sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 162223 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 03-02-07 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तौताली को त त पदेल मेरो तिब्रो नै त त हुन लागिसक्यो ।
आद तुक्लबार बिहान बिहानै तौतारी मा निकै दम्घाट थ नि त ।
 
Posted on 03-02-07 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार ब्यान ब्यानैको अर्धनिन्द्रे जदौ है!

यामे, नमे, ठुली, राते के छ हालखबर? पछी आउने लाई नि अग्रिम जदौ है।

लु म त अझै एक निन्द्रा पुराउनु परो जस्तो छ।
 
Posted on 03-02-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सप्पैलाई,
हो हिमपातले त मलाई नि ट्यान्सन गराइसको । पर्न नि कस्तोविधि परेको हो गाँठै । गलोबल वार्मिङ् भन्थे बुढापाकाले, यस्तै हो जह्तो छ । यहाँ टुरिष्टहरुसँग गुनासो गर्‍योभने, तँ बजिया नेपाल गाउँको, हिउँमा त स्वाद आइराख्या होला भनेर गलत अर्थ लाउँछन्। यि जातलाई मैले दुइटा पोइन्ट र दुईजोर मोजाभिरेर हिँडेको के पत्तो । इ यहाँ गएर हाम्रो भँटास कुट्टपार्दै पोलिटिकल गफ हान्ने चौतारीको दुर्दशा हेर्नु त

 
Posted on 03-02-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु व्हेर आर यु ?
तित्रे नि आको तैन आद ।
 
Posted on 03-02-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाइ,

मा चौतारीमा नाआए पनि चौतारीको सम्झना त आइ रह्न्छ । धेरै भयो चौतारीमा भारि नबिसाएको । के गर्ने सबैतिरका तामाझाम मिलाउदा नै दिन जान्छ । कहिले काही यसो सझामा भने एकछिन छिर्नेगरेको छु । ल भेट्दै गरम् है ।
 
Posted on 03-02-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयक ला? दांत झरे छ कि क्याहो ठुली, तोते बोली। नमे कहाँ हिउं परे छ, अल्छिलाई निहु भए छ । प्रसाद त छ नि, राम प्रसाद, शिव प्रसाद कुन खोजेको होला । होइन भने चिलिम त छँदै छ ।
राते, डल्ली, राम चन्द्रे अनि ह्यरी सबै लाई सरी । चौतारीमा गयल भएछु ।
 
Posted on 03-02-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! किन बादुली लाग्यो भन्या त थुलीले सम्देको रैत!!!

बाइ द वे, तिमीले अर्को थ्रेडमा खोजेको गीत यहाँ छ;
http://www.nepalisong.net/old/singer/dwarikalaljoshi/maatighartimrohoina.ram

तिमी पनि पराई घर जान लाग्या हो? :)
 
Posted on 03-02-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु धन्याबात । म पलाइ घर दान ला होइन । त्यो दीत कस्तो लाम्रो त । एक तोती तुनेको ते ।
लाते मेरो तपाईं दाइ झलेको तैन । खोइ तेबो मलाई तुन्नी । अस्ती देखे यस्तै भाई ला त ।
 
Posted on 03-02-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

?? के भन्छिन यि ठूली केइ बुझे मरिजानु
ल यो गित नि हेर त ऐतिहासिक कथामा आधारित नेपाली चलचित्र 'प्रेमपिण्ड' मा .....शनी रौनियार

 
Posted on 03-02-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब मेरो मा खुलेन नि :( कुन गित हो .....? जिमेल मा पठाइदिनुस त ( अरु पनि हैत )
 
Posted on 03-02-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु मेलोमा नि तुलेन :(
मित् मित् नम्ते। तन्तै मित् र् तल् लाइ। अनि भुरा भुलि लाइ कस्तो त?
 
Posted on 03-02-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयक ला? गालब गुरु र मिस् दुबै लाई।
 
Posted on 03-02-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबोल्ने लाहुल दाइ लाइ मलाई तै हेला दरेर नदेखेको दस्तो गरेको :(
 
Posted on 03-02-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द्वारिकालाल जोशीको "माईतीघर तिम्रो होइन" भन्ने गीत हो। तलको पेजमा गएर त्यो गीत सुन्न सकिन्छ। गीत सुन्नको लागि रियल प्लेयरको आवश्यकता पर्दछ।

- http://www.nepalisong.net/old/dwarikalaljoshi.htm

मिस् अरु गीत चाहिएमा उहिले बताएको पेजमा जानुहोस्, मैले धेरै गीत थपिदिएको छु। पेज बिर्सेको भए खबर पाम्।
 
Posted on 03-02-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ह्या त गित सुन्ने सुनाउने तरखर भइराखेको रहेछ । आफु त हिउले पुरिन लाइसकियो । बस्ने ठाउनि नि ढाकिसक्यो हिउले । अल्छिलाइ अलि निहु भयो, कसो राहुल दादा? आजकाल राते कता मरेच, देख्दिन नि?

 
Posted on 03-02-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ठुलि, अघी नै मैले तारेमाम भनेको थिएं, अलि माथितिर गरे हेर्नुस् त ? अझै तारेमाम गुन्जी रहेको छ ।
डलीको भन्दा तल तिर गालब भन्दा माथि तिर ।
 
Posted on 03-02-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwww daalu thanks lots .

rahul daa sorry maile dekhina
 
Posted on 03-02-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ मान्छेहरुले तोते बोली बोल्दा मलाई किन शक्ति कपुर को अनुहार सम्झना आको होला ????????
 
Posted on 03-02-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्चन्द्रे शक्ति कपुर भनेतो ते हो?
 
Posted on 03-02-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो थियो नि एउटो इन्डेन, पहिले पहिले भिलेन भएर खोलामा पानी भर्न गएका नारीहरुलाई घोंडा दौडाउँदै लखेट्ने । अनि अलिपछि भने जोकर भएर घुँडा सम्म तुना झर्ने हनुमान कट्टु लगाएर "लाता बाबु, लाता बाबु" गर्दै अर्को इन्डेन गोविन्दाको पछि लाग्ने ।

हेत्तेरी कस्तो बिर्सेको भन्या ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters