gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 175943 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-31-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खे माईलाको!!

source: nepalean
 
Posted on 01-31-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु त्यो मिस्ते म सँग निउ खोदै छ । उस्को बुढीलाइ भनेर मेरो कपाल सपाल उखेली दिनेरे । म नि के कम फ्लाईइङ किक्क प्राकतिस् गर्दै छु । तिमी नि आउ मेरो सपोर्त मा cheer leader बन ।
 
Posted on 01-31-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गालउ तो एमेसना पठा सउँचार त अइले भन्दा १२ घन्टा जति पइले हो के रे!
एउजनाले तिउँरो गुणगान गा'र हैरान बनाएसि जसरि भा नि भेट्नु परो भन्ने ला'र एमेसेना छौ कि भुनेर मेसेज पठा को के रे!

ठुलि cheer leader भनेको के हो तआआआआआअअ?
 
Posted on 01-31-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइको मन मा नि केही कुरो न अदने । अफ लाइन मेसेज पठाउछु भनेर अन लाइन हल्ला गर्दै हिंड्ने । पातेको बुढा। तपाइ ने मेरो सपोर्त् मा cheer leader भन्न आउनुस्। त्यो कुप्रेको जिउ सोझो हुन्च। बिर्खे दै चेक्क् hi5 गर्नुस् तआआआआआअअ
 
Posted on 01-31-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,
जदौ यो बिर्खेमाइलाको !!

गजब्बको स्वस्थानी फलाकेछ गालबले ।
 
Posted on 01-31-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! :)
 
Posted on 01-31-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सम्पर्क गरी गरी मिस्टेले मलाइ फाइल पठाइदेको मा धन्यबात ।
चित्रेलाइ पनि धन्यबात मेरोइ ID देको मा ।
यस्तो सहयोगी गाम्ले सङ्ग किन हो यो थुली ले निउ खोज्या ? ?
 
Posted on 01-31-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो चौतारीमा "जैबिक आतंकबाद " सम्बन्धी सर्च्-रिसर्च गर्ने कोही छन कि ?
 
Posted on 01-31-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामु तिमी नि मलाई दोस् देउ । मलाई थाहा छ तिमी मलाई hate गर्छौ भनेर । आज त तिमी ले prove नि गरिदेयोउ । अब म रुनु बाहे केहि भनेन।
 
Posted on 01-31-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे !! ल ल थुली म पनि तिम्रै सपोत गरम्ला!!! हान हान किक!

राहुल दाइ -- साइबर आतंकबादको बारेमा हो भने हामी हात उठाम्ला के रे! त्यो जैबिक त थाहा भे'न है।

:-)
 
Posted on 01-31-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaame,
aasha garchhu tesle kaam garchha hola bhanera.
********************************8
hijo ko list
CONT....
1) Gwache
2) Jimmal Suddo
3) Gaalab
 
Posted on 01-31-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन थुली म तिमिलाइ किन hate गर्ने नि ? म कसैलाइ पनि hate गर्दिन के ।
सबैजना मिल्नु पर्छ पो भनेको त । मिस्टे, चित्रेले मिलेर कति सहयोग गरे मलाइ । तेसैले मलाइ त तिनि हरु तिमिले भनेजस्तो बदमास जस्तो त लाग्दैन पो भनेको त ?
हे हे हे तेसै रुनि रे...................

हे हे राहुल दाइ - सुन्या त हो त्यो के जाती आतङ्कबाद भन्ने - biological toxicology हो र ?

खोइ एकजना ले सुरु गर्ने भन्या सुन्या थे मोरो भेटटै हुदैन आजकाल .
 
Posted on 01-31-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे, तेस्ले पनि काम ता गरेन किन कि त्यो रिकोभर गर्यो अर्को निस्क्यो अनि अरो खोज्दा चै भेट्नै सकिन अनि नया सिडि नै ल्याएर इन्स्टल गर्देको मोरो ले ता सबै सि ड्राइभको डकुमेन्ट नै गाएब गर्दियो । कस्तो बोर । अरु ता थिकै छ ।
जे होस् अहिले तेहि चलाइ रा छु ।
 
Posted on 01-31-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitru so sad u r not supporting me :(
 
Posted on 01-31-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ ग्वाचे अनि राते । यसो बिर्खेको मुकुन्डो भिरेर आको के , बिर्खे जस्तो कुरा गर्न नआए पनि ।
राहूल दाइ, बिर्खे, ठुली, यामे, मिस्टे लाइ मध्यान्यको गुड आफ्टरनुन ।
हो त गालबको तिम्रो काम सारै स्रहानिय छ । तेत्रो लामो लामो कथा फलाक्दा पनि मुन्छेहरु अर्काको चिट चोरेर बुजाउदा चित्त त दुख्छ नै । म छु नि आफ्नै हातले लेख्ने क्या ?
खास असल चौतारी भनेको यस्तै हो कि जस्तो लाग्छ , अलि अलि सिर्जना अनि त्यस माथी हल्ला खल्लाको तिर्सना ।
 
Posted on 01-31-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,

अपरान्हकालिन जदौ यो बिर्ख्या-भान्जाको!!
 
Posted on 01-31-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यहाँ के भैरा'छ? फाइट साइटको कुरा पो भैराख्या रहेछ।
म त रेफ्री पो हुँ नि, रफ्रीले कसैको सपोर्ट गर्न पाउँदैन।

ठूली, ह्या छोड्देऊ यो फाइट, बरू हामी त्यो तररम्पंम् भन्ने फिलीम हेर्न जाम्, मेरो नि फेवरेट हिरोनी रानी मुखर्जी हो। तिमी त आज रानी भन्दा नि राम्री देखिएकि छौ। :P ;) वाह! तिमीलाई त्यो ब्लक हील कत्ति सुहाएको। ;)


मिस्टे, यामे, यू आर वेलकम!
 
Posted on 01-31-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जैबिक आतंकबाद =BIOTERRORISM, कसैको मामा भान्जा-भान्जी, माइजु, जेठान्, साला, साली, काका काकी, भिनाजु, फुपाजु, मित्रु,शत्रु कसैले यस् बिषयमा चोर चार, केर कार गरेको सुनेको, भनेको, देखेको छ भने खुसुक्क भन्नु होला ।
(प्रचण्डेलाई थर्काउनु पर्‍यो भनेर सुरु गेरेको, आँफै आतंकित भए छु, दुख पाइस् राहुले आफ्नै बाहुले भनेको यही हो ।)
 
Posted on 01-31-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु तिमी मेरो सपोर्त लेने भएमात्र जान्छु फिल्म । होइन भने म गालु सँग जान्छु ।
 
Posted on 01-31-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठूली, (तिमीलाई मात्र खुसुक्क भनेको, अरूलाइ नभन है! ल म तिमीलाइ नै सपोर्ट गरूम्ला, रेफ्रि भएर तिमीलाइ जिताइदिम्ला) ल जाम् अब फिलिम हेर्न। ;) अनि आज डिस्कोमा नि जाने है त! ;) :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters