gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 175980 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-30-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गालेको आजको स्वस्थानी पनि रमाइलो रहेछ, कति दिमाग चलेको हो बाऽऽ! धन्यवाद मनोरन्जनको लागि।:)

ग्वाँचे, यामे, ठूली, हरी, नमे र अरू पछि आउने लाई पनि अग्रीम जाडो, ए सरी! जुडो, हैन हैन जदौ! (हत्तेरी! आज कस्तो जिभ्रो चिप्लेको भन्या!:P)
 
Posted on 01-30-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे गालऊ हसायौ बा! बिचरा ग्वाँचे च्व च्व च्व..

यो मनमा पिर परो गइरो
अब मुइले भन्दैन भिर पइरो
धारा खस्यौली नि बुइनु रुँदै बस्यौली


मंगलबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 01-30-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत् ग्वाँचे ले गर्नु गरेछन् जलदेवता लाइ बेहोस बना'र। बेहोस् बना' मात्र भए त हुन्थो नि पोखरि सुकाएर सुकुम्बासि बनाइ दे'छन् जलदेवता लाइ फिरि । म'नि जाम्ला अनि त्यो किचेन को नाइफ् लगेर पोखरि मा खुतरुक्क थहा नपा'झै गरि खसालुम्ला भन्दै थे ,बर्बाद् भयो । :D

---
यु आर भेरी कृएतिव गालु !!!!
copyright@थुलु
 
Posted on 01-30-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ बा तितौरी तिउँरो खबर?
दाँत माजि माजि गल्यौ? चिया बिस्कुठ खायौ?:)
 
Posted on 01-30-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे! ल नमस्ते अरे है सप्पैलै
हैन यो ग्वाँचेले अरनु अरे'चन । मैले नि पुरानो खीया लागेको चुलेसी ठिक्क पारेकिम के रे त्यै रुखाँ चढेर पोखरियाँ खसाल्नु पर्ला भुनेर ।अब भो त ? सुनको नै नभए चाँदि ओ त पाउतै कि?

के छ तितु ? मिस लै बिर्सिसकेउ जस्तो छ ?:(:( प्रिती नि कता लागिन कुन्नि ?
 
Posted on 01-30-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा म नि हउर को नातिनि बनाउनुस न प्लिज । अनिखेरि म त तिरु भन्दा नि छिटो दाँत माजिमाजि गर्छु चिया त खान्न जिब्रोमा पोलिपोलि गर्छ :D :D
 
Posted on 01-30-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर बा दात् माझि माझि गले इट्टा को धुलो ले इँ हेर्नुस् त कत्ति राम्रो रातो भएछ मेरो दात्।:D

मिस् दि हेहेहे मेरो म्यासेज् हेर्नुभएन आज को धमाकेदार् प्लान्।कुरो बुज्या हो? ;-)
 
Posted on 01-30-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

let me see hai ta. herekai chaina ta :)
 
Posted on 01-30-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे माष्टरनी नानी, अब हउरलाई क्यारि मुइँले नातिनी भन्नु नि, पाए बरु हउरको सानो भाइ, भतिजो बन्न मुन ला'थो मुलाई त!:)
एउडि सानि नातिनी छे मेरि त यो तितौरी, यिनि पनि ५ वटि बराबर छिन् गाँठे! एउछिन एक्लै छोडो भुने नानाभाभति अर्छे। हुँदा हुँदा डाबरको लाल दन्त मन्जन भुनेर ईटाको धुलोले दाँत माझिछे! लु हेर त मुख सपै रातो भ'को! जाउ नानु जाउ मुख धोइ धोइ गलेल आऊ! यस्तो रातो मुखले कसरि पुस्टकारी खाने फेरि?

हे हे हे धमाकेदार पिलान रे! तेई आँगनाँ बसेर गट्टी खेल्ने पिलान त होला नि! :)
 
Posted on 01-30-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa,
Yaame ko email k re?
Onlin e aaunus ta MSN ma.
**************
jadau gaamle ho.
Jai Ram Ji Ki!
 
Posted on 01-30-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो एमेसेना अनल्यान आम्न त हुन्तो के रे नि मिस्टे तर क्यार्नु म अइले काममा छु!
अबको ६-७ घन्टा पछि मात्तै मिल्छ बाबै!
 
Posted on 01-30-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर म नभाको मौका पारी सबै चौतारी मा आएछ । मलाई हेला गरेको । यो थुलि लै सबै ले हेला गरेको। तेहि भएर मिस् ले अस्ति जाच् म फैल् पर्देको रैच। मिस् मलाइ थाहा च मैले जाच् राम्रो सङ देको थिए। खै देखाउनुस् त मेरो अन्स्वेर् (answer) पेपर्। :(
 
Posted on 01-30-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaame ko Email thaha chha kasailaai?
email pathako arkai lai gaye jasto lagyo.. sapana....@hotmail.com ho ??
 
Posted on 01-30-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई आँगनाँ बसेर गट्टी खेल्ने पिलान :O
कसरि थाहा पा हाँरो हउरबा ले मिस् ले भन्नुभयो कि क्याहो ।

सान्नानि ओइ सान्नानि झट्टै आउ । ठुल्नानि पनि, डोको मा सान्सानो ढुङा बोकेर गट्टि खेल्न लाइ।
---
Mistu whats up? तिमि कता हराएको अजकल् :)
 
Posted on 01-30-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabaad Chitre Baabu,
Timi nai chhau teen trilok chaudha bhuwan ko manchhe chinne :D
**********
Tiru, Nadaa.
Wots up???
heheh sanchai chhu. harako chhaina kahi pani, herdai chhu timiharu lai.
Timi po online aaudainau ta.
 
Posted on 01-30-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! तिरूले हँसाई। डोकोमा सान्सानो ढुंगा बोक्ने रे :D हँसाउन पनि कति सकेकी हो!

जिम्माल बा, मास्टर्नी दिदी, मिस्टे के छ हालखबर?

ठूलीलाई हेला गरेको रे? कस्ले? कसैले गरेको जस्तो त लाग्दैन मलाई।
 
Posted on 01-30-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि , के छ तआआआआआआअ?

हेहेहे लु हेर एस्ति छिन हाउँरि नातिनी, अब सान्सानो ढुङ्गा डोकोमा कसरि राख्ने होला? डोकोको सानो सानो प्वाल बाट तिउँरो सानो सानो गट्टी सपै छिरेर खस्छ! बरु तिउँरो खल्ति नै खल्ति भ'को अस्ति लाएको नानामा गट्टि राख है? एउटा खल्तिमा गट्टि, अर्कोमा पुस्टकारि, अनि अर्कोमा सानो पुतली, हे हे हे फेरि अस्ति जिम्माल्निले दे'को रुमाल नबिर्सनु नि, नाक बाट सिंगान बगेको बगेई अर्छ तो बाहुलाले पुछ्ता पुछ्ता, छि छि ल हेर त लुगा सपै कट्कट्टि सको!:)
 
Posted on 01-30-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु तिमी नम्बर १ हौ मलाई हेला गेर्ने ।
हुन्छ खेलुम गट्टी । सान्नानीईईईईईईईईईईइ

miste ke cha ?
 
Posted on 01-30-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ चौतारीमा हल्लाखल्ला त भयन्कर छ नि!

लौ फेरी एकपटक सप्पैलाइ मेरो मंगलवारे अभिबादन !

(मंगलवार त हो है आज ;))
 
Posted on 01-30-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै ले मलाइ हेला गरेको डोको भन्यो भनेर , एउटा डोको हुन्छ नि प्वाल् नभएको पनि हो त्यो भन्या के।

ठुल्नानि तिम्लाइ कस्ले हेला गर्यो भनि हाल म ठिक् पार्दिन्छु :P

हउरबा सान्नानि खै? हजुर् ले धेरै खबर् सोधेर आउनै छोडि अस्तिन पनि खबर् भन्दा भन्दा गलेर त्यहि रुख् को फेद् मा निदाइ कि थि बरा बोलाइ दिनुस् सान्नानि लाइ व्हाआआआआआआ....................

ग्वाचे त्यो घन् खै जल्देवता लाइ हानेको? :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters