सबै नेपालीको साझा ब्लग
Sajha.com
ametya आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ??? हिड्दा हिड्दा बल्लतल्ल आइ त पुगियोतर के अघी बढन सक्छु म ?जिन्दगीको बाजारमा पुग्न त पुगियोअब के केही बेच्न सक्छु म ?नेता बन्न बोली, बिचार बेचे बौद्दिककोही बेच्छन पुराना, कोही आफ्नै मौलिकहुलमुलको जगतमा केही चिज खोज्दै छु मआफ्नै सपना किन्नको खातिर के बेचु म ? पुरै कविताको लागि ....... आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ??? .............
आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ???
हिड्दा हिड्दा बल्लतल्ल आइ त पुगियोतर के अघी बढन सक्छु म ?जिन्दगीको बाजारमा पुग्न त पुगियोअब के केही बेच्न सक्छु म ?नेता बन्न बोली, बिचार बेचे बौद्दिककोही बेच्छन पुराना, कोही आफ्नै मौलिकहुलमुलको जगतमा केही चिज खोज्दै छु मआफ्नै सपना किन्नको खातिर के बेचु म ?
पुरै कविताको लागि ....... आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ??? .............
[ posted by ametya @ 01:04 PM ] | Viewed: 2037 times [ Feedback]