हान्द्या हँ???? बेइमान! grrrrrrrrrrrrrrrrrrr
 
Posted on 02-03-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अनी, ए पुरे!!! हँरो चिटिक्क पर्या ज्यान देखेर डाहा लाग्या हो? किन डिलिट् हान्द्या हँ???? बेइमान! grrrrrrrrrrrrrrrrrrr >>>

हँ? यो त घोर अन्याये भयो, ओ खुशीचा, ओ रिट्ठे, हैन पुन्टे दाईले के भन्या यस्तो, तिमारुका( रिट्ठे,  खुशीचा) अन्मार कुचाइ दिन्छु हेर है म, याँ यो कुरो स्पस्ट पार त।
Last edited: 03-Feb-10 02:20 PM

 
Posted on 02-03-10 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huh? k bhanchha yo pure? k delete kun delete? kei kura bujhe mardinu yo purelai. grrrrrrrrrrr
 
Posted on 02-03-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uh? k bhanchha yo pure? k delete kun delete? kei kura bujhe mardinu yo purelai. grrrrrrrrrrr
 
Posted on 02-03-10 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब कैले कस्को नमिल्नी कैले कस्को नमिल्नी ! अब कैले लाई राख्नी हो त म:म खाने पिलान? तिमारु नै फिक्स गर दिन चाँही !


प्रायोजक खोज्न काँ जानी होला कुन्नी


 
Posted on 02-03-10 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याकै आधा घण्टा भयो कुरेर बसेको कोही मुन्टिएनन।
 
Posted on 02-03-10 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma chu hai.. utaa tira chu tara :D

 
Posted on 02-03-10 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे,
कता बेपत्ता यस्तो? हामी लाई त भुली पनि सक्यो होला ?
 
Posted on 02-03-10 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाँर्टन आन्टी को प्रणाम बोलेछु ! बहुते रोज बाद् आइलिनु भएछ ! हालखबरिया ठिके छ कि



 
Posted on 02-03-10 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे उता भन्या कता?


रिट्ठे दाजु, हाल खबरिया त ठिके छ लेकिन चोतारियामे आनेको चानसवा मिलेको थिएन। पर्नाम बोलेछु।


पुन्टे को कपाल फुलेको छैन, मैले ठुलदाइलाई भुलेको छैन। तारेमाम। 


 


 


 
Posted on 02-03-10 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल नेतरवा लोल ।


भूमिगत हुनु पर्ने कारण , भूमिगत हुदाको संस्मरण को बेली बिस्तार लाउनु पर्‍यो। भूमिगत मै झ्याइ पार्नेहरु धेरै भाकोले झ्याइ भाको चाँही अनुमान गलत नहोला कि ??


 
Posted on 02-03-10 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता भन्या साउट्-बाकसाँ थेँ, नेत्रे, साची गूड् न्युजहरु होलान केरे भूमिगत भा बेलाँ हाम्लाई थाहा भे, बधाई दिन सजिलो हुन्थ्यो केरे
 
Posted on 02-03-10 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूमिगत हुनुको बिशेष कारण केही छैन ठुल्दाइ। नेपालमा धित मर्ने गरी बसियो केही महिना। बन्द, हड्ताल, लोड सेडिङको राम्रो अनुभव बटुलियो। झ्याँइ त भूमिगत हुनु भन्दा धेरै पहिले नै पार्या हो। खेँ खेँ खेँ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters