sano_kanchha
Replies to this thread:
More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
चौतारी - भाग ४७
[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 162251 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्
चौतारी - भाग ४७
chautari
चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
sanokanchha
target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६
(Copy from Chautari - 46)
Posted on 03-01-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
हे हे थुलीले कति मिथो बोलेकि ।
थुली तिमिलाइ थन्थै थ ?
गालुले पनि कति लाम्लो कुला सुनाको ।
मिसलाइ पनि नमथ्थे । थबैलाइ थन्थै होला क्याले ।
Posted on 03-01-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
Posted on 03-01-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
यामु के त तिम्रो हाल तबर? मलाइ तन्तै च।
Posted on 03-01-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
लौ खोइ तोइनी तैन रैछ । सपै बिदी रैत ।
सानानी, तितु व्हेर आर यु गिर्ल्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स् ?
Posted on 03-01-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
गालबजिलाइ मूरि मूरि धन्यवाद यो चटनिको लागि।बहुत हसाउनो भो यार।
Posted on 03-01-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
हा हा हा गाले दामि छ चटनी । यो ठुलिलाइ के भको आजकाल , खालि थ थ मात्रे भन्छे ।
Posted on 03-01-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्कार गरें सबैलाई,
यो टिम्मूरलाई अंग्रेजीमा के भन्दा रैचन् ? एउटो अचार हालम भनेर टिम्मूर खोजेकोपनि जुगौं भो। अस्ति एउटा चैनिज्‌को पसलमा टिम्मूरजस्तो लागेर किनेर ल्याको प्याकिज् त अर्कै गेडागुडीको पो परेछ। इन्डेनलाई नि टिम्मूर मिलता है कि मिल्दैन है भनेर सोध्या, उ पनि ट्वाँ नै पर्छ। लौ त गाउँले हो यसो मद्दत गरम ।
नमस्कार
Posted on 03-01-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
टिम्मुर लाइ सिज्वैन पेपर भन्छन क्यारे । ईण्डियन पसलमा य पैदाइन तर चाइनिज पसलमा पाईन्छ रे । आफुले त किनेको पनि छैन ।
Posted on 03-01-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारीको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदीहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई
आन्द्रै देखि नमस्ते ठोकेँ ल!
सरि ल ठुल्स! मो बबाल बिजि भयो कि अन्त कसैले बोलाएकोमा रिप्लाई दिन नि सकेन न त!
आबो, र्र्याम्स ब्रो, १००% टिम्मुर त हैन, टक्क लाएर एजियन स्टोरमा जानु कि अनि schezwan pepper भनेर माग्नु, डिट्टो टिम्मुरको टेस्ट आउँ सोम! बोरु अचार बनायो भने मोलाई पनि दिनु ल, तोङ्बालाई सितन हुन्छ त नि! :)
Posted on 03-01-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
सेचुआन मरिच (Szechwan Pepper)
- http://www.henriettesherbal.com/php/get.php?id=16068
Toothache tree fruit (दन्तपीडा वृक्षफल !)
- http://www.himalayahealthcare.com/aboutayurveda/cahx.htm
Posted on 03-01-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
धन्यवाद सप्पैजनालाई । कस्तो है यो मन भन्ने जिनिस्‌पनि, मरिजाम २ हप्ता हुनलाग्यो टिम्मूरको स्वादको सम्झना मुखाँ पसेको । टिम्मूर जाबोले देश सम्झाएर धुरुधुरु कुनो पसेर रुवाँउन नि खोज्ने बेलाबेलाआँ । कस्तो दिन देख्नुपरेको दैव । यो शनिवार मुङ्गलिङ्को जस्तो गिलोगिलो भा' पकाइ कुइनोबाट दाल चुहिने गरि झरप्प लाएर नखाएसम्म होमसिक जाँदैन जस्तो छ ।
मद्दतकोलागि फेरि धन्यवाद, यो मरिचको गेडागुडीपनि कत्ति किसिमका हुन् गाँठे ।
Posted on 03-01-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
हो डल्ली फुपु कताबाट आइपुग्नु भो चौतारीमा, आजकाल बसाइ कता छ चौतारीतीर आउनुहुन्न नि ?
नेपे दाइ पनि बाटो बिराएर आउनु भएछ, ल दाइ नमस्ते टक्राए ।
यता त हिउ परेर मेसो नै छैन । अब घरै थन्किनु पर्यो । राम्ररी चलाम है मटर घोप्टेभिर हुदो ।
Posted on 03-01-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारी यति तल सम्म खस्दानि कसैले देखेनन जस्तो छ, कोही छ वरीपरी??
Posted on 03-01-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
Jai Nepal, ma Jwai
रामचन्द्रे Nick man paryo!
Jai Nepal
Posted on 03-01-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
तारेमाम है सबै लाइ । आफ्नो जिल्लाको सुदूर पश्चिम को गाउं मा गएको ले चौतारीमा गयल भएछु ३ दिन्, बिदा जनाइ दिन हुन सादार निबेदन दिएको छु ।
Posted on 03-02-07 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
"आफ्नो जिल्लाको सुदूर पश्चिम को गाउं मा गएको"
Jai Nepal
Chhadke check ma ta haina गएको?
Chilim katti ko taniyo? momo pani khaeeyo hola!
Jai Nepal
Posted on 03-02-07 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
आहा कति रमाइलो ।
घुम्दै फिर्दै रुन्जाटार ।
फेरि पनि सुक्रबार आयो ।
शुक्रबारे जदौ !!
ए राहुले दाइ दिन भरि चौतारी कुर्ने बुढा कता हराए भनेको त ४ धाम घुम्न पो गारछन् त । यसो प्रसाद त हामिलाइ पनि दिन पर्यो नि । प्रसाद जस्तो कुरो मागेरै खानु भन्छन् । (मनमनै: बुढाले प्रसाद भने पनि जे भने पनि तेहि चिलिम होला ? मलाइ त चिलिम भए पनि चल्छ ।)
आउनेहरुलाइ अग्रिम नमस्ते !!!!
Posted on 03-02-07 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
आहा कति रमाइलो ।
घुम्दै फिर्दै रुन्जाटार ।
फेरि पनि सुक्रबार आयो ।
लौ मेरो पनि शुक्रबारे जदौ !!
Posted on 03-02-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
यो फागुनां हिम परेर बाटो घाटो नै छैन , यो हिउ चाइ पछि गर्मि बड्छ कि ?
Posted on 03-02-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नम्ते ताती हरु तो । सपै लाइ तन्तै ।
नित नित दाइ हजुरको दिन्दो दुता कस्तो तल्केतो
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.
Sajha.com Privacy Policy
Like us in Facebook!
↑ Back to Top
free counters