[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 552036 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-31-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे, किन  नि  दात मात्र देखएको ,  के छ  मेरो साथी  को  हल खबेर?    अनी  AVM  २०५६ ब्यच को  कती  जाना  साथी  भेतियो  त?

 
Posted on 03-31-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे केली के भन्नु र, सप्पैले झुलाए नि के भन्नु र। कोइ साथीहरु नाम नै खोल्दैनन के भन्नु, गर्नु के। एस्तै रछ यहाँको चलन, बुझियो, देखियो, चिनियो

तिम्रा के छ हालखबर सुनाउ, अली अली तिम्रा बारे नि जान्ने बुझ्ने मौका पाइयो, लौ ठिकै छ। अब के भनेर चाँही नसोध्नु, फुर्सतमा सुनाम्ला। खै त अचेल चौतारी तिर झुल्किन्नौ, सब कुसल्-मंगल?

अनी दाँत त यि सेतो छ भनेर देखा नि, दिनमा दुई चोटि ब्रश गर्छु अनी बुढाहरु जस्तो चु-ची ब्रेक हुन्न, अनी सेतै छ भनेर देखाSSSSS
Last edited: 31-Mar-09 12:11 PM

 
Posted on 03-31-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-31-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहै हिउ पर्‍यो ठक्ठकी जाडो भो
एक्लो जीवन आँफैलाई घाडो भो


बाउले बिहे गर्देनन पोर पनि
भत्काइदिन्छु हर्के को दात पनि ल्या जा


केली भतिजी हिजो कता बेपता भको भनेर हिजै सोधेको थिए अहिले सम्म जवाफ आको छैन ! अंकल को डर छ कि छैन अलिकती? जवान जाहान चेली त्यसरी बेपत्ता हुनी हो?


त्यही त बिष्टस पार्ट्स, हाम्रो जिम्स सुड्ढो रक्स क्या !


सुड्ढो आउँदैन कि आएपछी हरिप खुराक लिएर आउछ ! आजु धेरै दिन पछी गन्नु पुरान सुन्नु पायो कि कानै तातो भयो सोम !


 


 
Posted on 03-31-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारे मिड डे जदौ चौतारीका आफ्नतहरुलाइ।।
पुरे,रिट्ठे,बिस्टेदाजु,राहुल्दाजु,केली अनी जिम्मालबा लाई नमस्ते,तारेमाम,हाइ न हेल्लो हर्केदाजु इस्टायलमा चस्मा लगाएर।।
जिम्माल बा क्या मारा भाई,झाकास गया भाई,अपुन का त लाइफ ही साला ए भिन्ढी बजार मे सब्जी बेच बेच कर दिमाग
का दही होगया भाई,कभी कभी यिधर आके अपुनका बोसके सर पे नारीवल फोडो भाई,तब टाइम मिलेगा इधर आने को,
सुपारी वेज्ना हो तो  बोलो भाई,अभी का अभी बेजुङा भाई पार्सल कर्के क्या।।
 
Posted on 03-31-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थु ककु   भन्दिन  म , हिजो  कहाँ  बेपत्ता  भनेर, अहिले  गाली  गर्न  लाई
पुरे, मलाई  त सन्क नै लाग्छ ,दिन्को  दुई चोटि  दात  मज्ने हो  कि , लाईफ  मा  फ्रिस्त  टाईम  दात  मज्या हो
अनी सुर्जे  लाई  चै  हाइ न् हेल्लो!!!!

 
Posted on 03-31-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो  साथी  खुशी  खोइ आज ? ?


त्यो बेइमान  माइलो  ले  ढोका  देर ल्यायो कि  क्या हो?? 


एक्लाई  बसेर  रुदै  होली,........  खित ...... खित ...... खित.....


 
Posted on 03-31-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो साथीहरुको माझ
तिम्रो चर्चा चले जस्तै
तिम्रो सङीहरुको माझ
मेरो चर्चा चल्छ होला


शर्माएर जहिले जहाँ
तिमी मलाई हेरिरहन्छौ
तिम्रो मिठो हेराइको यहाँ
थुप्रै थुप्रै अर्थ लगाउछन
टोलाएर कहिले काही म
तिमीलाई हेर्ने गर्छु
मेरो अन्जान हेराइको
भनन के के अर्थ लगाउछन्



के छ साथी हो, तारेमाम् भगवान शरण


केली हाउ या डुइङ


अरुलाई बालै भएन नि -


 


 
Posted on 03-31-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे  कहाँ  गैरा  भन्या एती खेर सम्मा चौतारी म  नाएर?


सुन्तली  को  पसल म गफ हाँक्न  पुग्यो?


 
Posted on 03-31-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि के भाईराछ केइ था छैन एख्छिन्मा पढछु


 


आमाको याद आयो


निन्द्रा आफ्नो बिर्सेंर सुताइन हाम्लाई
आशु आफ्नो झारेर हसाइन् हाम्लाई
दु:ख कहिले नदेउ भगवानको रुपलाई
सबै भन्छन् मायाले आमा जस्लाई


 
Posted on 03-31-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



केली, लहरे, सुरे लाई पहिलो राउन्ड मात्र।



हसुर्‍याइ ट्याम होला। मौसम च्वाँक छ भन्दै हसुर्ने नाम मा सुर्दै होला लरकी तिर आँखा ।


चिप्ले कता लाग्यो? काम चोर्न नपाउंदैमा गयाप हुनु पर्ने कहाँको चलन हो ?



पुरे, नाम नखोलेकै बेस, नाम बदनाम भयो भने तारेमाम भएन र ? सबै जना चौतारीया जस्तो भलादमी कहाँ हुन्छ र ?
 


 
Posted on 03-31-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी लाई नि पहिलो राउण्ड कै तारेमाम।
छाप्दा छप्दै को ताजा सम्चार जस्तो खुशी बीचमा आइपुगी । खाना वाना भयो?



आमा को याद नगरने को होला र ? यो धरामा जन्म दिने आमाको स्थान त दिलमा हुन्छ । अझ दिल भित्रको डिलमा हुन्छ ।


 
Posted on 03-31-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे,रिट्ठे र ठुल्दाइ लाई दोस्रो अनी केली,लहरे,सुर्जे र खुशी लाई पहिलो राउन्ड को जदौ।
ठुल्दाइ बुढा कता भास्सिए आज?
चिप्ले मित्र के गर्दै हो,खै आज चिप्ल्या गाना सुन्न नपार,कान सुन्य भई राछ।
लहरे कबीता गजप लेखेछौ। कस्लाई लेखेको हो बरु?
केली के छ हालखबर हिजो कता गायब हँ तिम्रो काकुले नसुन्ने गरी खुसुक्क भन त।
खुशी,आमा को कुरै नगर आमा जस्तो मान्छे संसार म कोइ हुँदैन। राम्रो हरफ रखेउ नि।


अनी हाम्रा बिर्खे सम्धी पुराण भनेर कता लाए हँ फेरी।


 
Posted on 03-31-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello CHAUTARIANS....................


Namaskaar , taaremaam , jadau , salute sappailaai ................


 
Posted on 03-31-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि आमाको याद आयो ! माते
 
Posted on 03-31-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि आमाको याद आयो ! माते
 
Posted on 03-31-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घात-प्रतिघातले आघात रक्त केशिकाहरु
लेफ्ट भेन्ट्रिकलमा सकी नसकी प्रबेश गर्छन्।
मन न हो, सहन खोज्छ।
मन न हो बहन खोज्छ ।
  
 एओर्टालाई संग साउती गर्छ , बिन्ती गर्छ । 
बिष पखाल्न फोक्सोतिर पठाउ भन्छ।


 
 बिचरा फोक्सो,
बेइमानी, विश्वाशघातले अक्रान्त छ,
झुठर फटयाइंको प्रदुषणले असक्त छ,
सग्लो रगत,  मुटुभित्र फिर्दैन ।
पाप र श्राप रहित मुटु भित्र हुल्दैन। 


र यसरीलाई हृदय घात हुन्छ,
जिन्दगी जलिरहेको आर्यघाट हुन्छ।


 
Posted on 03-31-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ -


आउन पाछैन के के भन्छ यो केली -


तिम्रो काकु लाई भन्दिउम म कता बेपत्ता भनेर - अर्को मान्छे नि थियो हिजो म सँग क बाट नाम आउने क्या त्यही भएर चुप लागेको '


नत्र त उहिले नै भन्देको हुन्थे -


 


खुशी ठुल्दाइ रिट्ठे अंकल बिस्टे सुर्जे पुरे लाई तारेमाम्



केली खोइ फेरी - आज पनि जाने होइन भन्या - हिजो त जाने भनेको होइन - तीन बजे शुरु हुन्छ क्या ल जाम जाम


 
Posted on 03-31-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha birkhussssssssss kasto hasaune.


biste dai, thulo dai, ritthe dai :)


aaja dherai nai aama miss bhairachha bhanya... sachchai ama is great hai.


pure, harke, lahare, keli, surje, sabailai dui haat jode ... eh haina haina kelilai ta haina hai nakkali makkha parli feri..... :D


 


 
Posted on 03-31-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ  यो  लहरे?  थ्यम थ्यम  पित्नु  पर्ने!!!
अनी के  खायोउ  त?


खुशी को  कबिता  पदेर  त  आसु  नै  आएको  मेरो त  बाइ


harke daaaaaaaaaaaa  whts up


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters