Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-24-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!

चौतारी गन्थन ।
झुल्केको मात्रै है ।

भागे भागे ल । थुली लाइ मिसले कोइसन गरेर हैरान पार्नु भच ।

ल ल ठिक छ ।
 
Posted on 01-24-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु सिन्धुली र जुनार भनेको के हो ?
यामु तिमी नै मात्र हो मेरो कुरा बुझ्ने ।
gaalab muahhhhhhhhhhhhhh (just kidding) :P
 
Posted on 01-24-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो गालब त अहिले सम्म नसुती बसिरा'रैछ। ठूलीले 'muahhhhhh' गर्छे भनेर थाहा थियो कि के हो तिमीलाइ? त्यसैले कुरेर बसिराको? :P :D :D

ठूली, मलाइ चैं 'muahhhhh' खै नि? म पनि त पार्ट ट्याम स्वस्थानी भन्छु नि। ;) :P
 
Posted on 01-24-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,'gaalab muahhhhhhhhhhhhhh '' भनेको के हो ?:)
 
Posted on 01-24-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehhehehh masterni didi :P
 
Posted on 01-24-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु तिमीलाइ mu चै मात्रै । किन भने तिमी पर्यौ पार्ट ट्याम स्वस्थानी बाचाक । तेसै ले आधी मात्रै ।
 
Posted on 01-24-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूलीले हसाई, कति कुरा गर्न आएको तिमीलाई। :D :D
आज फ्रेस मूडमा छौ जस्तो छ नि तिमी। :)
 
Posted on 01-24-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त सधैं फ्रेस् मुद् मा छु सोधुन कुम्ले लाइ । है कुम्ले
 
Posted on 01-24-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha Thuli, ho ni!! kina nahunu ni ;-)
 
Posted on 01-24-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe thuli, Sindhuli bhaneko Nepal ko euta jilla..chitre le ajha ramro explain garla tyo kura. Junar bhaneko chahi suntala jastai tara ali thulo ra rasilo fruit jasko lagi Sindhuli (jun thau timi naak ma phuli laera Sajha bus chadhera gaeko thiyau) prakhyat cha.

Ani khoi ta mero prasna ko jawaf:

बरु अस्ती नेपाल जाँदा चिलगाडीको टिकस् कहाँबाट काटेको हो? अनि कुन बाटो उडेको हो ? शान्तिभूमी (Peace Land)मा त फुन अरेको थिएँ आफू पनि जाम भनेर । अरु ठामबाट पनि हेरुम भनेर के ।
 
Posted on 01-24-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, म एक्सप्लेन गर्दिन्छु ल सिन्धुलीको बारेमा।

ठूली, सिन्धुली भनेको नेपालको यौटा जिल्ला हो। काठमाडौंभन्दा पूर्व(East) मा पर्छ। हुन त म नि गएको छैन। नेपाल गएर हामी सँगै सिन्धुली घुम्न जाउँला नि है ! :)

 
Posted on 01-24-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow thanks chitre
 
Posted on 01-24-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिन्धुली नगए नि पढेको त हो नि । त्याका जुनार कति मिठा । दुम्जा गाउ कति राम्रो । रातमाटे झनै सुन्दर । माछा मार्न र पोडी खेल्न पाइने रोसी खोलो को त कुरै नगरौ ।
सबै कुरा छोडेर खैरेनी घाटमा नै बिताइदिउ जस्तो लाग्छ सारा जिन्दगी ।
 
Posted on 01-24-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे जुनार म नि खाने क्या ।
 
Posted on 01-24-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
ठुल्नानि Muaaaaahhhh भनेको के हो? :P

के छ चिप्लेजी?
हन धेरैमा चिप्लनुहुन्छ नि गाँठे तपाईँ त? एउडा गित छ नि " तिन दिन भेट भओ ज्यानमया तीन बर्खै हराम्ने" भनेओ अस्तो! :)
 
Posted on 01-24-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई muahhhhhh भनेको के हो भनेर जिम्मालनी आमा लाइ सुध्नुस्। उहा ले नै सिकाउनु भाको हो मलाइ।

नमे sorry तपाईंको के छ हालखबर ? सोध्नै बिर्सेंको
 
Posted on 01-24-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु म चिल्लोगाधी मा गाको होइन । त्यो खस्रो गाडीमा आको । रिसै उत्त्ने गाडी ले उफार्द पेत नि दुख्यो । तिमी त्यो गाडी बाट नजाउ ल मुरो कान्छु माया को दोरु । :P
 
Posted on 01-24-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हाहाहा.... लोल!... उफ!

ठुल्नानिssss, मुरो कान्छु माया को दोरु भनेको के हो? :):)
 
Posted on 01-24-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, रोटफल
 
Posted on 01-24-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज हाउँरि नातिनी कता गैछिन?
ब्यान देखुन देख्या छैन। अगि पछि यतै चौतारितिर छुनुमुनु अर्थिन त!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters