[VIEWED 450500
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-03-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फूलै फूल मात्र पनि होइन रहेछ जीवन काँडा बीच फुल्ने फूल रहेछ जीवन शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। पूरे र ठुल्दाइले हा गरेर किर्केट हेर्न टा गरेको जस्तो देखिन्छ। रिट्ठे त सधैं बार झुक्किने मान्छे, हिंजोलाई शुक्रबार ठानेर ढिलोसम्म बारमा बसेर अझै सुतिरहेको होला। बाउचाको केही भर छैन। बिष्टे धुर्ब्या पसलाँ चिचु गर्दै होला। केलीले चिया नास्ता ल्याउली र नेवारी सिकौँला भनेको अत्तोपतो छैन उसको पनि।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-03-09 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, पुरे, ल ल क्रिकेत हेर्दाइ ब्रेकफास्ट पनि गरौ
ठुल्दाइ ले , जहिले पनि चिया ल्याउदा, कहिले दुध बिरालो ले खायो, कहिले कस्तो पातलो चिया , भन्ने गरेको ले आज चै जुश ल्याइदिये
फेरी आज पनि के भन्ने होला ठुल्दाइ ले

|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले, दीप। क्रिकेट भन्ने चिज हेर्ने मात्र, च्या प्यास लागेर हैरान छु। बिस्टे, ध्रुब्या पसल मा बत्ताइ सत्ताइस को कुरा गर्दै होला। भोली को कार्जेक्रम बारे सल्लाह गर्दै होला । काम-खोज अभियान कहाँ सम्म पुग्यो? भित्री द्रिश्य कतिवटा दिइयो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-09 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम केली। धन्यबाद केली। घुस अच्या जुश को लागि। नेपालआँ बसुन्जेल घुस खाइएन, त्यसैले जुश पनि पिइएन । 
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-03-09 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थ्यांक यू नभन भन्छौ तिमी केली, तर क्या मिठो ब्रेकफास्ट ल्यायौ बै, आफ्नो टिमले विक्केट नै लिना नसकेर हैरान छ, लौ यो जुसले भे नि आनन्द दियो। दिप, चिप्ले, केली अनी आउन लाको लहरे अनी अरु सब्बैलाई दर्शन, तारेमाम अन्द जदौ
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-03-09 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप र चिप्ले दा लाई नमस्ते
चिप्ले दा, म आउँदै थिए, तपाईं को पछाडि पछाडि , मैले कत्ती बोलये सुने पोssssss अगाडि ३-४ जना केटीहरु को पछी पछी लगेको रहेछ , अनी मैले बोलएको के सुन्नु हैन
अनी, नेवारी सेक्ने रे, कती देने त?? पर आवर कि सालरी? म त फेरी लतर पतर तिच गर्दिन , एक चोटि सिकये पछी ,चिप्ले दा पर्फेक्त हुन्छ ल 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-03-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-03-09 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, काम खोज अभियान जारी छ, भित्री द्रिश्य चाँही एकाध फोन कल बाहेक अरु केही पाएको छैन। दरखास्त हाल्यो दिनभरी जस्तो, कसैले वास्ता गर्दैनन्। केली, मीठो चिया सहित एउटा introductory सेसन चलाऊँ न, अनि त्यही अनुसार बिचार गरौंला नि। ल आज जुसले नै हुन्छ, शुरु गर न त सिकाउन। दीपलाई स्वस्ती, आउँदै गरेकालाई तारेमाम।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-03-09 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टिरिरी पियारी उज्यालो भयो भाले बास्यो पियारी डाँडैमा घाम लाग्यो... शुक्रबारे बिहानीको सुकसुकाउँदो जदौ! यो बिर्खै_माईलाको!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-03-09 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे embed गर्या भे हुनी नि, ल तिम्रो सत्ता मै राख्दिन्छु, यो चाँही बैरेको तर्फ बाट हाम्रो लागि रे। तर अली बेला भा छैन, भरे हो यो सब त, अज त चैते दशै पनि हो, केइ गर्नै पर्छ, अरु गाम्लेहरु त बिस्टेको हो कि रिट्ठेकोमा जाँदै छन केरे अनी तिम्लाई नि दर्शन, तारेमाम
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-03-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-09 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिर्खे बा अनी बैरे । चिप्लेले छिट्टै छोकरी आच्या नोकरी भेटोस। शुभकामना। धेरै ले वास्ता नगरे पनि केही छैन चिप्ले, एक ले वास्ता गरे भाईहाल्यो। आखिर जागिर नि एकै ठाम मा खाने हो क्या रे। 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-03-09 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठूल्दाई, चिप्ले, परे, बैरे, खैरे (आच्या खैरे त कोहि छैन), केली नानी, दीप, हर्के, लहरे, रिट्ठे लगायत सम्पूर्ण उपस्थित तथा अनुपस्थित चौतारीका औतारीहरुलाई! बैरे, हन च्याङ्ग्रा कता गयो हँ? क्यानाम हर्केको बारिमा पसेर सखाप पार्ला ए हेरम हेरम!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-03-09 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् आज पनि झरी परिरहेको छ। चिसो छैन 
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 04-03-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरुलाई मेरो नि शुक्रबारे सिम सिमे जदौ।। पुरे,राहुलदाजु,चिप्लेदाजु,बैरे,दीप प्रभु,लहरे अनी जिम्मालबा सबैलाई हाइ न हेल्लो।। बाचिया छ तेइ हो नयाँ त के नै छ र।।  आफु त किवी पार्टी परियो,कङगारुहरु को बाजा बजाको हेर्दै हो कि कसो।।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-03-09 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ferguson OUT
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-03-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे त्यो embedded लाई नि <> त्यो क्लिक गरेर त्याँ भित्र हाल्नी, मैले नि १-२ महिना अगाडि एस्तै गर्या थिएं
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे, सुरे। झरी त यता पनि झरिरहेकी छे।

|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झरी मा परि यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी भक्तहरुको उपासना हो या प्रक्रितीको सुन्दर सिर्जना तिर्खाएको मरुभूमीको हाल झैं भयो मनको तिर्सना यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी प्रभाती उषाको के हुन्थ्यो गाढा ओंठको त्यो लाली मोहनी लगायौ कि तिमीले हेरीरहुं झै लाग्ने खाली यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी गाजलु आँखामा नशालु भाखा पग्लिन्छ ढुंगा पनि झुकी लुक्छ काँडा भित्र लजाइ फूल को थुँगा पनि यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी
(पुन: प्राकाशित रचना। )
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-03-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यता को झरी च्वाँक मात्रै अनी ठुल्दाइ तिर को चाँही bbc  अनी अड्डा कि घर ल ठुल्दाइ चिया खाउँ न एक कप सुरुप्प पारिदिउँ
|
|