Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137067 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठुल्नानि, खिचडि दाई भनेको भात दाई, दाल दाई, घ्यू दाई सबै दाईलाई एउटै ताइ मा राखेर पकाई गरेपछि चपाई चपाई खाई गर्ने हो! मित्तो हुन्च! है तितौरी? :P


हँसाउनु भो मामाले, हदै भो!!!!

:D:D:D:D:D:D:D:D
 
Posted on 01-23-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahaahah कुम्ले को सुन्दरि रे त्यो ! महादेब् को नि गजब् को सेन्स् अफ् चोइस रे'छ ROTFL .....:D:D:D

वीरखे खिचडि दाई भनेको के हो ? arko ROTFL...

aiyaa thank you diduuuuuu....malai hariyo lahengaa lyaaidinu bhaeko maa!

सान्नानि मेरो लुगा म अखा नलाउ है।
 
Posted on 01-23-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालवको लागि सुन्दरीकी साथीले तपस्या गरेकी रे? :O ल गाले, तिम्रो स्वस्थानीको प्रभावले तिमीलाइ पुण्य प्राप्ती होला जस्तो छ। :P

आहा!!! रंगीचंगी लुगाले त चौतारी नै झिलिमिलि बनाइदियो। :)

बिर्खे दाइले चैं गज्जबको मेनु निकाल्नु भएछ, 'खिचडी दाई' रे। :D टेउसासमा 'बिर्खे दाइ रेस्टुरेन्ट' खोल्ने विचार छ कि क्या हो? :P
 
Posted on 01-23-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.ha ha ha...aafni le ta swasthaani ko ek mahina brata liera yasto rupmati bhaichhe!! aba dherai raamro ni khojnu man laagena ke re! yahi thik chhe!!
:-)

 
Posted on 01-23-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा नअर न क्या मैले प्रितीले अर्को ल्याइदिकिम निकाल्नै बिर्सेछु लौ यो चै प्रितिको लागि ..
अनि जिम्माल्नि आमाको लागि पनि छ । अनि कुम्लेभाइ माथिको पिंक सेट सहितको चै सुन्दरीलै देउ न त उसो भे 'कसैले बिहे गर्न मानेन?:P :D खै कसैले हातै उठाएनन के रे

 
Posted on 01-23-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hehehehehe kumle....!

miss laai mero tarfa baata yo saano Thank u gift hai ta -

 
Posted on 01-23-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, कुम्लेकी कुम्ली त स्वस्थानी को ब्रत गरेर कति राम्री भईचन त,

हात पनि उठाईरा रैचिन, बिहे गर्छु भन्या होला मास्टर्नी दिदी! :D
 
Posted on 01-23-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.miss meri sundari le kaalo maatrai mann paraauchhe. maanchhe ni ma jasto kaalo maanchhe mann paraai, lugaa ni dark color matra laauchhe. :-)
 
Posted on 01-23-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कस्तो राम्रो सारी मलाइ त्यो व्हाइट र ग्रीन्। हाहाहा देखेउ त तिते मलाई त दुइ दुइ सेट्। चुरा पनि रैछ आहा।
 
Posted on 01-23-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्यु तितु !
:D :D ए हो रेछ नि हरि सुन्दरीले हात उठाइरा'रेछ ....:) ल है कुम्ले बिहेमा काळो हुदैन । हामी अरप मा बस्ने मुन्छे हो र ? रातो नै चाहिन्छ बिहे मा त
अनि ठूली तितु कता गएछन । लुगा ट्राई गर्दै होलान के रे :P
(यि माथिका सप्पै लुगा मैले त्यो के जाति इन्टार-नेट बड निकालेको हो है )
 
Posted on 01-23-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र स्कृन् बाटै निकाल्न मिल्दो रे'छ् मिस् :O ! त्यो कम्पुटर् फुटाएर निकाल्नु भन्दा त हुलाक् बाटै सस्तो पर्ला नि ! :P
 
Posted on 01-23-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र स्कृन् बाटै निकाल्न मिल्दो रे'छ् मिस् :O ! त्यो कम्पुटर् फुटाएर निकाल्नु भन्दा त हुलाक् बाटै सस्तो पर्ला नि ! :P

welcome Nails
 
Posted on 01-23-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails must be thinking lol ...did these chautaree ppl change their drug selling business and start new one ( clothes and jewellery’s) or what ? :D :D :D ...
 
Posted on 01-23-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारुम क्यारुम भओ गाँठे! :S
 
Posted on 01-23-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina ra jimmaal baa?
 
Posted on 01-23-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै बा सान्नानि के भओ के!
वारि भित्तो पारी भित्तो, बगलि छामो बगलि रित्तो!!
 
Posted on 01-23-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero homework gardine jimmaalbaa ? wakka laagisakyo :(
 
Posted on 01-23-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा तिर निस्किनु न त, मामा भान्जा बात मारुँला नि। जम्मै गाम्लेहुरको कुरो काटेर बसुम्ला।

:-)
 
Posted on 01-23-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ ठूलि र तितू तिमुर खुरुक्क कपडा ला'र बस्न छोडि किन मेरो पछि लागेको
मैले त जानकारी गराइको नि कसैले यि कुर्ता सारी का'ट आए भुनेर सोधे भने सजिलो जवाफ दिन खोज्या के । अनि के तिमुर लै हुलाक बड पठाइदिम त ?:) चाहिया भे पठाइ दिन्छु के रे

Nails स्वागतछ तिमीलाइ चौतारी मा । ल एक सेट कपडा रोजि हाल त :)

जिम्माल बा जिम्मालनी आमैसअ झगडा पर्यो र?:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters