[VIEWED 450528
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-17-09 7:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dhantaaraaaaaaannnn..... ani its friday.. finally.... phewww..... GUD MORNINGGGGGGGG GAAMLE HO.. lu Aussies batting first.... in wanderers..... dhantaaaraaaaannnnnnnnnnnnnnnnn....... paileko jastai exciting game hola jasto cha hai..... lu herna paauni haru bhagyamaani.. aafno ta hidni belaa bhoooo
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-09 7:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! शुक्रबारे झक्कास जदौ। तारेमाम पुरे, ब्यान ब्यानै ? गेम हेर्न नि डर लाग्यो पुरे, अस्ती को गेम ले आफ्नो कम्पुटर कै गेम बजाइ दियो। अब पुरानै सेपमा आउन लाग्छ ट्याम।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-17-09 8:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न जाडो, न गर्मीको यो सुन्दर शुक्रबारे बिहानीमा यो चेली सबैलाई अभिवादन गर्न चाहन्छे!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-09 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चेली, कता बेपत्ता नि यतिका दिन सम्म ? हराएको सूचना निकाल्नु परो भनेर कराएको नि सुनियो। ।
Last edited: 17-Apr-09 08:10 AM
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-17-09 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी
तरेमम पुरे
अरु त कोही छैनन, अल्छि गम्ले हरु
कती सुत्न सकेका, एस्ता गम्ले हरुको संगत ले कहिले उभो लग्नु खै
हरी शरणअं.........................
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-17-09 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाइफको यो जिन्तखिमा धेरै नै बिजी भएर अनइजी भयो। तारेमाम
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-17-09 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी पुरे,ठुल्दाइ, अनी हाम्री चेली नानी । का गाकी थियो एत्तिका दिन? एग जाम थियो कि,तेसै हराको अब त सक्कियो होला नि एग पनि जाम पनि। आज त बडा अछ्छा छ् मौसम,मखुला ठुल्दाइ। अनी हिजो से मिनार मा कत्ती को छट्पट भो त ठुल्दाइ चिलिम बिरेक लिना नपार। आज त कुनै मिनार नि छैन होला नि?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-17-09 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हराएको छैन दाइ, यतैतिर छु :-)
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-17-09 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित खित तरेमम ठुल्दाइ, चेली,
मैले त नदेखिरा, से-मिनार कस्तो भयो ठुल्दाइ?
अनी चेली कत हराएको नि एतिका दिन
स्कुल कहिले देखी अफ हुने हो तिम्रो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-09 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम नेत्रे दाजु अनी बिस्टे काजी । आज से-मिनार न भा पनि अर्कै मिनार छ १ घन्टे । छिट्टै अड्डा जानु छ । अं, से-मिनार शब्दको उत्पती -ब्युत्पती बारे अनुसन्धान बर्दा यसको उदगम भारत रहेछ। अंग्रेज को जमानामा केही भारतीय र अंग्रेजहरुको सम्मेलन चार मिनार नजिक भएको रहेछ। एतिहासिक स्थल घुमाउन लैजादा चार मिनार बारे खैरे ले सोधे छन। तर चार मिनार उच्चारण गर्न कुनै खैरे सकेनन। गाइड बनेका कट्टु लाउने छट्टुले खैरेलाई चार मिनार उच्चारण गर्न सिकाउदा पटक पटक " Say- Minaar " से- मिनार भन्दा खैर्या सन्तान ले मिनार होइन से-मिनार नै सम्झे छन । त्यसबखत देखी से-मिनार शब्दको उत्पती भाको रे। 
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-17-09 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब एउटा एग जाम बाँकि छ दाइ, जिन्दगीको लास्ट एग जाम भन्दिम न !! त्यसपछि अर्को सेमेष्टर तिर एउटा दोडा सबमिसन र प्रेसेन्टेसन दिन पर्ला.. अनि त सकिन्छ, तीन वर्षको उमेर देखि अनबरत चलेको विद्यार्थी जिवन नि!!!! कति आनन्द लाग्ला त्यो दिन!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-09 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसो त चेली, ५ बर्ष को उमेर देखी अहिले सम्म पढेको पढेइ छु । जिन्दगी नै किताब र हिसाब हो कि जस्तो लाग्न थालिसक्यो। पढ्ने अनुभव पनि चौतारीया मध्ये मेरै होला जस्तो छ। ३७ बर्षिय अनुभव। एग जाम त लाखौं दिइयो। कहिले एग नै पाइयो, कहिले जाम।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-17-09 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्री केली नि बुढी भयो कि कसो हरी शरणअं गर्न थालएउ नेतर भइया किन भएछ तिम्रो लाइफ अनईजी, उस्लाई त बनानु पर्छ चिजी। चेली ले बनाको चिया नखा धेरै भाछ,लौ त चेली नानी ई बुढा हरु को उद्दार गरिदेउ त। न फिक्का न कडा,ट्वाक्क स्वाद भएको चिया खान दिएर।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-17-09 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ स्कुलमा हुँदा एस् एल सि सकिये पछी कती आनन्द हुन्छ जस्तो लाग्थ्यो. कलेजमा कहिले ब्याच्लर्स सकिएला जस्तो हुन्थ्यो। ब्याच्लर्स पछी कहिले मास्टर्स सकिएला जस्तो हुन्थ्यो। मास्टर्स सकिये पछी कहिले राम्रो काम पाएर घर जम गरम जस्तो हुन्थ्यो। ठुल्दाइको केसमा डाउटर बन्ने पनि। जागिर घर जम पछी बच्चा बच्चीको रहर पनि लाग्थ्यो। सबै कुरो भये पछी, फेरी ब्याक टु बाल्यकालमा जान मन लाग्छ। यो लाइफमा जिन्तखिको खेल यस्तै रहेछ पर्भु।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-17-09 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गयो असत्ती हाद्दिन, कस्तो चुतेको बज्येले, लु सप्पै लाई एक मुस्त तारेमाम तक्राएं है, आज को दिन झक्कस होला जस्तो छ। ठुल्दाइ, केली, नेत्रे, चेली, बिस्टे, आउन बाँकी लहरे, रिट्ठे, हर्के, चिप्ले,बैरे, जिम्मालबा (आइहाले), सप्पैलाई दर्शन, तारेमाम, जदौ नेत्रे खुब घच्ची कुरो गर्यो, जिन्दगिकी यही रीत है।। भन्ने गीत पो चाइन्जो याद आयो
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-17-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक घण्टा भो खै कता लागे सब-का-सब। शुक्रबार पो त आज, हराइहाल्नी बेला त भा छैन नि हैन र? एह कता गए, चौतारी सुन्ये भो, सब कामचोरहरु हाजिर हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अड्डा आइयो, ढड्डा पल्टाइयो। तारेमाम।
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-17-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai and sabai chautarian lai taremaam, gudmaarning. Thuldai ,hajurlai euta kura sodhnu thiyo yo poem "ek yug ma aaucha ek din" (Something like that ) ko poet ko ho?hajurlai tha cha pura kabita? dhanyabad
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-17-09 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो बसन्ती,केली, चेली, ठुल्दै, पुरे, नेत्रे, बिस्टे खोइ छ अरु - छैन ल ठिकै छ तारेमाम् सुख्खा छ त चौतारी - के भा हो - कस्तो हात नचल्या हो औंला मात्र चलाए पुग्छ पिया उर्फ बसन्ती उर्फ अजी के हो कता बेपत्ता - गायबै नि मान्छे त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक युगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ लाटा–सुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको सहे भनी सम्झिएका ईख फेर्न उठ्दछन् गए भनी नदेखिएका फर्की–फर्की आउँछन् सुते भनी सम्झिएका सुरुसुरु हिंड्दछन् मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन् खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ एक युगमा एक दिन एकचोटि आउँछ!
कबि: स्व: गोपालप्रसाद रिमाल
नमस्ते, जदौ तारेमाम सबैलाई !
ठुल्दाइलाई सोधेको प्रश्न मैले जवाफ दिये ! सरी है
Last edited: 17-Apr-09 10:41 AM
|
|