[VIEWED 141573
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-02-09 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४९ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! पुरे रिट्ठे के छ? अरु मान्छे / मान्छिहरु खोइ आज? 
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-08-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड मर्निङ चौतारी , आज पनि झरीमय होला जस्तो छ है यहाँ त । रिठ्ठे र पुरेलाई जदौ है , अनी अरु आउँदै गरेका र टाईप गर्दै गरेकालाई सोधेको छ भन्दिनु है । लौ त । उही हर्के ह्यान्सम । 
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-08-09 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर लहरे केलिको काठमान्डौमा बिजोग भको बिचरी । 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-09 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ हर्के, लहरे ! के छ तिमार्को नयाँ नौलो? बौचा ले केली लाई कता पुर्याउन ला' भट्भटेमा राखेर? हैन नेपालको कुन ठाउँ हो त्यो त्यस्तरि पानी जमेको? पुरे, हर्क्या गाउ को के कथा सुन्नी ल भन? सोधन अनी म भन्छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सबै लाई मलाई त कुमारीपाटी जस्तो लाग्छ है त्यो ठाउँ त -
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 07-08-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम तारेमाम रिट्ठे हर्के साँच्चैको ह्यान्सम रैछ त? हर्के रिट्ठे साँच्चैको सल्लु रैछ त? लहरेले केलिको बिजोग गरेछ ल हेर त्यस्तो ठाममा लगेको  पुरे ठुल्दाइ अंकल नै हुनुहुदो रैछ त तिम्रो? एउटा हल्लौरेले भनेको
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 07-08-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यान ब्यान किन त्य्स्तो कच्याक कुचुक परेको मुख देखाउनु पर्ने हो कसै कसैलाई  के भयो बौचा?
Last edited: 08-Jul-09 09:59 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बुधवारे जदौ । ब्यान ब्यानै हुल भैसक्या रैछ, के छ हो बिशेष ? तारेमाम पुरे, हर्के, लहरे, सान्नानी, रिट्ठे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ सान्नानु ! तिम्रो प्रश्न को जवाफ त दिन मन थ्यो तर हर्केले उता मुङ्रो लेर बसिराछ ! मान्छे अली हट्टा कट्टै छ तेइ भर डर डर लाग्छ बज्जेको ! 
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 07-08-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठु तिम्रो भनाइको मत्लब हर्के ह्यन्सम धाक मात्रै रैछ?  ठुल्दाइ तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-09 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ ! आज किन ढिला? बाटोमा भेट भयो कि शिला? सबैको प्यारो चौतारीको 'ठुल्दाइ' जस्तो गरिमामय पदमा आसिन भएर पनि समयमा हाजिर नहुने तपाईंलाई कारवाही किन नगर्ने? लेख्ने ट्याम बाहेक १ घण्टा भित्र २५५ अक्षर नबढाइ चित्तबुझ्दो स्पस्टिकरण दिनुहोस् ! 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो हल्लौरे भनेर कसलाई भन्न खोज्या पुरे को अंकल लाई नि तारेमाम ठोके है मैले
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-08-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बुधवारे जदौ । आज त भिड निकै chha न् आइ चौतारी मा ल ल गफ मर्दै आउनु म चाँही एसो खैरे लाई गफ दिएर आउछु
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 07-08-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए त्यो हल्लौरे भन्या छ एक जना चाउरे, तिम्लाई किन चाहियो बौचा? फेरी त्यो पचाउरेलाइ गएर भन्देर मसँग झगडा लाउनलाई? आफु नि शान्ती सँग नबस्नी अरुलाई नि नदिनी काम नगर न
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-09 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन रिट्ठे यो पाली पनि असत्ती प्रोफेसरले टि ए भन्ने काम दिएको छ क्या। खैर्या सन्तान लाई गफ दिने काम । ब्यान ब्यानै किलासमा गफ दिएर अहिले बल्ल कफ फालेर आएको। पुरेको मात्र किन अंकल ? लहरे को नि अंकल हो नि ? अंकल लाई बाल छैन, अंकल भन्ने बालक राम लजाउने ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लहरे हर्के आउँला हेर्दै गर है त्यो डिलाँटी ! हैन सान्नानी बज्जे ह्यान्सम त ह्यान्सम छ तर हाम्जती त के खार हुन्थ्यो नि बरै !  बैरे मित्र लाई हृदय भित्र देखी जदौ !  ठुल्दाइ त्यो त ठीक छ ! तर चौतारी धर्म पनि त पुरा गर्नु पर्यो नि ! जस्तो कि मैले गर्छु ! ब्यान ब्यान यो हातले तातो कफी पनि समात्या हुन्नन यि औंला हरुले जदौ लेख्न भ्याइसक्छ ! कसो ए बौचो? 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त बस्न तयार नि शान्ती सँग - बरु शान्ती खोइ त - सान्नानी तिमीलाई किन बस्नु पर्यो नि शान्ती सँग - शान्त सँग बसे हुन्छ - नचाहिदो काम गरेर हिंड्ने रहेछ, पख म बा लाई भन्दिन्छु  रिट्ठे को त के कुरा गराइ भो र हैन र भन्या -
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-08-09 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर किन हिक्क हिक्क भो भन्छु सान्नानी र रिठ्ठे लहरे मिलेर कुरो काट्दै रछन र पोत । सान्नानी अस्ती रिठ्ठेले भनेको हैन सन्नी जस्तो छ भनेर , अनी के भन्छ सल्लु ह्यान्सम्की सन्नी ह्यान्सम ल भनत आँफै तिमी । 
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 07-08-09 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि। सब गावँले लोगनको कुस्ले मंग्ले को काम्ना करेछु।
|
|