[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 357960 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-12-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई त ठुल्दाइका धाउनु पर्छ मोमो खान त्यस्ताले के को धाक हो?

चिप्ले के भन्छ हरे हाहाहा छि


 
Posted on 08-12-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chyaaaa chiple le kasto fohor kura garryaa

harke, dolma ra chyangbako bhae pani foto rakha na.

ahile bharkhar palnu bhaeka sabailai namaste hai mero.


 
Posted on 08-12-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भनेको सान्नानी रिठ्ठेको कुरो बुज्नै गाह्रो भो बा ।। ठुल्दाइले म म पकाको भाडाक ढकन खोल्दा नयाँ खर्क मा बास्ना आको रे अनी रिठ्ठे दौडेर ठुल्दाइकोमा म म खान पुगेको रे , नबोलायी कन, लु मत आए है म म खान भनेर छिरेको रे ठुल्दाइको घरमा, जबर्जस्ती छिरेर सबै भन्दा धेरै म म खाएर निस्केको रे ।।
 
Posted on 08-12-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे त ठुल्दाइको चम्चा जस्तो छ, जे भने पनि है है ठुल्दाइ भन्छ

तेही त भन्या प्रीती, रिट्ठे आफुले केही गर्न नसक्ने खोक्स मात्र दिएर बस्ने


 
Posted on 08-12-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै च्याङ्बा को चै भेटिन , मिङ्माको चै टाढा बाट खिचेको फोटो हेर है क्रेजी ।।


 
Posted on 08-12-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ke bho :D

 

Last edited: 12-Aug-08 02:03 PM

 
Posted on 08-12-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी लभ जि लाई पनि नमस्ते

एसो कुरो बुझ्दा त ठुल्दाइ म: म: पकाउन चम्पिओन जस्तो छ

फेरी धेरै बखान गरेको सुनेर ठुल्दाइ ले मेरो कपाल सेतो त्यसै भएको हो र,
म: म: पकाउदा पकाउदा कपालमा पिठो लागेर भएको भन्छ फेरी।

Last edited: 12-Aug-08 02:05 PM

 
Posted on 08-12-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोके बिस्तारै सप्पै कुरा था हुँदै जान्छ, आत्तिनु भएन, अनी एक दिन टुप्लुक्किएर ५ दिन हराउनु नि भएन।
तेही भन्या टेलिप्याथी छ नि त हामी सम्धी सम्धी को ,सम्झ्या मात्रा थे अैसक्नु भछ।
तेही भन्या हर्के सोम अती सुन्दर छ् नि हाउरो देस तर के अर्नु ई कुलङार हरुले धुजा धुजा पर्न लाइसके
ओहो चिप्ले त्यो जिरे ले गर्या कुरा ले त मेरो कम्प्युटर नै गनायो भन्या
ठुल्दाइ लाई सप्तान्त म ह्यालो गर्छु भने भुस भईछु
रिट्ठे ले ठीक भन्यो पिठो मुचेर खा जस्तो हुन्न त्यो चैनिज को म्:म:

 
Posted on 08-12-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ति राम्री रैछ मिङ्मा त। धन्यबाद हर्के।

कहिलेको मोमोको कुरा हो यो? रिट्ठेले मात्र सबै खाको?
कुरै बुझिन मैले त।

लोकेन्द्र लाल लामिछाने ज्युलाइ मेरो पनि नमस्ते है अरुलाइ हाइ।


 
Posted on 08-12-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्ननी लाई छुटेछ,फेरी हजुर बा ले बाल देन भन्लिन
अनी किरेजी के छ तिउरो खबर,नय कथा लेखिछ्यौ जस्तो लाग्य थ्यो म गये पढ्न ।
 
Posted on 08-12-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यू आर वेलकम क्रेजी, च्याङ्बा लाई बिर्शिदेउ क्रेजी अब, तिम्रो च्याङ्बा आउँदैन फर्केर ।।
 
Posted on 08-12-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई एसो नाम लेखेर दिउँ न - घोक्नु पर्‍यो
राहुलभाइ - ठुल्दाइ
बिस्टे - बिस्टे
रिट्ठे - रिट्ठे
हर्क बहादुर - हर्के
चिप्लेढुङा -
प्रीती -
क्रजी लभ -
बिर्खे माइला -
लोकेसन - लोकेन्द्र लाल लामिछाने

एती मात्र हो चौतारी सदस्य, अनी अरु सदस्य को थार के हो फेरी। ल भनिदिनु पर्‍यो।

Last edited: 12-Aug-08 02:12 PM

 
Posted on 08-12-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पै गाम्ले हरु फेरी गुफा छिरे जस्तो छन , मनि लागे गुफा तिर।। पछी भेटौँला है ।।
 
Posted on 08-12-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो गरिसक्नु छैन क्या बिस्टे जमाना फरक छ ! केट्केटी सँग धेरै के मुख लगाउनु भनेर नि अब !

लोके ठुल्दाइ को चम्चा मात्रा किन नि कचौरा पिलेट सबै हो ! हामी दाई भाई बिच को कुरा तिम्लाई कती चासो चाइया नि फेरी?

क्रेजी, तिम्रो च्याङ्बा नि सभासद भएछ त समानुपातिक अन्तर्गत ! अब क्रेजी लाई के सम्झेर बस्थ्यो र !

 


 
Posted on 08-12-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी र सान्नानी, दोष मलाई नदेउ है, दिने भए जीरालाई देउ।
लौके, त्यहाँ नेपाली संगठन शुरु भएको ६ बर्ष हुन लाग्यो। NKU का बिद्यार्थीहरुले गीत सीत पनि गाएका थिए। अब दसैंमा ठुलो जमघट हुन्छ। मैले पोहोर साल हो यता सरेको।      

 
Posted on 08-12-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार गरे फेरी

ठुल्दाइ हजुर मेरो मामा लाई जिस्काउने अझ भान्जी ले लेराइन कि लेराइनन खाना  रे। अस्ती सबैले आँखा लगाएर बिचरा मामालाई सन्चो भएन। त्यसैले हल्ला नगरेकी नि।

वोइ क्रेज च्यङ्बा कता पुगिसक्यो अब तिमी चै यही खोजेर बस है। त्यो थोत्रो जुत्ता त उस्ले छोडेर गएको। उस्को ससुराली बाट दुई जोर नयाँ गम बुट आयो रे अब तिमी चै तेइ थोत्रो जुत्ता नियालेर बस है


 
Posted on 08-12-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि टुप्पामा छ सबैको सक्कली अनी चौतारीको बोलाउने नाम-- हो भोलीको लागि होमवोर्क तेइ भो अब तिम्लाई लोके ! भोली त्या रटेर आएनौ भने कुखुरा बनाउछ हर्केले (बुङुर बनाउने हो कि सोध्नु पर्छ)
 
Posted on 08-12-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जि, दाई भाई को बिचको कुरा मा बोल्न नहुनी राइछ, क्षमा पाउँ।
आइन्दा एस्तो गाल्ती हुनेछैन। के के बोल्न हुन्छ हुँदैन थाहा भएन। अरुले
भनेको पढेर सिखो मात्र गरेको हुँ।
 
Posted on 08-12-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि डाहा गर्ने हरु को जमात चिनियो। के भन्छन नि कहाँ को राजा राम कहाँको हर्के तेली भन्या । चाइनिजको डम्प्लिङ लाई म: म : भन या म: म: को बाउ बाजे? जे भने नि ३७ बर्षे अनुभव कहाँ बाट ल्याउने?
 
 
Posted on 08-12-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी यो लोके त सिरियस त सिरियस अत्ती सिरियस भईदेको हेर त ! 'रिट्ठे' बाट एक्कैचोटि 'रिट्ठेजी' मा उक्ल्यो छ ! ए लोके, हन त्यस्तो क्षमा समा केही नि माग्नु पर्दैन ! हसी मजाक ठट्टा रमाइलोको समुन्द्र हो यो चौतारी घर ! दु:ख त आँफै सँग छदैछ नि सु:ख र हासो बाढ्न मात्र आउछम हामी यो चौतारी घरमा ! दिदी, बैनी, दाजु, भाई सबै पाएका छौ यहाँ ! बिझ्ने गरी कसैले कसैलाई भन्दैनन हैन भने अरु हसी मजाक चल्छ ! हुन त भर्खर आज आका छौ बिस्तारै सबै थाहा हुन्छ तिम्लाई पनि ! तर दिस इज हाउ वी आर !

माथि लेखिएको कुरा सम्झी बुझी आफ्नै कलमले हस्ताक्षर गरेर एक प्रती बुझिलिए:

 

लोकेन्द्र लाल लामिछने
नव आगन्तुक सदस्य
चौतारी गा बि स वडा न ४२०
साझानगर

लु सहि गर माथि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters