[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 357936 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-04-08 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
somaharulaai सोमबारे जदौ!

ठुली चिया खायौ? हामीलाई चिया ल्याइदिने कस्ले? जस्ले ल्याइ दिन्छ त्यसले महादेब जस्तो बर-बार, पार्वती जस्तो बधु पाओस। विवाहिता - विवाहित भए भुर्‍रा भुरिहरुले घर ढाकोस।
 

Last edited: 04-Aug-08 08:41 AM

 
Posted on 08-04-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात सबैलाई !

तारेमाम ठुल्दाइ ! महादेव जस्तो बार भनेको के हो ताअाअाअाअाआ? त्यो बार फिलाडेल्फियामा छ हो?


 
Posted on 08-04-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खुट्टामा नील परे पर्ला झ्याउरेमा ननाची छोड्दिन
ननाचे नाचे झैं गर मर्केला बारुली कम्मर

सोमबारे जदौ। चिया नास्ता खुवाइदिनेको कल्याण होस्।  

 
Posted on 08-04-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ठुल्नानी हालखबर? आज धेरै दिन पछी चौतारीमा छिरेउ नि? गाथमा आरामै हो?  कठै हाम्री ठुल्नानीको भ्याइ नभ्याइ छ ! तै पनि धन्न दर्शन गर्न चाँही ब्यानै आइछिन् ! 

चिप्ले जदौ ! च्या ल्याइदिने लई म पनि छु है एक कप च्या बढी नै ल्याउनु होला !


 
Posted on 08-04-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठु अनी चिप्लु।


ब्यान ब्यानै ब्यङ ? खासमा बर र बार दुबइ लेख्न खोजेको repeated word delet भन्ने मा klick गरेछु, बार मात्र भएछ। फिलाडेल्फिया मा त छैन, गौशाला मा त महदेब डान्स रेस्टुरेन्ट पनि छ, बार सार को के कुरा ।


 
Posted on 08-04-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जम्मै गाम्ले लाई , चिया खान आको है म चै बिहान बिहान आज ।।
 
Posted on 08-04-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
सोमबारे आलस्यमय जदौ।
सप्तान्त मा बाहिर प्रचन्ड गर्मी भाकोले खासै केही गरिएन,
लौ एत्ती बेला सम्म चिया को बन्दोबस्तो छैन ल लिनुस् ठुल्दाइ चिया,
रिट्ठे,चिप्ले आरामै ?

हर्के नि आएछौ नि त ब्यान ब्यानै कताड  हो आज ?

Last edited: 04-Aug-08 09:03 AM


 
Posted on 08-04-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेको जये होश कती मिठो चिया ।।
 
Posted on 08-04-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम अवस्तु‌‌:॥
सबैलाई सबै हात जोडेर साष्टाङ्ग दण्डवत गर्दछु।

तीज आउन ला'को हो?

 
Posted on 08-04-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम

 
Posted on 08-04-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, बिस्टे, हर्के, बिर्खे अनी गालब गुरु मा तारेमाम।


बिस्टे, चिया को लागि धन्यवाद। उपयुक्त आशिष छनेर लिनुस्।


 
Posted on 08-04-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, गौशालामा तान्डव न्रित्य हेर्न जान त हुन्थ्यो तर भोको पेटमा कसरी जानु? गालेलाई पनि धेरै पछि देखियो, कता बेपत्ता हो? बिष्टे, चिया ल्याएछौ, बुहारी  भित्र्याएस छिट्टै। गर्मी त यहाँ पनि १०० छोएको थियो।
हर्के, रिट्ठे, जिम्माल, बाउचा अनि नाम छुटेका अरु सबैलाई जदौ।           

 
Posted on 08-04-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात!

ठुल्दाइ तारेमाम! महादेव जस्तो जहिले गाजा भाङ धतुरोमा मस्त  हुने बर पाएर के गर्ने ठुल्दाइ आज्काल को जमानामा

रिट्ठे आरामै? तिम्रो शुभप्रभात त कस्तो मेरो मेरो जस्तो लाग्ने
चिप्लु नमस्कार! चिया को बेबस्था मेरो मामा ले गरी सक्नु भएछ
मामा दर्शन! हजुरलाई चाइ स्टिलको कपमा चिया बनाएर लेराइदेकी    


हर्क दाई नमस्कार! हो मेरो मामा को सधैं जय होस्  
गालु मेरो मामालाई बचाउनु भएको मा धेरै धेरै धन्यवाद। (बरु बचाको पो थाहा छ कि छैन। छैन भने माइला दाई लाई सोध्नुस् है)

माइला दाई नमस्कार। माइला दाई, मामालाई बच्चाउने गालु उहा नै त होनी है। होइन भने चै मेरो धन्यवाद फिर्ता माग्नु पर्छ
लहरे के छ साथी?

पछी आउने सबैलाई नमस्कार!


 
Posted on 08-04-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो, आज त मामा भान्जी दुबैले बनाएको चिया खान पाइयो। अनि दीपू के छ? सप्ताहन्त कस्तो भो? रिट्ठेले शुभ प्रभात चोरेको पनि कस्तोसँग देखेकी?    

 
Posted on 08-04-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के, बिस्टे, गालब, लहरे, दीपीका, जिम्मी जिम्मी सबैलाई नमस्ते

बिस्टे सोम लाई च्या को लागि धन्यवाद नदीकन बस्न सक्दिन !

दीपीका ब्रान्डेड शुभ प्रभात परेछ कि क्या हो मैले लेख्या शुभ प्रभात ! म कुशल आराम नै छु ! अनी हामी नि?

हर्के आज ब्यान ब्यान कता बाट झुल्केछ? हाम्रा तिर त सितल छ बाबै हिजो देखी !

ठुल्दाइ महादेव को तान्डव हेर्न कतीको जानु हुन्थ्यो?


जय सम्भो !


 
Posted on 08-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलो सुस्त छ चौतारी - सोमबार भएर होला
चिया को लागि धन्यवाद
सबैलाई पुन एकपटक तारेमाम्

महिला पार्टी देखिएन नि आज - सहभागीता कम छ।

बजै अझै आएन है - कती सुत्न सक्या हो -

ल केही लेख्दै गरुँ  है - हामी पढ्दै छु क्यारे 


 
Posted on 08-04-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दीपिका नानू, थर्मस को चिया त वाह! वाह!!!!!


एक कप फेरी है, सरकारी कर्मचारी न परें, चिया भने सि हुरुक्कै। (घुस खान पाइएन , जुस किन्न पैसा भएन, चिया खाएर चित्त बुझाएं)


अहिले का महादेब कहाँ गाँजा भाङ मा मस्त हुनु नि, क्या ह्यान्सी हुन्छ अहिले महादेब हरु। डिस्को, डान्स रेस्टुरेन्ट तिर मात्र भेटिन्छन्, पारो हरु को खोजीमा।

  


 
Posted on 08-04-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दिपिके बालिके!
को मामाको कुरा गर्या? यतातिरका माहिला भन्ने त बिर्खे सिवाय चिन्या छैन क्यारे!
खै लामो समय मुउलान पसियो! त्यै बेलाँ भन्ट्याङ्भुन्टुङ॒हरु बढेर तत्कालीन कान्छाहरु माहिला भा'भए त के जानम् र? भनाइको छाँटले चैं बिर्खे नै हो कि झैं लाग्या छ।
अलि भूमिका हालेर गफ गरे बुझिन्थ्यो होला। जे होस् धन्नेबात जस्तो कुरो अग्रीम लिऊँ क्यार! के बिग्रिहाल्ला र?
ए जिम्मालबुढा, कि अस्ति जात्राबाट फर्किंदा खौलोमा जाक्किया' तिमी नै हौ?  :)

चिपुले बुरो! गर्मी बढो यता पनि! जाम पन्थी आइसक्रिमतिर!

राहुलदाइलाई सदावहार तारेमाम टक्र्यायाँ।

 
Posted on 08-04-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई फेरि जदौ!

 

हे महर्षी गालव! हे ज्ञानकुन्ज गालव! हे पण्डित गालव! तपाइँका चरणकमल यस चौतारी भूमीमा नपरेको पनि एक युग बितिसकेछ। कयौँ मनोरम् पुराणवाचन तथा कथावाचनबाट आल्हादित हुने, श्री स्वस्थानी परमेश्वरीको कथा श्रवणबाट कृत कृत हुने हामि चौतारीग्रामबासीहरुमा यहाँको आजको पावन दिनमा भएको आगमनले सम्पूर्ण चौतारीग्राम नै रमणिय बनेको छ! हे परमगुरु! यहाँको तीर्थयात्राको अन्तरालमा म बृद्ध बालकले चौतारीग्रामको कथा कथेको थिएँ, स्वही कथामा तपाइँ महर्षी गालवलाई भेष बदलेर जसरी द्वापरयूगमा श्रीकृष्णजीले द्रौपदीको चीरहरणमा चीर प्रदान गरेर रक्षा गरेका थिए, त्यसैगरि महर्षी गालब तपाइँले गालेको भेषमा अति बृद्ध, अति आशक्त तथा अति बिखन्डित बिस्टेमुनीमाथि गंगाको घोर क्रोधबाट रक्षा गरिदिनुभएको थियो। यिनी बालिके दीपीका तिनै चौतारी पुराणको दोभाने काण्डको बारेमा उनको मुखारवीन्दबाट वर्णन गर्दै थिइन्।

ईती श्री बिर्खे सुचनापुराणे

प्रातकालिन् व्यस्तता  कार्यालय कार्य चोरी अध्याय

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters