[VIEWED 450526
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-14-09 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँ हुन्छ जुम बिस्टे काजी, केली आउन्जेल सम्म त हुन्न होला म, ल छिटो छिटो गएर चिया खाएर आउम, हिजो बेलुका फर्किँदै गरेको देख्या थिएं धुर्बे, हर्केको रिक्सामा आथ्यो, ससुरालिबाट तन्न झोला भरेर खै केके ल्याको छ भन्थ्यो हर्के आज त ताजा ताजा पाउला नि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-14-09 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम मार्सब । खै त औतारिहरु। नयाँ बर्ष भनेर ब्यान ब्यानै पशुपती र गुहेश्वरीमा लरकी हेर्न गएका हुनु पर्छ। लहरे र रिट्ठे त पक्का त्यताइ तिर हुनु पर्छ। चिप्ले त जानु न पर्ने हो खुइल्या तालु लिएर । आलु किन्न गएको होला।

|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-14-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हामीले दुई कप भ्याइ सक्योउ ठुल्दाइ कता अल्मल्ल्या हो फेरी, पर्बते मार्साब लाई नि शुभकामना नयाँ बर्ष को,फलोस फुलोस। ल धुर्बे नि या गन गन गर्न थाली सक्यो कती चोटि चिया बसाल्ने ठुल्दाइ लाई भनेर भन्दै छ्। रिट्ठे,लहरे,पहरे,चिप्ले,केली,नेत्रे,सम्धी,हर्के सप्पै कता अन्मरे?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ बर्षको उपलक्ष्यमा एउटा ठुलो लोल ! अनी अली ठीक ठिकै खाल्को जदौ ! ठुल्दाइ, म त कता जानु र गुहेस्वरि र पस्पती लर्की हेर्नलाई, लर्कीहरु नै आउछन नि ह्या रानीबारी तिर !  माथि पुरे देखी तल ठुल्दाइ सम्म अनी बिचमा च्याउने बिस्टे, पर्बते लाई समेत जदौ तारेमाम सलाम 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-14-09 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे। रानीबारी तिर त बोकाहरु चर्न आउछन रे नि त । धोका होला है, बोका हेरेर। 
एक दिन न पुगेको ध्रुबे पनि । अघी नै स्पेशल चिया भनेको भनेइ । लोकल मात्र बनाएर हैरान। साँझ परेसी लोकल लगाउने बानी, चिया नि लोकल नै बनाउनी । 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-09 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अप्पन को भि एक सानदार चाय बोलेतो मसालेदार पिनेको मांगता है बिस्टे भाई ! इधर उधर किया तो साला उश धुर्पे कि उधरिच् गेम बजा डालेगा अप्पन ! ए हर्के रंगिला किधरकु गिया ! अब्बे ए हर्के कब त तु बिल पे छुप्पेगा रे ! अबे ए लंगडे होली कब है? कब है होली? राहुल भाई को भि अप्पन फ्राइड्र राइस बोलेतो तारेमाम बोलेगा !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-14-09 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुनै उपमा छैन तिम्रो बदलामा लिने तिमी त्यति सुन्दर चन्द्रमा लजाउने झन्डै ११ महिनामा घटिसकेको बर्षको पहिलो दिनको शुभकामना अनि पहिलो तारेमाम सबै गाम्लेहरुलाई। पूरे, बिष्टे, मार्साब, र रिट्ठे शुभप्रभात। ठुल्दाइ, बाउचाले हल्ला फिंजाए जस्तो मेरो तालु नखुइलिएको तथा डेरामा केही दिनलाई पुग्ने आलुको मौज्दात रहेको जानकारी गराउन चाहन्छु। नयाँ बर्षको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था गरिदिनेको पूरा बर्ष नै झक्कासको हुने भन्ने खबर एक भरपर्दो सूत्रबाट प्राप्त भएको छ। सबैको सुस्वास्थ्य होस् अनि उत्तरोत्तर प्रगति होस्। पढ्नेको पढाई सफल होस्, बिहे भएकाको सन्तानले डाँडाकाँडा ढाकून्, नभएकाको छिट्टै बिहे होस्। जागीर हुनेको जागीर बचोस्, नहुनेको जागीर मिलोस्। देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्। चौतारीमा औतारीहरुको कहिले अभाव नहोस्, मकुन्डेहरुले कहिले प्रवेश नपाउन्। हरेक बिहानी मीठो चिया नास्ता पाइयोस् अनि हरेक साँझ गीतान्जलीमा मीठा मीठा गीतहरु बजून्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-14-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले । यो चाँही अबश्य पुग्ने छ । "चौतारीमा औतारीहरुको कहिले अभाव नहोस्, मकुन्डेहरुले कहिले प्रवेश नपाउन्।" बाँकी त उही जनमोर्चाको ४० सुत्रिय माग जस्तै । 
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 04-14-09 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना  सबै को दिन अनी बर्ष झक्कास् होस् चौतारी मा मुकुण्डे हरुले कहिले नि प्रबेश नपाउन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-14-09 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्चन्डेले शान्ती पुरस्कार पाये जस्तै गरी लोकु झुल्कियो !  माथिको भनाइलाई सप्रसंग व्याख्या गर्नुहोस् ! (१०)  चिप्ले सर जदौ ! कामना त च्वाँक छ नि चिप्ले को ! 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-14-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुकुण्डे चोर, देश छोड अच्या चौतारी छोड्। 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-14-09 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुकुण्डे चोर, चौतारी छोड्। मुकुण्डे हरुलाई चौतारी मा छिर्न दिनु हुन्न साथी हो जे गरे नि जसरी भए नि चौतारी बाट लखेट्नु पर्छ यो नयाँ बर्ष को मेरो रिजोलुसन नै एही हो - केली खोइ आज केली वो केली
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-14-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमम ठुल्दाइ,बिस्ते दा, चिल्पे दा रित्थे,लोके, पुरे अनी आउन बाँकी सबैलाई
सबै ले धोबिको पसल्मा चिया खाएर आइ सकेको रहेछ यो चिया चै मलाई बनएको सुरुप....... क्या मिठो....... अली दुध धेरै भएछ.. सुरुप.......
 
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 04-14-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है समस्त साझावासीलाई नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना नेपाली मोबायलमा "पुन प्रयास गर्नुहोला!!!"फिमेल भर्जन सुन्नु नपरोस् , लोड सेडिंग घटोस् , बाटाघाटाको काम आओस् खुल्ने सौभाग्य पाउन र अन्त्यमा साझावासीका कम्प्युटर मा कहिल्यै प्रोब्लेम नआओस् भन्ने पनि फुच्चे कामना टक्र्याउन चाहन्छु जय सुधा!!!!!!!!!!!
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-14-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन लहरे के भो म एही छु
खुशी खोइ?
जहिले नि सम्झिन्छु खुशी म तिमीलाई
अनी के छ त तिम्रो खबेर
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-14-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही भा छैन - बोलाको पो त आज चिया खुवाउ त ल ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-14-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही चिया हो, मैले तिम्लाई भनेर आधा रखिदेको छु
अनी त्यो केक पनि २ पिस खाउ ल
अनी के छ त खबेर सब ठीक छ होइन त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-14-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हुन्छ थ्यांक यू केली खबर केही छैन - के हुनु पनि परिराको छ - घाम लाको छैन भोक लाग्न लाग्न लागेको छ तिम्रो के छ त
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-14-09 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि के हुनु
घाम तन्न लगेको छ
गर्मी भाईरहेको छ। पानी परेको छैन
भोक लागेको छैन , एक छीन पछी लाग्छ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-14-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज पनि नयाँ बर्षको शुभकामना दिने क्रम जारी रछ , हैन कती दिन्को हो यो नयाँ बर्ष ? सप्पैलाई फेरी पनि अर्को नयाँ बर्षको शुभकामना , सप्पैलko नयाँ बर्ष झक्काशको होश । आफुलाई चै तालको पानी माछिले खानि गीतको नाच्ले हिजो ८ बजेनै खुत्रुक्क पर्यो , अझै हड्डी दुखी राछ, कहिले निको हुने हो खै यो साल भरी दुख्ने होकी भन्ने डर छ । 
|
|