Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137039 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो मुसुक्क हाँस्छु मात्रै भनेको त चौतारी नै बाङ्गियो । सरी है, थाहा नपाई नपाई गल्ती भो!
 
Posted on 01-23-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुसुक्क हाँस्दा पनि बाङ्गिदो रे'छ चौतारी? :O :O :O
 
Posted on 01-23-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबले हँसायो। गज्जब छ।
कुम्ले ब्रो, सुन्दरी बधाई हो :P :D:D

पछी आउने जम्मैलाई नमस्ते!
 
Posted on 01-23-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु त हाँस्दा मुख सम्म बङ्ग्याउन सक्छन भन्या सुन्या हो, ग्वाँचेले त चौतारीनै बङ्ग्याईदेछ!

के व ग्वाँचे?
 
Posted on 01-23-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

↑यस्तो गर्न खोज्या रचन्। चौतारी नै बाङ्गिएछ।
 
Posted on 01-23-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालऊ!

बधाई छ कुम्ले, सुन्दरी कस्ति छिन वर्णन गरेर सुनाऊ न म बुडोलाई! :)

जदौ यो बिर्खे माईलाको!
 
Posted on 01-23-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित..........
 
Posted on 01-23-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो ग्वाँचेको!
ज्यानलाइ त सँचै छ हरि, तेतातिर के छ नि ?
 
Posted on 01-23-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै बेसै छ भन्नु परो ग्वाँचे!
जसो तसो बाँचेओ छु एउ मुठि सास साँचेओ छु!
एइ चौतारिआँ भुराभुरि सँअ गन्थन अर्दै रमा' छु भन्नु परो बाबै!
 
Posted on 01-23-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :) :) आज रङ्गीन् हाँस्नी है त।
 
Posted on 01-23-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के छ जिम्माल बा हालखबर ? पिल्सिङ लिन जानु भा'थ्यो भन्ने सुन्या थे, कति बेला फर्किनु भो, कुन्नी के जाती हड्ताल छ भन्थे शहराँ, कस्तो छ ऐले ?
 
Posted on 01-23-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बालक, उहिले बालकै छदा तिम्ले के छाप् हर्लिक्स् अथबा बर्नभिटा खाएर यस्तो खरररर स्वस्थानि भनेर चौतारी का मानिश् हरुलाइ ROTFLगराउन सक्ने भयौ त्यो पनि बर्णन् गर्नु हवस्। :D

सुन्दरि पा'को मा कुम्ले लाइ नि कङ्र्याटस् है :P

ग्वाचे ले हासेर चौतारी बङ्याएको लौ अब नाचेर सोज्याउनु पर्यो कि ५ पल्ट उठ्बस् गर्नु पर्यो ।:)

गोताएदाइ को नया वर्ड कपेर पेस्ट्दिन्छ् (copy & paste )ले उस्तै हसायो फिरि:D

चौतारी म हुने ,घरमा हुने सबै गाम्ले लाइ नमस्ते अरि है!
 
Posted on 01-23-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा सान्नानी कति राम्रो हाँसेको, रातो राम्रो गुलियो मिठो ! आफु त निलो हाँस्न खोजेको चौतारी नै बाँगियो ।

जिम्माल बा एउ मुठि भनेको के हो ?
 
Posted on 01-23-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानि!
कस्तो मजाले रंगिन हाँसेउ नि बा!
क्यार्दै छौ? भात बसालेउ?
हाम्रो बारि बाट लएको घिरौँला पका'र खाइसकेऊ?
गोठको दलिन मक्कियो भन्दै थे तिउँरा हजूरबा फेरेको हो त?
काठ कताटि ल्यायौ? अस्ति शहर ग'र के के किनमेल अरेउ नि?
तो एउ मइना अगाडि हाउँरो घराँ आम्ने बेलाँ तिमीले बाँधेओ झल्लरि भा' रातो धागो जिम्माल्निलाई सारै मुन परो भन्दै थि, अर्को नि छ? तिमीले ओढेओ तो ढाकाको खास्टो काँ किनेको? आम्मै नाकको फूलि पनि नयाँ देख्छु त बाबै! ज्वाइँले नयाँ फुलि हालिदिए झैँ मानिछु :):):)
 
Posted on 01-23-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई, ग्वाँच नि झुल्के छ, अन्त अन्तै पल्केथ्यो । हिम्मल बा, सान्नानी, तितौरी, गालब गुरु, हेरी, ठुली, चित्रे सबै मा तारेमाम । हिउं परेको छ, म:मा ? : चिलिम को आज बडा मजा आउने भए छ । हिम्माल बा क जस्तो हिम परे बेला कबिता सबिता फुर्दैन । के गर्म के गर्म भए छ्, चौतारीमा बिहे को लगन लागे छ, उतै तिर लाग्नु पर्ला ।
 
Posted on 01-23-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा एउ मुठि भनेको के हो ?
 
Posted on 01-23-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुल पल्केथ्यो भनेको के हो ताआआआआआआआअ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters