sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 162228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-25-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु, मन्तयेक ला? आइतबारे जदौ है सप्पैलाइ ।
 
Posted on 02-25-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ! सबैलाई कुशल मंगलै होला के रे !
 
Posted on 02-25-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulji, मन्तयेक ला?
के हो यो भनेको,
ल आज म नमे भन्दा पहिलेनै चौतारी मा आइपुगे । आइतबारे जदौ है सप्पैलाइ
 
Posted on 02-25-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ! सबैलाई कुशल मंगलै होला के रे !
 
Posted on 02-25-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, मन्तयेक ला?
राते, यो पनि जदौ भने जस्तै हो। हाम्रो पुरानो गाम् मा बोलिने भाषाहो, क्या खासा को छ। मन्तयेक ला- को अर्थ मेरो बुझाइमा, आराम् पुर्बक् वा खुशीका साथ् पालुनु भयो भन्ने बुझिन्छ। अर्थात् बिना निश्पाप निसन्कोच अभिबादन हो। खै मिलेन कि क्या हो, हम्म्रो चना तरकारि जी लाई यो भन्दा बधि थाहा होला। चना जी ले फेरि बुढा प्वाक्क जान्ने बहेर थाह नभेको बिषयमा बोल्यो भनेर सराप्न बेर् छैन। सरि है चना जी, भूल् भए सुधार् गरि दिनु होला।
 
Posted on 02-25-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

कस्तो हुँदैछ आइतवार? यो चनेले त व: (बारा) बनाएर नि खान भ्याइसकेछ, हाम्लाइ नि देउ न यौटा!

हरी, ग्वाँचे, निले, राहुलदाइ, भौते, राते सबैलाइ जदौ।

चिन्डेले चैं सोचबिचार गरेर मात्र लेख्नुपर्ला जस्तो छ, आउने बित्तिकै जे मन लाग्यो त्यही लेख्दा चौतारीको मर्यादामा आघात पर्न सक्छ है।
 
Posted on 02-25-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबिबरे जदै सबै गाम्लेहरु लाइ।।सबै जना कुसल मङल नै मानिचु।आफु त भर्खर नै उथियो!सपनिमा आज फेरि घर पुगियो, आखा खोल्न मन लागे त मार्दिम,उथडा त आदा दिन गैसकेछ!!साहु ले मार्ने भयो आज,लु म चै हिने तेल बेच्न अब,रमाइलो गर्दै गरुम्,अनि साचि आज त मेरो मा नि मो मो पाक्दैछ :)सबै गम्ले हरु लै निम्तो।सबै को जय होस।।।
 
Posted on 02-25-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi guysssssssssssssssssssssss
 
Posted on 02-25-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म: रे दिलु, आहा !! मुखै रसायो ।
कोहि छैन खाने? म छु म छु ।
पर्खि बसें आउला भनि, मेरो ममको प्लेट, मेरो ममको प्लेट ।।

'मन्तयेक ला?' को अर्थ: चौतारी या पिंढिमा बसिबियाँलो गरीरहेका गाम्लेहरुलाइ भर्खरै आइपुगेको गाम्लेले भन्ने अभिवादन । यसको प्रत्युत्तर - 'झायेन ला?' हुन्छ (यदि नवागन्तुक गाम्ले आउदैछ भन्ने पुर्वानुमान भएको भए) अथवा "थन झायाला?" हुन्छ यदि अकस्मात आइपुगेको अथवा पुर्वानुमान नभएको भए ।

'मन्तयेक ला' भनेको 'मन चङ्गा छ?' भनेर आरामबिरामको हालखवर सोधेको मानिछु के रे । खास मा यो भन्दा खेरी ' तारेमाम ठुल्दाइ! मन्तयेक ला' भनेर भन्नु पर्ने हुन्छ । सोझै भन्दाखेरिन 'मूड फ्रेस छ?' भन्ने क्याजुअल तरीका । 'सञ्चै?' भनेजस्तै 'म्ह फुला?' भन्ने चलन नि छ तर त्यस्तो भन्दा खेरी भर्खर बिरामि परेर तङ्ग्रिएको अर्थ नि लाग्छ कहिलेकाहि । त्यसैले चौतारीमा 'मन्तयेक ला' नै मिठो होला, मूड फ्रेस नभए चौतारीका गाम्लेरुसित बात मार्या मज्जा आउन्न नि, त्यसैले ।
 
Posted on 02-25-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो नि तारेमाम, मन्तयेक ला?
ल हेर आज रातेले मलाइ जितेछ । मिस अब लौरो खादा मात्रै हो कि गाली गर्ने अरु बेलामा प्यारो गरेर मिसससस भनेर बोलाउचम के रे नि । आज पारी पाखा गर एक मुठो घास ल्यार आए । त्यो पोल्न झार त होइन बरु बिजयपुरमा माछा मारेर ल्याको छु, यसो डाडा घर तिर उक्लनुहोला माछा चाख्नलाइ ।
यो चिन्डे के हो, यस्तरी जे पाए तेइ बोले पछि खुइलिदैन त तालु ? कस्लाइ के भन्योहोला, अनि त भुत्लाएहोलान नि ?
 
Posted on 02-25-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर!
हुँदा हुदा चौतारी तल्लो कान्लाबाट तलतिर खोल्साँ झरिसकेछ!
म बुसो दुई तिन दिन यताउता ला'र आम्दा गाम्ले सपै कता कता अन्मारिछन् र चौतारिको यो हविगत पारेछन्!
को को छौ?
 
Posted on 02-25-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है, मन्तयक ला? जिम्माल बा, यो राहुले त थ्यो नि दिन भर । को को आउँला भनेर चियो गरेर बसेको ।
आज भोली के रोग लाग्यो, चौतारीलाई छड्के सलाम गर्दै जान्छन । कालीयुग आयो हो जिम्माल बा ।
 
Posted on 02-25-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न ठुल्दाई आएछन्!
तेइ त भन्या, यो गामका भुराभुरिलाई चाइन्जो एसो सिकाम्न परो!
कुनै दिन चिरबिर चिरबिर अरेर यो बुडो आँखोले ठम्म्याम्न नसकन्ने अरेर हल्ला अर्छन, कुनै दिन चरो मुसो कोइ हुन्न गाममा! अब हेरि म तेति आँखा नि देख्तिन र भनेओ बेलाँ हिँडेर आम्न नि सक्तिन यो नलि खुट्टो दुख्ने रोउ फेरि बल्झेओ छ मेरो। अब ठुल्दाई त बुडेसकाल लाए नि चाइन्जो चिलिमको सुराँ ठिटो बेला अस्तै हिन्न सक्ने पर्नु भो के रे एसो आउँदा जाँदा यी उरन्थेउलालाई बुझाउनु परो!
 
Posted on 02-25-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ सुन्नु मेरो कुरा, चिलिमे बुढो भनेर जिस्काउंछन उल्टो । क्या हो राहुलबुढा ले आज बढी नै ताने छ भन्छन । गाम मा अब जिम्माल बा मात्र बाकी रह्यो, भनेको खाने । कुरा सुन्न बुढोको आगो ताप्नु मुढो को, उखान नै फेल खाल जस्तो प भो ।
 
Posted on 02-25-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ! मन्तयेक ला। तारेमाम जिम्माल! मन्तयेक ला। के छ हालखबर?
 
Posted on 02-25-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिन्ति नमस्कार
अल्लारे बनेर किन हिड्छौ यार
साइलि को भट्टिमा तुम्बा तानौ यार
 
Posted on 02-25-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे को नि दर्शन गरियो । तारेमाम गोतामे, मन्तयक ला? अब चाहि ८ घन्टा जति आराम् गर्नु पर्ला जस्तो छ, भोलि बिहानै तारेमाम् भन्ने वाचा सहित् अहिलेको लागि यहिं तारेमाम्।
 
Posted on 02-25-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउ है धेरै बिजी भएर आउन पाइ एन ।
आजकाल त कविता पनि आउन छोडेचन्, नेप्ट्छे को कविता सुन्न मन लाग्यो । राहुल जि को पनि के छ हालखबर, खोइ त सबिता कबिता
अनि हाम्रो जिम्माल बाको के छ । के रोग लाग्यो फेरी ।
मिस्स् कता हराउनु भयो ।
अरु सबैलाई नमस्कार ।
 
Posted on 02-26-07 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सानीमा! दर्सन गरें! के छ हालखबर?
 
Posted on 02-26-07 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्सन गरें गोतामे
बाचिइएकै छ जेनतेन, भोली फेरी अयो सोमबार ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters